पत्रपत्रिकाबाट

अब रिचार्ज कार्ड नेपालमै छाप्न पाउने

२०७२ साउन ६ गते ६:३९

काठमाण्डु, ६ साउन– नेपाल टेलिकमले आफ्नो वार्षिक मागको ५० प्रतिशत रिचार्ड कार्ड छपाउन स्वदेशी कम्पनीलाई जिम्मा दिएको छ । यही जुलाई ५ मा टेलिकमले यस आर्थिक वर्षका लागि आवश्यक पर्नेमध्ये ५० प्रतिशत रिचार्ड कार्ड छाप्न स्वदेशी कम्पनीलाई दिन टेन्डर आव्हान गरेको छ । बाँकी आधा...

प्रचण्डलाई सिरहाबाट किन भगाइयो ?

२०७२ साउन ५ गते ७:५८

सिरहा, ५ साउन– सुझाव संकलनका लागि एनेकपा माओवादीका अध्यक्ष तथा सभासद् पुष्पकमल दाहाल प्रचण्ड सिरहा पुग्ने बित्तिकै ढुंगा हानाहान हुन थालेपछि सुझाव संकलन कार्यक्रम स्थिति भयो । सोमबार सिरहा क्षेत्र नम्बर ५ को मिर्चैयास्थित मोहन उच्च माविमा सुझाव संकलन कार्यक्रम सञ्चालन भएको केही बरेमै...

पूर्वगृहमन्त्री  खड्काको घरमा ‘मोस्ट वान्टेड’ अपराधी

२०७२ साउन ५ गते ७:३४

काठमाण्डु, ५ साउन– नेपालगञ्जको व्यस्त बजारमा गति सोमबार एमाले कार्यकर्ता चेतन मानन्धरको खुकुरी प्रहार गरी हत्या भयो । प्रहरीले घटनामा संलग्न ११ जनलाई पक्राउ गरेको छ। तर मुख्य अभियुक्त गुण्डाका नाइके रिगल ढकाल अझै पक्राउ परेका छैनन् । रिगलकै निर्देशनमा मानन्धरको हत्या भएको प्रहरीले...

सेनाको निष्कर्ष–‘मुलुकको सुरक्षा भयावह’

२०७२ साउन ५ गते ७:१७

काठमाण्डु, ५ साउन– मुलुकको शान्ति सुरक्षा दिन प्रतिदिन बिग्रदै गएकोले सुरक्षा व्यवस्था मिलाउन सरकारले विलम्व गर्यो भने मुलुक असफल हुन सक्ने निष्कर्ष नेपाली सेनाले निकालेको छ । हरेक वर्ष नेपाली सेनाले मुलुकको शान्ति सुरक्षाको विश्लेषण र भावि रणनीति तय गर्न आयोजना गर्ने, पृथतनापतिहरुको सम्मेलनमा...

विश्व खाद्यले घुँडा टेक्यो, सडेको चामल गाड्यो

२०७२ साउन ५ गते ६:५९

काठमाण्डु, ५ साउन– लाप्राकका भूकम्पपीडितलाई बाँडने क्रममा कुहिएको भेटिएपछि फिर्ता ल्याइएका चामल विश्व खाद्य कार्यक्रम(डब्लुएफपि)ले सोमबार नष्ट गरेका छ । डब्लुएफपिको भण्डार तथा वितरण केन्द्र देउराली गाविस–५ स्थित मझुवाको गोरखाकाली रबर उद्योगको चौरमाखाल्डो खनेर चामल गाडिएको हा । सबै प्रक्रिया पूरा गरेपछि सडेको चामल...

कता हराइन सद्भावनादूत मनिषा ?

२०७२ साउन ५ गते ६:४३

काठमाण्डु, ५ साउन– बलिउडमा काम पाउन छाडेपपछि नायिका मनिषा कोइराला पछिल्लो समय नेपालतिरै व्यस्त छिन् । व्यवसायी सम्राट दाहालसँग बिहे गरेकी उनको सम्बन्ध एक वर्ष पनि टिक्न सकेन । पछिल्लो समय फर्सदिलो जीवन विताइरहेकी छीन उनी । वैशाख १२ गतेको भूकम्पछि नायिका कोइरालालाई सरकारले...

