काठमाण्डु, ७ साउन – संविधानको मस्यौदाउपर सुझाव संकलन गर्न गएका सभासद्हरुलाई जनताले अब संविधानविना गाउँ नफर्किन निर्देशन दिएका छन् । संविधानको रटान लगाउन लागेको ८ वर्ष भइसक्यो अर्बौँ खर्च भईस्क्यो तर अझै संविधान आउन सकेन, त्यसैले प्राप्त सुझावहरु समेटेर संविधान तत्काल बनाउन र संविधानविना...
नुवाकोट, ७ साउन – सुस्त मनस्थितका बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–१ का विष्णुबहादुर खड्का पक्राउ परेका छन् । खड्कामाथि गाउँकै १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ । किशोरीकी आमाले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुपचुप रुपमा घटना मिलाउन...
काठमाण्डु, ७ साउन– अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७१/७२ को अन्तिममा साढे सात अर्ब रुपैयाँ रकमान्तर गरेको छ । भइपरी आउने साधारण र विकास बजेट शीर्षकबाट रकमान्तर गरिएको हो । एउटा शीर्षकमा छुट्याइएको रकम अर्को कार्यक्रममा सार्नु बजेट रकमान्तर हो । गत आर्थिक वर्षको अन्तिम...
काठमाण्डु, ७ साउन – दुई वर्षदेखि काका पर्ने तनहुँ, दमैलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट बतलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सबिना गौतम (परिवर्तन) ले ठूलोआँट गरेर ललिपुर प्रहरीमा उजुरी दिइन् । कतारका कार्यरत डम्बर असार ३१ गते नेपाल फर्कदै थिए, असार २४ गते...
काठमाण्डु, ७ साउन – संविधानको प्रारम्भिक मस्यौदामा देशभरबाट सर्वसाधारणले दिएका सबै सुझाव जस्ताको तस्तै अभिलेखमा राखिने भएको छ । संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनताबाट प्राप्त सुझावलाई विषयवस्तुका आधारमा वर्गीकरण गरी प्रतिवेदन तयार गर्ने र प्राप्त सबै लिखित तथा मौखिक सुझावलाई जस्ताको...
काठमाण्डु, ७ साउन – भूकम्पबाट पूर्ण ध्वस्त धरहरा पुननिर्माणनिम्ति पुरातत्व विभागले सरकारसँग ३० करोड रुपैयाँ माग गरेको छ । वि.सं. १८८२ मा तत्कालीन महारानी ललित त्रिपुरासुन्दरीदेवीले निर्माण गराएको धरहरा गत वैशाख १२ को विनाशकारी भूकम्पले ढलेको हो । पुनर्निर्माण ५ वर्षमा सम्पन्न गर्ने लक्ष...
काठमाण्डु, ६ साउन– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आठ राजदूतको नियुक्ति कांग्रेस र एमालेबीच भागबन्डामा हुने जानकारी दिएका छन् । राजदूत नियुक्तिमा परराष्ट्र सेवाका कर्मचारी नसमेटिने उनले बताए । ‘गतवर्ष परराष्ट्र सेवाबाट ६ जनालाई राजदूत नियुक्त गसिसकिएको छ । यसपटक चाहिँ राजनीतिक कोटाबाट मात्रै राजदूत नियुक्त...
काठमाण्डु, ६ साउन– संविधानको प्रारम्भिक मस्यौदा संशोधन गर्दै ‘धार्मिक स्वतन्त्रता र प्रत्यक्ष निर्वाचित कार्यकारी’ को व्यवस्था गर्न अधिकांशले सुझाव दिएका छन् । संविधानसभा सचिवालयमा मंगलबार मंगलबार साँझ पाँच बजेसम्म प्राप्त करिब २७ हजार सुझावमध्ये बढीजसो सुझावमा धार्मिक स्वतन्त्रता हुनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था...
काठमाण्डु, ६ साउन – पूर्वराजा ज्ञानेन्द्र शाहमार्फत समाज सेवामा लागेकी पूर्वयुवराज्ञी हिमानी शाहले आफू अध्यक्ष रहेको हिमानी ट्रस्ट र देशको पछिल्लो अवस्थाबारे जानकारी दिने भएकी छन् । बिहीबार छापा माध्यमका सञ्चारकर्मीलाई बोलाई उनले आफ्नो धारणा व्यक्त गर्न लागेकी हुन् । स्रोतका अनुसार शाहले भूकम्पपछि...
काठमाण्डु, ६ साउन– १२ वैशाखको विनाशकारी भूकम्पपछि मात्रै चीनको खासाबाट ८ सय किलो अवैध सुन नेपाल भित्र्याइएको तथ्य खुलेको छ । भूकम्पपछि सुरक्षा निकायदेखि सबैको ध्यान पीडितहरुको उद्धार र राहतलगायतका काममा केन्द्रित रहेको मौका छोपेर तस्कारहरु चीनबाट ठूलो परिमाणमा सुन तस्करी गर्न सफल भएका...
काठमाण्डु, ६ साउन– विवाद नै विवादका बीच पोहोर कात्तिक २० गते गरिब घरपरिवार सहयोग समन्वयन बोर्डको कार्यकारी उपाध्यक्षमा सरकारबाट नियुक्त कांग्रेस उपसभापति रामचन्द्र पौडेलका छोरा चिन्तनलाई थप एक वर्ष त्यही बसेर सिक्ने मौका गत शुक्रबारको क्याविनेट बैठकले प्रदान गरेको छ । सोही बैठकले विदेशमा...
काठमाण्डु, ६ – साउन एकीकृत नेकपा माओवादीका आधा दर्जन केन्द्रीय नेताले पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाललाई भेटी ती नेताहरुले पार्टीको पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् । चर्को असन्तुष्टि जनाई राजीनामा दिए पनि अध्यक्ष दाहालले भने हालसम्म कुनै पनि नेताहरुको राजीनामा...