पत्रपत्रिकाबाट

भारतीय नेताले अब केपी ओली नेपालको प्रधानमन्त्री बन्ने घोषणा गरे

२०७२ साउन १९ गते ७:५०

काठमाण्डु, १९ साउन– नेपालका शीर्ष नेताहरु धमाधम भारत सरकारको निमन्त्रणामा दिल्ली गएर फर्किरहेका छन् । यहि बेला भारतको सत्तारुढ दल भाजपाका एक प्रभावशाली नेता विजय जोलीले नेपालको अबको प्रधानमन्त्री केपी ओली हुने भनेर लेखेका छन् । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका जोलीले...

शीर्ष नेताबीच इस्यूमा होइन, इगोमा बहस

२०७२ साउन १९ गते ७:००

काठमाण्डु, १९ साउन– नयाँ संविधानमा जनताका सुझाव समेट्नेबारे सोमबार दिनभर चलेको बैठक विनानिष्कर्ष टुंगिएको छ । सोमबार बिहान चार दलका शीर्ष नेता र दिउँसो दोस्रो तहका नेताहरुले सोमबार १२ घन्टा छलफल गरेका थिए । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको विशेष समितिको बैठक...

निमुखाले सिटामोल पाउँदैनन्, पहुँचवालाको उपचारमा सरकार आफैँ बाँडिरहेको छ लाखौँ

२०७२ साउन १९ गते ६:३८

काठमाण्डु, १९ साउन– हातमुख जोर्न धौधौ भएका जनताको करबाट जम्मा भएको राज्यको ढुकुटीबाट सरकारले पहुँचवाला र निकट व्यक्तिहरुलाई रकम बाँड्न थालेको छ । पछिल्ला हरेक मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री र मन्त्रीहरुको सिफारिसमा औषधि उपचार र आर्थिक सहायताको नाममा पैसा वितरण हुन थालेको हो । रिक्त...

काठमाण्डुमा नबन्ने भएपछि टर्किस एयरको विमान कवाडीमा बिक्री हुने

२०७२ साउन १८ गते ७:५६

काठमाण्डु, १८ साउन– टर्किस एयरलाइन्सले नेपामला दुर्घटनामा परेको आफ्नो टिके–७२६ एयरबस कबाडीमा बिक्री गर्ने निर्णय गरेको छ । तग फागुन २० गते काठमाण्डुस्थित त्रिभुवन विमानस्थलमा भीजीबीलीटी नहुँदाँ–नहुँदै पनि जबर्जस्ती ल्याण्ड गर्न लाग्दा दुर्घटनामा परेको उक्त विमान मर्मतका लागि बैंकक लैजान सम्भव नभएपछि टर्किस एयर ...

क्रसरको म्याद थपेकोमा राष्ट्रपति असन्तुष्ट

२०७२ साउन १८ गते ७:४८

काठमाण्डु, १८ साउन– सरकारले चुरे विनाश गर्ने क्रसर उद्योगको म्याद पुनः थपेकोमा राष्ट्रपति डा. रामवरण यादवले आपत्ति जनाएका छन् । सरकारले विभिन्न बहानामा क्रसर उद्योगलाई पुनः एक वर्षको लागि म्याद थप्नुको पछाडि विभिन्न जालोले काम गरेको उनको ठहर छ । वातावरण पत्रकार तथा विज्ञहरुसँगको...

नेपालमा पनि अब भाडामा पाइनेछ कोख

२०७२ साउन १८ गते ७:३२

काठमाण्डु, १८ साउन– धेरै देशमा प्रतिबन्ध लागिसेको ‘सेरोगेसी’ (कोख भाडामा लिएर बच्चा जन्माउने विधि) लाई नेपालमा काुनसी मान्यता दिन सरकारले गुपचुप तयारी गरिरहेको छ । सरकारले सरोगेसीलाई स्वास्थ्य नीतिमा पारेर त्यससम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति जनाइसकेको छ । त्यही अधारबाट अझै अगाडि बढी स्वास्थ्य...