भाडाको आमाबाट बच्चा जन्माउने सेवा दिने तयारी

२०७२ साउन ५ गते ६:३४

काठमाण्डु, ५ साउन– भाडाको आमाबाट सन्तान जन्माउने पद्धति(सेसोगेसी मदर)लाई वैद्यता दिन सरकारले तयारी गरेको छ । सेरोगेसी मदर कार्यक्रमलाई स्वीकृति दिँदा दुरुपयोग बढ्ने भन्दै सरोकारवालाहरुले विरोध जनाउँदै आएका छन् । काठमाण्डुका केही निजी अस्पतालले अवैध रुपमा सेरोगेसी सेवा दिइरहेको समाचार सार्वजनिक भएपछि मन्त्रिपरिषदले २...

पार्टीको मान्यताविरुद्ध जनताले दिएको सुझाव संकलन नगर्न सभासद्हरुलाई निर्देशन

२०७२ साउन ४ गते ७:४४

काठमाण्डु, ४ साउन– प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले आ–आफनो पार्टी सदस्यहरुलाई दलहरुको मान्याताविपरीत संविधान मस्यौदामा रायसुुझाव पेस नगर्ने निर्देशन दिएका छन् । १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता तीन दलका नेतृत्वले अलगअलग जारी गरेको यस्तो निर्देशननलाई आमजनताको तहमा समेत ह्विप जारी गरेको आरोप लागेको...

१८ हजार भूकम्पपीडितलाई एउटै भान्सा

२०७२ साउन ४ गते ७:२५

काठमाण्डु, ४ असार – भक्तपुरको सूर्यविनायकमा एउटा भान्छाघरले दैनिक १८ हजार भूकम्पीडितलाई एकमहिनादेखि निःशुल्क खाना खुवाउँदै आएको छ । भारतको प्रसिद्ध औधोगिक घराना टाटा कम्पनीको टाट ट्रस्टले एउटै भान्साघरबाट असार ४ गतेदेखि भक्तपुर,काठमाण्डु र सिन्धुपाल्चोकका यी भूकम्पपीडितलाई दैनिक दुई छाक खाना खुवाउँदै आएको हो...

प्रचण्ड पछि पछि दिल्लीमै बाबुरामका सुराकी

२०७२ साउन ४ गते ७:०७

काठमाण्डु, ४ साउन– एमाओवादी अध्यक्ष प्रचण्डलाई भारतले के सन्देश दियो ? बाबुराम भट्टराईले आफ्ना दिल्ली सूत्रमार्फत पत्तो लगाइसकेका छन् । प्रचण्डलाई भारतले लिपुलेकको विषयमा भाषण नगर्नेै प्रष्ट शब्दमा सचेत गराएको स्रोतले जनाएको छ । यो जानकारी बाबुरामले प्रचण्ड र नरेन्द्र मोदीबीच भेट हुनु भन्दा...

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

२०७२ साउन ४ गते ६:५८

  काठमाण्डु, ४ साउन – सरकारले निजामती कर्मचारीको उमेरहद दुई वर्ष बढाउने तयारी गरेको छ । अहिले ५८ वर्ष उमेरहद छ । यसअघि ०४९ मा सरकारले कर्मचारीको उमेरहद ६० बाट घटाएर ५८ वर्ष बनाएको थियो । नेपालीको औसत आयु वृद्धि भएको र पेन्सेनेवल दायित्व...

जर्नेल–कर्णेलकै प्रमाणपत्र नक्कली !

२०७२ साउन ४ गते ६:५५

काठमाण्डु, ४ साउन– सैनिक सचिव विभागले सबै उच्च सैनिक अधिकृत(जर्नेल, कर्णेल)को शैक्षिक प्रमाणपत्र र नागरिकतामाथि अनुसन्धान गर्ने भएको छ । विभागले प्रमुख सेनानीदेखि माथिल्लो तहका सम्पूर्ण सैनिक उच्च अधिकृतलाई परिपत्र गर्दै सक्कली शैक्षिक प्रमाणपत्र र नागरिकता मागेको छ । जंगी अड्डाले पठाएको फाइल रक्षा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us