काठमाण्डु, ९ साउन– पदबाट राजीनामा दिएर बसेका एमाओवादी नेता लोकेन्द्र विष्ट मगरले प्रचण्डका गल्ति कमजोरी औल्याएका छन् । मगरको नजरमा प्रचण्डका कमजोरी यस्ता छन्– १. कथित सन्तुलनको नाममा सांगठनिक कमाण्ड गुमाए । २. मूल नेतृत्व र हेर्डक्वाटर टिमबाट कार्यशैलगीगत त्रुटि बढ्दै जानु । ३....
गुल्मी, ९ साउन – काका र भतिजी पर्ने दुईजना एकै ठाउँमा शुक्रवार मृत अवस्थामा फेला परेका छन् । पिपलधारा ८ का ३८ वर्षीय बेलबहादुर मुखिया र उनकै भाई पर्नेकी छोरी अन्दाजी १६ वर्षीया सीता मुखिया मृत फेला परेका हुन् । प्रहरी निरीक्षक रामप्रसाद पौडेलका अनुसार...
काठमाण्डु, ९ साउन – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल संविधानमा धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्ने विषयमा एक मत देखिएका छन् । संविधानको प्रारम्भिक मस्यौदामा देशभरिबाट आएका सुझावालार्य आधार मानेर उनीहरु यस्तो निष्कर्षमा पुगेका हुन् । ओली र नेपाल दुवैले...
काभ्रे,९ साउन – फलामेटार–९ हत्तीडाँडाकी जुनीमाया गोले ब्लोनले घरमा ल्याएको बिजुलीको तार निकाल्न लगाईन् । अहिले उनको परिवारले टुकी बाल्न थालेको छ । चट्याङ पर्दा बिजुलीको तारमा हाई भोल्टेजको करेन्ट बगेर धेरै स्थानीयले ज्यान गुमाउन थालेपछि उनीहरुले बिजुलीको तार हटाउन थालेका हुन् । डाँडापारि...
काठमाण्डु, ९ साउन– संसदबाट प्रधानमन्त्री छान्ने अभ्यासका क्रममा २०४७ साल यता २१ जना प्रधानमन्त्री छानिसकिएको छ । २४ वर्षमा २१ प्रधानमन्त्री छानिनुको मतलव यो प्रणाली विकृत भएको प्रमाणित हुन्छ । वितेका २४ वर्षमा प्रधानमन्त्री छान्न के के गरियो, यो पढ्नुहो् –होटलमा सांसदर्ला जम्मा गरेर...
नवलपरासी,९ साउन – नवलपरासीको कुडियामा १० वर्षीय बालकलाई बलि दिइ हत्या गरिएको छ । प्रहरीले बलि दिने नौजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो । इलाका प्रहरी कार्यालय बेलटारीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) जगतबन्धु पोख्रेलका अनुसार प्रारम्भिक अनुसनधानका क्रममा स्थानीयवासीले झारफुकको अन्धविश्वासमा बालकलाई बलि...
काठमाण्डु, ८ साउन – उपत्यकाका सडकमा अब ‘सुपर डिलक्स’ र ‘डिलक्स’ टयाक्सी गुड्ने भएका छन् । सर्वसाधारण यात्रु तथा पर्यटकलाई छनोटको अवसर दिन भन्दै सरकारले काठमाडौंमा तीनथरी टयाक्सी सञ्चालनको तयारी थालेको हो । भौतिक पूर्वाधार तथा यातायातसचिव तुलसीप्रसाद सिटौलाले उपत्यकामा हाल चलिरहेका साधारण टयाक्सीसहित...
काठमाण्डु, ८ साउन – विकास निर्माणका योजना राजनीतिक दलका हर्ताकर्ताले आफ्नो स्वार्थपूर्तिका लागि कसरी दुरुपयोग गर्छन् भने धादिङबेसीमा बनेको एउटा पक्की पुलले प्रस्ट पारेको छ । पुल बनेको ठाउँमा कुनै बाटो छैन । उपभोक्ता समितिका अध्यक्षको भर्खर रोपाई गरिएको खेतमात्रै पुगिन्छ यो पुलबाट ।...
काठमाण्डु, ८ साउन –निर्माण अनुमतिपत्र दिएको दुई वर्षसम्म अपेक्षाअनुरुप प्रगति नदेखिएपछि काठमाण्डु–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारले नयाँ कम्पनी खोल्न थालेको छ । सरकारले साढे तीन वर्षमा निर्माण सक्ने गरी नेपाल पूर्वाधार विकाश कम्पनी (एनपिबिसिएल) लाई सुरुङमार्ग निर्माण अनुमति दिएपनि अहिलेसम्म वित्तिय व्यवस्थापनसम्म गर्ननसकेको भन्दै...
दार्चुला, ८ साउन– दुई वर्षअघि महाकालीको बाढीले बगाएको पुल निर्माण नहुँदा सीमा क्षेत्रका बासिन्दा भारततर्फ आउजाउ गर्न समस्यामा परेका छन् । पुल नहुँदा दार्चुलाको सीमा वर्ती गाविस उकु, लाली, डाँडाकोट, खरकाडा, र शंकरपुरका बासिन्दालाई समस्या भएको हो । उकु गाविसको जौलीजीबिमा वारपार गर्न हिउँदतिर...
काठमाण्डु, ८ साउन – काठमाण्डु महानगरपालिका –८ स्थित जयवागेश्वरीमा रहेको बीपी कोइरालाको पुरानो घरमा पार्टी प्यालेस सञ्चालन गरिएको छ । घर बीपीका भाइ तारिणीप्रसादको भए पनि लगभग पाँच वर्ष यहाँ बसेकाले काँग्रेस कार्यर्का एवम् उनलाई चिन्नेजान्नेले उनकै घर भनी ठान्ने गरेका छन् । बीपी...
काठमाण्डु, ८ साउन – ‘पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याउँछन् भने श्रीमतीले पनि त्यही घरमा अर्को श्रीमान राख्न पाउने व्यवस्था नयाँ संविधानमा गरियोस्’ काभ्रेमा सुझाव संकलन गर्न पुगेको टोलीलाई एक महिलाले यस्तो सुझाव दिइन् । सभासदसहितको टोलीले उनको सुझाव टिपोट मात्रै ग¥यो र...