काठमाण्डु, ४ साउन – ‘राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष हुनेछ’ संविधान मस्यौदामा लेखिएको यो वाक्य हामीले राष्ट्रपति रामवरण यादवका जेठा दाई रामअनुग्रह यादवलाई पढेर सुनायौं । अनि सोध्यौं, ‘यसको अर्थ केहो ? उनले मैथिलीमा भने, ‘राष्ट्रपति देशके रक्षा करतैं ।’ अर्थात राष्ट्रपतिले देशको रक्षा गर्छ ।...
काठमाण्डु, ३ साउन– भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यहाँको उच्च नेतृत्वसँगको भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सहभागी नगराएपछि उच्च राजनीतिक नेतृत्वले पालना गर्नुपर्ने कूटनीतिक आचारसंहिताबारे नेपालमा बहस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव...
काठमाण्डु, ३ साउन – काठमाण्डुको चर्चित भाटभाटेनी सुपरमार्केट चावहिल शाखाले भूकम्पपीडितलाई कुहिएको चामल बिक्री गरेपछि पीडितले आन्दोलन गरेका छन् । दुईजना विदेशी तथा दुई जना नेपाली दाताबाट प्राप्त भएको ३ लाख ८९ हजार ७ सय रुपैयाँ रकमबाट खरिद गरिएको नौ हजार किलो चामल भाटभटेनीले...
सिन्धुपाल्चोक, ३ साउन– सिन्धुपाल्चोक जिल्लाको बतासे गाविस–१ भोटे फुल्टिङमा देखिएको टाइफाइडका कारण १ सयभन्दा बढी सर्वासाधारण बिरामी परेका छन् । उपचारका लागि गएको स्वास्थ्यकर्मीहरुको टोली शुक्रबार साँझ राजधानी फर्किसकेको छ । टोलील्े उपचार गरी फर्किएलगत्तै अन्य व्यक्तिहरु बिरामी भएको बतासे–१ पूर्णबहादुर तामाङले जानकारी दिए...
थानसिङ, ३ साउन – थानसिङकी ११३ वर्ष चार महिनाकी वृद्धा बाटुली लामिछाने सहारा बिनै हिँडडुल गर्न सक्छिन् । सेताम्मे कपाल फुलेको उनको अनुहारको छाला चाउरीले मुजा परेको छ । तर पनि उनको अनुहारमा चकम छ । ‘कान राम्रै सुन्नुहुन्छ, आँखा पनि देख्नुहुन्छ । अहिलेसम्म...
काठमाण्डु, ३ साउन– बारम्बार फोन आएको विषयलाई लिएर भएको विवादमा एक युवकले श्रीमतिको हत्या गरेका छन् । सिराहा भर घएका जाबिर अन्सारीले बिहीबार भक्तपुरमा श्रीमती सादाजी खातुनको हत्या गरेका हुन् । आपसी झगडा भएपछि बिहीबार बेलुका उनीहरु बालकोट प्रहरी प्रभागमा मिलापत्र गरेर घर फर्किएका...
तनहुँ, ३ साउन –‘आमा ज्युँदो हुँदा पहिले हामी हाम्रै भाषामा कुराकानी गथ्यौँ । अहिले एक्लै बोलौँ भने सबैले पागल भयो भन्लान् । आमा खसेपछि बोल्ने कोही छैनन्’ व्यास ५ डिहिगाउँमा बस्दै आएका मुलुककै एक्ला कुसुन्डा भाषी ७० वर्षीय राजामामाले भने, ‘जस्तोसुकै नियम बने पनि...
काठमाण्डु, २ साउन– बजेट सक्न हतारमा गरिएको कालोपत्रे तीन दिनमै उप्किएको छ । जनआन्दोलनका सहिद बासुदेव घिमिरेको स्मृतिमा कलंकीको बाबा पेट्रोल पम्पदेखि कीर्तिपुर जोड्ने सडकको नाम बासुस्मृति सडक राखिएको थियो ।तर, गाडी गुड्ने गरी सरकारी बजेट प्रयोग गरेर कालोपत्रे गरिएको सडिक तीन दिनमा हिँड्नसमेत...
काठमाण्डु, २ असार – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिका साथ संविधान जारी होस् भन्ने शुभेक्षा व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदी र भारत भ्रमणमा रहेका भएका एकीकृत नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको उच्चस्तरीय भेटवार्तामा उनले असन्तुष्ट दलहरुलाई पनि समावेश गरेर सहमतिबाट...
संखुवासभा, २ साउन– चैनपुर बजारको एक घरमा नागरिक अगुवाहरु भएको भेलामा पाँचलाख भन्दा कममा हुँदैन भन्दै मोलमलाई हुँदै थियो । एक १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई सामसुम पार्न पाँचलाखको कुरा चल्यो, एक घन्टा ‘बार्गेनिङ’ चलेपछि दुई लाख ७५ हजारमा कुरा मिल्यो । उनीहरुले एक...
काठमाण्डु, २ असार – महाभूकक्पलगत्तै अमेरिकाले नेपालीलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) घोषणा ग¥यो । सन् २०१६ डिसेम्बरसम्म लागू हुने टीपीएस यस्तो सुविधा हो, भिसाबिनै पुगेका वा बसेका नेपालीले श्रम इजाजत पाउनेछन् । उनीहरुलाई स्थायी बसोबास (ग्रिन कार्ड) को आवेदन दिइनेछ । यसैलाई भजाउँदै ‘अमेरिका...
काठमाण्डु, २ साउन– मस्यौदा समिति र चार प्रमुख दलललाई अपाच्य हुने गरी धर्म निरपेक्षता र संघीयताका विरुद्ध संविधानसभामा सचिवालयमा आमसुझावको ओइरो लागेको छ । प्राप्त तीन हजारभन्दा बढी सुझावमध्ये अत्याधिक संख्यामा धर्म निरपेक्षता र संघीयता र केहीमा गणतन्त्रको समेत विपक्षमा धारणा आएपछि त्यसलाई बाहिर...