लहान, २१ साउन – सिरहा धनगढी–३ नयनपुरका ६५ वर्षीय वृद्ध दलित पुलकित मल्लिक डोम र उनको सिंगो परिवारको मन बुधबार पुलकितनै थियो नै सँगसँगै भयभित पनि । इनारमा पानी भर्न नपाएको यो परिवारलाई प्रहरीले हस्तक्षेप गरी इनार प्रयोग गराएको छ भने गाउँलेहरुले तल्लो जातिले...
काठमाण्डु, २० साउन– आम सञ्चार माध्यममा विदेशी लगानी रोकिपाऊँ भनी सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । नेपालमा राष्ट्रिय प्रसारण ऐन २०४९ र राष्ट्रिय प्रसारण नियमावली २०५२ ले आम सञ्चारलाई उद्योगको रुपमा समावेस नगरेको र यसलाई नाफा कमाउने माध्यमको रुपमा पनि नलिएकोले यो...
सिन्धुपाल्चोक, २० साउन – विनाशकारी भूकम्पमा पत्नी र एक छोरा गुमाएका मार्मिङ –९ का सुन्दर तामाङ वैशाख १२ को त्यो कहालीलाग्दो क्षण सम्झन्छन्, अनि भक्कानिन्छन् । सँगै रहेकी पत्नी अनि साथैको छोरो आँखै अगाडि पुरिँदाको क्षण उनले जिन्दगीमा कहिल्यै भुल्न सक्नेछैनन् । बेला बेलामा...
काठमाण्डु, २० साउन– नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री लालबाबु पण्डितले सरकारी सेवामा रहेर विदेशको आवसीय सुविधा या नागरिकता लिनेहरुलाई कारबाहीको दायरामा ल्याउन सम्पूर्ण प्रयास गरिरहँदा एमालेबाटै प्रतिनिधित्व गरेर परराष्ट्रमन्त्री बनेका महेन्द्रबहादुर पाण्डेले भने लालबाबुको अभियानमा अड्चन पैदा गरेका छन् । हाल फ्रान्सको राजदूत...
हेटौंडा, २० साउन – सुरुङमार्ग बन्ने खबरले हौसिएर कुलेखानी, खानीखेतका वासुदेव शर्माले बाख्रा बेचेर १० हजार रुपैयाँ बुझाए । रकम बुझाएको तीन वर्ष बित्दा पनि सुरुङमार्गको काम अघि बढेन । अहिले उनी लगानी खेर जाने चिन्तामा छन् । ‘१४ वर्षदेखि चर्चामा रहेको सुरुङमार्ग...
काठमाण्डु २० साउन– मन्त्रिपरिषद् बैठकमा आफूले ल्याएको प्रस्तावमाथि विरोध गर्ने मन्त्रीका बारेमा बैठकबाटै फोन गरेर नेतालाई पोल लगाउनेसम्मका काम हुने गरेका बताइन्छ । खासगरी अर्थमन्त्री डा. रामशरण महत र एमालेबाट उद्योग मन्त्री भएका महेश बस्नेतबीच बैठकमा हुने गरेका ठाकठुक बैठक नसकिँदै एमाले अध्यक्ष केपी...
काठमाण्डु, २० साउन – सीमांकनसहित संविधानको मस्यौदा अघि बढाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय पक्षबाट दबाब बढ्न थालेपछि प्रमुख दलहरु ६ प्रदेशको पुरानो खाकामा सहमति नजिक पुगेका छन् । सीमांकनसहितको संघीयताका पक्षमा जनताबट अधिकांश सुझाव आएको र भारतलगायत अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले समेत सीमांकनमा दबाब दिएपछि शिर्ष...
काठमाण्डु, २० साउन– रसुवा र धादिङको उत्तरी भेगमा रहेको जस्ता तथा सिसा खानी सञ्चालनका लागि चिनियाँ कम्पनी थाइवानले अग्रसरता देखाएकोछ । खानी सञ्चालनका लागि स्थापना गरिएको नेपाल मेटल कम्पनीको साझेदारमध्येको थाइवानले खानी उत्खनन् तथा प्रशोधनका लागि अग्रसरता देखाएको हो । थाइवानले कम्पनीको पुँजी वृद्धि...
काठमाण्डु, १९ साउन– ठगी मुद्धामा आरोपित व्यक्तिलाई पक्राउ गर्न आरोपितको घरमा पुगेको प्रहरी टोलीले अभियुक्तसँग सम्झौता गरेर खाली हात फर्केपछि न्यायको याचना गर्दैै प्रहरीकोमा धाउने पीडित पक्ष झनै पीडित बनेको छ । काठमाण्डु, ३४ का सुशील बस्नेतले गत असार २७ मा काठमाण्डु बाँसबारीमा तेन्जिङ...
सिरहा, १९ साउन– ‘दलित भएकै कारण हामीले इनारबाट कहिल्यै पानी खान पाउँदैनौं त ?’ धनगढी गाविस –३ नयनपुरकी ममता मलिक डोमले यसो भनिरहँदा सोमबार दिउँसोको दुई बजेको थियो । उनले थपिन, ‘छेउमै इनार छ । तर, पानी लिन नपाएर यतिबेलासम्म खाना पकाएर खान पाएका...
काठमाण्डु, १९ साउन–नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि राजधानीको कोटेश्वर चोकस्थित एउटा घर केही समयदेखि टाउको दुखाइको विषय बन्दै आएको छ । ‘राजनीतिक शक्तिकेन्द्र’ सम्म पहुँच भएका स्थानीय सन्तलाल शाहीको यो घरकै कारण नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवाका ठूला र साना जहाजले कम...
काठमाण्डु, १९ साउन– परराष्ट्र मन्त्रालयले विनाटेन्डर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइको जिम्मा दिँँदा कम्तीमा ८ करोड रुपैयाँ घोटला भएको रहस्य खुलेको छ । परराष्ट्रले एमआरपी छपाइका लागि फ्रान्सेली कम्पनी ओवर्थरलाई पुनः स्वीकृति दिँदा ७ करोड ७९ लाख रुपैयाँ बराबरको घोटला भएको तथ्य सार्वजनिक भएको...