पत्रपत्रिकाबाट

लोप भइसकेको विश्वास गरिएको सिरीगाई भेटियो

२०७२ साउन १३ गते ७:१२

ताप्लेजुङ, १३ साउन– ताप्लेजुङमा विश्वमै लोप हुँदै गएको सिरीगाई फेला परेको छ । करिब तीन वर्षदेखि नै नेपालबाट लोप भइसकेको भनिएको सिरीगाई ताप्लेजुङको साब्लाखु, सिनाम र आङखोप गाविसमा फेला परेको जिलला पशुसेवा कार्यालय ताप्लेजुङले जनाएको छ । फेला परेको उक्त लोपोन्मुख प्रजातिको सिरीगाई ललितपुरको...

जनताका सुझाब हेर्दै नहेरी प्रतिवेदन

२०७२ साउन १३ गते ७:०२

काठमाण्डु, १३ साउन – जनताले नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि दिएका सुझाबको सयौँ पोका सिंहदरबारको एउटा कोठामा थन्काइएका छन् । जिल्लाबाट ल्याएका सुझावका पोका सिंहदरबार पु¥याएपछि सभासद्हरुले खोलेर समेत हेरेनन् । सर्वसाधारणबाट आएका झण्डै दुईलाख सुझावलाई नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले अनुगमनका भरमा ५१...

रक्सीले जब क्याविनेटको निर्णय रोक्यो

२०७२ साउन १३ गते ६:५८

काठमाण्डु, १३ साउन– शुक्रबारको क्याविनेट बैठकमा अकस्मात जब एउटा व्यापारीसम्बन्धी प्रस्ताव पेश भयो र जसरी उसलाई जोगाउने नाममा अरु तीनजनालाई समेत उन्मुक्ति दिइयो, त्यसले यहाँका एक से एक नेता कसरी पैसावलाको मुठ्ठीमा परेका रहेछन भन्ने कुरा छर्लंग भएको छ । केक के न पाउँला...

पीआरधारी डीआईजीले दिए राजीनामा

२०७२ साउन १३ गते ६:४६

काठमाण्डु, १३ साउन – सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गावहादुर कुँवरले सोमबार राजीनामा दिएका छन् ।  ‘घरायसी’ कारणदेखाउँदै सशस्त्र प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी डीआईजी कुवरले राजीनामा दिएका हुन् । डीआइजी कुँवरले ‘घरायसी’ कारण देखाए पनि त्यसभित्र उनको अमेरिकी पीआर ले काम गरेको स्रोतको दाबी छ...

पाँच सयको विवादमा साथीको हत्या

२०७२ साउन १२ गते १०:३१

काठमाण्डु, १२ साउन– पाँच सय रुपैयाँको विावदमा एक युवकले आफ्नै सहकर्मीको हत गरेका छन् । म्हैपीस्थित सागर अटो र्वकसपका कर्मचारी उमेशविक्रम विष्टले सँगै काम गर्ने अशोक खड्काको हत्या गरेका हुन । कारमा गियर आयल हालको पाँच सय रुपैइा आफूलाई नदिएको विवादमा गलले घाँटीमा रोपेर...

वन मन्त्रालयको पैसा विदेश घुम्दै सिध्याउँदै

२०७२ साउन १२ गते १०:२९

काठमाण्डु १२ साउन – विदेश सयरमै वन स्रोत सर्वेक्षण परियोजनाको पाँच करोड रुपैयाँ सकेका वन मन्त्रालयका अधिकारको यात्रा अझै रोकिएको छैन । फेरि मन्त्रालय, विभाग, क्षेत्रीय कार्यालय र वन अधिकृतहरुको जम्बो टोली दक्षिण अफ्रिकाको डर्बानमा हुने १४ औ विश्व वन सम्मेलनमा भाग लिन जाने...

नेपाल मानव तस्करीको स्रोत भएको अमेरिकी दावी

२०७२ साउन १२ गते ९:२२

काठमाण्डु, १२ साउन– अमेकिारले नेपाल बाध्यत्मक श्रम तथा यौन व्यापारका लागि मानव तस्करीको मुख्य स्रोत तथा गन्तव्य भएको उल्लेख गरेको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले अमेरिकामा सोमबार साँझ सार्वजनिक गरेको ट्राफिकिङ इन पर्सन्स २०१५ प्रतिवेदनको नेपाल खण्डमा नेपाली महिला तथा बालबालिकाहरु नेपालभित्रै, अमेरिका,...

नेपाल –भारत सीमामा झडप

२०७२ साउन १२ गते ९:१८

काठमाण्डु, १२ साउन – लनेपाली भूमिबाट बगेको कुलो भारतीयले जबर्जस्ती भत्काइदिएपछि पर्साको ठोरीमा सोमबार दिनभनर नेपाली र भारतीयबीच झडप भएको छ । नेपाल भारत सीमामा रहेको ठूटेखोलाको कुलाका विषयमा विवाद हुँदा भारतीयले नेपाली भूमिभित्र पसरे नेपालीमाथि आक्रमण गरेका हुन् । भारतीयको आक्रमणबाट एक प्रहरी...

काँग्रेस–एमाले कार्यकर्तालाई सरकारले बाँड्यो एकै दिन २ करोड ३७ लाख

२०७२ साउन १२ गते ८:०९

काठमाण्डु, १२ साउन– सरकारले ‘राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याउने र अति विपन्न व्यक्तिको औषधि उपचार तथा आर्थिक सहायता’ शीर्षकमा दुई करोड ३७ लाख ५० हजार रुपैयाँ बाँडेको छ । तीन सय ८१ जनालाई ५० हजारदेखि पाँच लाखसम्म वितरण गरिएको छ । सत्तारुढ दलहरू, प्रधानमन्त्रीको...

भ्रष्टाचारीलाई पनि आम माफी !

२०७२ साउन १२ गते ७:५४

काठमाण्डु, १२ साउन– नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेसहित २१ जनाको सजाफ माफी मिनाहा भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले पूर्वअध्यक्ष पाण्डेसहित उनीहरुको सजाय माफी दिएका हुन् । फी पाउनेमा विभिन्न जिल्ला अदालतबाट सजाय तोकिएका तराई केन्द्रित आन्दोलन त्यागी सरकारसँग...

सल्लाहकार हराएपछि बालुवाटारमा हल्लीखल्ली

२०७२ साउन १२ गते ७:५३

काठमाण्डु, १२ साउन– प्रधानमन्त्री सुशील कोइराला सोझा भए पनि छट्टु सल्लाहकारहरुको घेरामा पर्दा उनी दिनप्रतिदिन बद्नाम हुँदै गएका छन् । सहयोगी र सल्लाहकारहरुले कोइरालाको नाम बेचेर मस्ती गर्दै आएका छन् । देशको नेतृत्व गरेका प्रधानमन्त्री कोइराला कति कमजोर छन् भने उनले आफ्नै टिमलाई समेत...

तराईमा कडा खडेरी

२०७२ साउन ११ गते ७:४६

बारा, ११ साउन – तराईका खेतहरुमा असार १५ मा रोपाइँ सुरु हुन्थ्यो । साउनको पहिला सातासम्ममा सकिन्थ्यो । यसपालि साउनको दोस्रो साता लागिसके, अधिकांश खेत बाँझै छन् । कारण हो खडेरी । बारा कचोर्वा–३४ का राजेश्वर साह कलवारले यो साता ट्युवेलको पानी किनेर रोपाइँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us