काठमाण्डु, १५ साउन– माथेमा कार्यदलको प्रतिवेदन सार्वजनकि गर्नुको सट्टा मन्त्रिपरिषद्ले आफु अन्तर्गतको सामाजिक समितिलाई पन्छाएको खुलेको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल’ले प्रतिवेदन बुझाएको डेढमहिना बितिसके पनि सार्वजनिक गरिएको छैन । प्रतिवेदन उपप्रधानमन्त्री बामदेव गौतम...
काठमाण्डु, १५ साउन – कांग्रेस उपसभापति रामचन्द्र पौडेलले १३ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । आफूनिकट केन्द्रीय सदस्य,सभासद् रजिल्ला सभापतिको भेला गरी पौडेलले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पौडेलले बिहीबार आफूनिकट नेताको भेला गरेका हुन् । भेलामा उनले सभापतिमा उम्मेदवारी...
लन्डन, १५ साउन– नयाँ संविधानमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग देश–विदेशबाट बढिरहेको बेला दि चर्च अफ स्कटल्यान्डले भने धार्मिक स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । उसले बेलायती विशमन्त्री फिलिप ह्यामन्ड र स्कटिस युरोप तथा अन्तर्राष्ट्रिय विकासमन्त्री हम्जा युसाफलाई बेग्लाबेग्लै ज्ञापनपत्र दिदै...
काठमाण्डु, १५ साउन – सरकारले चार महिनाअघि जाजरकोटमा फैलिएको महामारीमा इन्फ्लुएन्जा ए एच१एन१ को अंश २० प्रतिशत मात्रै रहेको दाबी गरेको छ । उसले ८० प्रतिशत मृत्युको कारण अन्य रोग भएको जनाएको छ । जिल्लाका पैक, साक्ला, नायकबमडा, टालेगाउँ, रामीडाँडा, रोकायागाउँ, लाह, कोरटाङ र...
काठमाण्डु, १४ साउन – कागजात किर्ते गरेर कामदार ठगेको मुद्दा खेपिरहेका म्यानपावर व्यवसायीले वैदेशिक रोजगार विभागका उच्च पदाधिकारीमाथि मुद्दा मिलाउन पैसा मागेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्तेको आरोपमा विभिन्न चरणमा पक्राउ परेका ४७ जनाको फाइल असार तेस्रो साता विभागको जिम्मा...
काठमाण्डु, १४ साउन– बैंक तथा वित्तिय संस्थाले आफ्ना प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा अब करार पत्रमा तलब –भत्तासहितका सेवा सुविधा प्रस्ट रुपमा उल्लेख गर्नुपर्ने भएको छ । करार गर्दा प्रचलित कानुनी व्यवस्था वा विनियमावलीको व्यवस्थाबमोजिम हुने भन्नेजस्ता द्विविधायुक्त र अनेकार्थी शब्द प्रयोग गरी सीर्ईओको...
काठमाण्डु, १४ साउन – प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेता–कार्यकर्ताले बुधबार नाराबाजी गरेका छन् । स्ववियु चुनाव माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीले भेट्न नपाएपछि नाराबाजी गरेका हुन् । शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतको नेतृत्वमा उपत्यकाका क्याम्पसका नेविसंघ इकाइ...
काठमाण्डु, १४ साउन – सरकारी चिकित्सकलाई निजी अस्पतालमा काम गर्न प्रतिबन्ध लगाउने योजना कानुनमै सीमित बनेको छ । सरकारले ६ महिनाअघि ल्याएको विस्तारित अस्पताल सेवा कार्यक्रम ( पेइङ सेवा) तथा नन प्राक्टिस कार्यविधिको सरकारले कार्यान्वयन गर्न सकेको छैन् । चिकित्सकलाई सरकारी अस्पतालमा कम सेवासुविधा...
काठमाण्डु, १४ साउन – वीरगन्जको एक प्रतिष्ठित व्यवसायीका छोराले झुटो मायाजालमा एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति गुमाएका छन् । वीरगन्ज १५ मुर्ली निवासी पेट्रोलियम व्यवसायी रामजी सिकारियाका छोरा २५ वर्षीय आकाशले मायाप्रेमको चक्करमा परेर यति ठूलो सम्पत्ति गुमाएका हुन् । आफ्नो सर्वस्व नै ठानेर...
काठमाण्डु, १४ साउन – डेढ साताभित्र मुलुकका सातवटा विश्वविद्यालयमा उपकुलपति पद रिक्त हुँदैछ । ती पदका लागि आफ्नो मान्छे सिफारिस गर्न राजनीतिक दलका भातृ संगठन दौडधुपमा लागेका छन् । शिक्षामन्त्री नेतृत्वको सिफारिस समिति गठनको कुनै तयारी नभए पनि दलका भातृसंगठनले आफ्ना उम्मेदवारको सूची तयार...
काठमाण्डु, १३ साउन– उपत्यकामा चानचुन नभएको बहाना र अन्य रुटमा नयाँ भाडादर लागू गरेर यातायात व्यवसायीले ६ महिनादेखि दैनिक एक करोढ ८ लाख रुपैयाँका दरले बढी भाडा असुुलिरहेका छन् । उपत्यकामा चल्ने धेरैजसो सार्वजनिक यातायातमा यात्रुलाई चानचुन छैन भन्दै एक –दुई रुपैयाँ सहचालकले फिर्ता...
काठमाण्डु, १३ साउन – त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत दुई प्रहरीले यात्रुको सामान चोरी गरेका छन् । हङकङको ड्रागन एयरबाट कार्गो भइ आएको ल्यापटप लगायत सामान चोरी गर्ने प्रहरी जवानद्धय निर्मल शाह र प्रेमप्रसाद जोशी हुन् । उनीहरुले साउन ३ मध्यराति आएको जहाजबाट डेल कम्पनीको...