सुनसरी, २ साउन – आयस्रोत कम भएकाको पहुँचभन्दा बाहिर हो एमबीबीएस पढाइ । यहाँका पान पसले महेश्वर ठाकुरले भने त्यही व्यवसायले छोरालाई डाक्टर बनाउन सके । एक वर्षपछि उनका जेठा छोरा जितेन्द्र बिरामी जाँचिरहेका हुने छन् । इनरुवाको कमल टाँकिजअगाडि २८ वर्षदेखि पानको पत्तामा...
काठमाण्डु, १ साउन–कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघका अध्यक्ष तथा सभासद् रञ्जित कर्णमाथि विद्यार्थीले भ्रष्टाचारको आरोपै आरोप लगाएका छन् । नेपाल इञ्जिनियरिङ कलेजमा नेविसंघ आवद्ध विद्यार्थीले कालोमोसो दलको जिम्मेवारी पनि लिएका छन् । कर्णले गैरजिम्मेवारीबारे बारम्बार माउ पाटैि नेपाली कांग्रेसलाई जानकारी गराउँदा पनि नेताहरुले वार्ता ...
काठमाण्डु, १ साउन– विश्व खाद्य कार्यक्रम (डब्लुएफपिए)ले नेपाल सरकारको निगरानीमा रहेर कमजोरी सुधार्दै जाने प्रतिबद्धता जनाएको छ । भूकम्पपीडितलाई कमसल खाद्यन्न वितरणसम्बन्धी पछिल्लो विवादास्पद प्रकरणमा नेपाल सरकारलाई जवाफ लेख्दै डब्लुएफपिएले घुमाउरो पारामा आफनो कमजोरी स्विकारेको छ । विश्व खाद्य कार्यक्रमकी संयोजक पिप्प ब्राडफोडले परराष्ट्र...
काठमाण्डु, १ साउन– संविधान जारी गर्ने प्रक्रिया लम्ब्याउने ढंगले १६ बुँदे सहमतिविपरीत हस्ताक्षरकर्ता दलकै नेताहरुले अभिव्यक्ति दिँदै हिँडेको भन्दै एमालेले आपत्ति जनाएको छ । स्थायी समितिको बिहीबारको बैठकले १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दलबाट फरक फरक धारणा आउँदा संविधान निर्माण प्रभावित हुने ठहर गरेको छ...
काठमाण्डु, १ साउन – भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रम्णका क्रममा शान्ति प्रक्रियामा आएपछि आफूले गर्ने नहुने तीन गल्ती गरेको बताए । उनले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु, तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणमा राजीनामा दिनु र संविधानसभालाई...
ललितपुर, १ साउन – दुधे (काखे) बालक लिएर जिल्ला अदालत ललितपुरमा मुद्दा खेप्न जाने महिलाका लागि खुसीको खबर छ । दिनभर अदालतमा मुद्दा मामिलामा समय बिताउँदा घरमा बच्चा दूध खान नपाएर रोयो भन्ने चिन्ता पनि तपाईले गर्नुपर्ने छैन । जिल्ला अदालत ललितपुरले स्तनपान गराउने...
काठमाण्डु, १ साउन – नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकाशको पूर्वसन्ध्यामा गरेका केही विवादास्पद निर्णय उल्ट्याँउदै ‘न्यायालय सुधार अभियान थालेका छन् । उनले बिहीबारै २०७० सालअघि नियुक्त ९१ र पछिका ८८ गरी १ सय ७१ जिल्ला न्याधीशको पनि सरुवा गरेका छन्...
काठमाण्डु, ३१ असार – आफ्ना पति चेतन मानन्धरको शवलाई हेर्न नसकेर पत्नी भारती मानन्धरले विषसेवन गरेकी छन् । पतिको शव देख्नेबित्तिकै विक्षिप्त बेनेकी भारतीले शवलाई दाहसंस्कार गर्न लैजानेबित्तिकै विषसेवन गरेकी हुन् । दिउँसो सवा १ वजे मुसा मार्ने विषदीसेवन गरेकी भारतीलाई तत्कालै अस्पताल पुयाईएको थियो...
काठमाण्डु, ३१ असार– नेपालबाट फरार खुंखार वन्यजन्तु तस्कर अमेरिकी नागरिक इयान बेकर पछिल्लो पटक थाइल्याण्डमा देखा परेका छन् । वन्यजन्तु अपराध नियन्त्रणमा सक्रिय एसियाली मुलुकका संघसंस्था र सुरक्षा निकायको संयुक्त अपरेसन सफल भए उनलाई कारबाहीका लागि नेपाल ल्याइनेछ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोअन्तर्गतको वातावरणीय...
काठमाण्डु, ३१ असार – न्यायपालिकाले भावी संविधानमा सर्वोच्च अदालतका न्याधीशहरुको नियुक्तिपूर्व संसदीय सुनुवाइ गर्नुपर्ने र १० वर्षका लागि संवैधानीक अदालत राख्ने प्रावधान हटाउन सुझाव दिएको छ । सर्वोच्च अदालतका न्याधीशहरुको बुधबार बसेको बैठकले पारित गरेको ‘मस्यौदा सुझाव’ मा अदालतको अपहेलनासम्बन्धी मुद्दामा असीमित अधिकार माग्दै...
काठमाण्डु, ३१ असार – विदेशको स्थायी बसोवास अनुमतिपत्र (पिआर), डिभी, ग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । बर्खास्त गर्ने कानुन ल्याउने तयारीकै वेला उनीहरुले राजीनामा दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए । डिभी–पिआर लिएकालाई बर्खास्त गर्ने प्रावधानसहितको कानुनी व्यवस्था ल्याएपछि पेन्सनसमेत...
काठमाण्डु, ३१ असार – एसएलसीपछि उज्यालो भविष्यको सपना बोकेर उच्च शिक्षाका लागि कलेज पढ्न जाने विद्यार्थी लागुऔषधको लतमा फस्ने गरेका छन् । गलत संगतका कारण प्लस टु पुस्ता लागुऔषध दुव्र्यसनीको उच्च जोखिममा रहेको प्रहरी अध्ययनको निष्कर्ष छ । गलत संगतका कारण प्लस टु तहमा...