नेपाल रेडक्रसका पदाधिकारीले यसरी गरे भ्रष्टाचार

२०७२ साउन १८ गते ७:२१

काठमाण्डु, १८ साउन– नेपाल रेडक्रस सोसाइटीका सभापति र महामन्त्रीले एउटै साधारण सभाका दुईओटा निर्णय पुस्तिका बनाई प्रमाणित गरेर नीतिगत रुपमै भ्रष्टाचार गरेका छन् । सार्वजनिक गर्ने निर्णय पुस्तिकामा वार्षिक साधारण सभामा छलफल भएर निर्णय भएका एजेन्डा राखी प्रमाणित गर्ने र कार्यालय प्रयोजनका लागि साधारण...

विप्लव माओवादीमा हरेक केन्द्रीय सदस्यले एक लाख रुपैयाँ असुल्नै पर्ने

२०७२ साउन १८ गते ७:०३

काठमाण्डु, १८ साउन – ड्यास माओवादीबाट अलग भएर नयाँ पार्टी बनाउने कार्यमा नेतृत्व गरेका नेत्रविक्रम चन्द विप्लवले आर्थिक स्थिति सुदृढ गर्न नयाँ तरिका अपनाएको खबर छ । आर्थिक मामिलामा निकै विवादास्पद छवि बनाएका खड्गबहादुर विश्वकर्मालाई पार्टीको आर्थिक संयोजक तोकेर उनीमार्फत युद्धस्तरमा पैसा उठाइरहेको कुरा...

सुरु भयो, सीमांकनलाई दाउमा राखेर सत्तामा जाने खेल

२०७२ साउन १८ गते ६:४७

काठमाण्डु, १८ साउन– प्रधानमन्त्री सुशील कोइरालाले आइतबार उद्योगी, व्यवसायीसँगको भेटमा भने,‘हामी संघीयताको सीमांकन पनि टुंग्याएर पूर्ण संविान जारी गर्नुपर्छ भन्नेमा छौं । तर एमालेका कारण त्यसो हुन सकिरहेको छैन । मैले संविधान बनेपछि सत्ता छाड्छु भनेको हुँ तर कसैलाई सत्ता दिनकै लागि जस्तो पायो...

किन बिग्रियो कांग्रेस–एमाले सम्बन्ध ?

२०७२ साउन १७ गते ११:३०

काठमाण्डु, १७ साउन-सातबुँदे सहमतिको जगमा निर्माण भएको कांग्रेस–एमालेको वर्तमान सरकारप्रति दुवै दल असन्तुष्ट छन् । संयुक्त सरकार भएर पनि कांग्रेसले एकल सरकारजस्तो एकलौटी र मनोमानी गरेको एमालेको आरोप छ । प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्री नै ‘सुपर’ हुने कांग्रेसको भनाइ छ । दुई दलबीच पछिल्लो समय पुनर्निर्माण प्राधिकरणको कार्यकारी...

बाह्रबिसे तातोपानी सडकखण्ड खुलाउन सय चिनियाँ प्रहरी

२०७२ साउन १७ गते ८:१७

सिन्धुपाल्चोक, १७ साउन– भूकम्पपछि आएको पहरिोले अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी सडकखण्ड खुलाउन चिनियाँ सशस्त्र प्रहरीले शनिबारदेखि काम सुरु गरेको छ । भूकम्प र त्यसपछि परेको अबिरल वर्षाले बाह्रबिसे– तातोपानी सडक खण्डको ठाउँ–ठाँमा पहिरो गएपछि आवागमन ठप्प भएको थियो । सरकारले सडक खुलाउन...

मेडिकल माफियाको दबाबमा बामदेवको टिमले यसो गर्‍यो

२०७२ साउन १७ गते ८:०२

काठमाण्डु, १७ साउन– सरकारले तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय (माथेमा) कार्यदलको प्रतिवेदन एक महिनादेखि मन्त्रिपरिषद् सामाजिक मितिमा थन्किएको छ । प्रधानमन्त्री सुशील कोइरालाले प्रतिवेदन  बुझाएकै दिनबाट त्यसको सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि त्यसविरुद्ध सक्रिय विभिन्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us