पत्रपत्रिकाबाट

ऊर्जामन्त्री ज्ञवालीलाई प्रतिमेगावाट ३ लाख अग्रिम कमिसन नदिए कामै नहुने

२०७२ असार २९ गते ७:२७

काठमाण्डु, २९ असार– ऊर्जामन्त्री राधा ज्ञवालीले अख्तियारले रद्द गराएका १४ मध्ये ५ आयोजना मन्त्रिपरिषद्मा लगेर ब्यूँताउने प्रयास गरिन् । परिषद् ब्यूँताउने नब्यूँताउने जिम्मा मन्त्रिपरिषद्कै आर्थिक तथा पूर्वाधार समितिलार्य दियो । समितिले पनि आर्थिक र भौतिक प्रगतिका आधारमा मात्र दिनू भनेर ऊर्जा मन्त्रालयलाई लेखि पठायो...

करोडपति अभियुक्तलाई प्रहरीको स्यालुट

२०७२ असार २९ गते ७:१२

काठमाण्डु, २९ असार– पैसाहुनेहरु र सबैतिर सेटिङ मिलाउने व्यक्तिहरुलाई नेपालमा कानुनले छुँदैन । अन्तराष्ट्रिय अन्डरवल्र्डसँग मिलेर नक्कली भारतीय रुपैयाँको तस्करी गरेको घटनामा २ वर्ष फरार रहेका सुनिल रायमाझीलाई हालै प्रहरीले निकै सम्मानका साथ अदालतमा उपस्थित गराएर साधारण धरौटीमा छुटाउन सफल भएको छ । दुर्य...

जनताबीच जान सभासदलाई डर, सुरक्षाको लागि २१ हजार प्रहरी

२०७२ असार २९ गते ७:००

काठमाण्डु, २९ असार– संविधानको मस्यौदा लिएर सुझाव संकलनका लागि जिल्ला जाने सभासद्हरुको सुरक्षा व्यवस्था निकै कडा पारिने भएको छ । गृहमन्त्रालयले विशेष कार्ययोजना बनाएर मातहतका सुरक्षा निकायलाई आवश्यक निर्देशन दिँदै सभासद्हरुको कडा सुरक्षा व्यवस्था मिलाएको हो । सभामुख सुवाचन्द्र नेम्वाङको कार्यकक्षामा चारओटै सुरक्षा निकायमा...

यूरोप हल्लाउँदै नेपाली चेली मीरा

२०७२ असार २९ गते ६:४७

काठमाण्डु, २८ असार– नेपालकी अल्ट्रा धाविका मीरा राई पछिल्लो समय चर्चाको शिखरमा छिन् । फ्रान्समा हालै सम्पन्न मोन्ट ब्लान्क अल्ट्रा म्याराथनको उपाधि चुमेपछि मीराको चर्चा देशविदेशमा चुलिएको हो । एक पछि अर्को सफलता चुम्ने प्रयासमा रहेकी मीरा यतिबेला अर्को अन्तर्राष्ट्रिय अल्ट्रा स्काई रनिङ प्रतियोगिताको...

कांग्रेसमा बार्गेनिङ गर्दै क्याम्प परिवर्तन गर्दै

२०७२ असार २८ गते ७:२१

काठमाण्डु, २८ असार– खुमबहादुर खड्काले शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दावी गरेपछि विमलेन्द्र निधि भड्किएका छन् । उनको संविधान निर्माण सम्बन्धी पछिल्लो अभिव्यक्ति देउवालाई दनक भएको टिप्पणी पनि कतिपयले गरेका छन् । खड्काले हिन्दू राष्ट्र अभियानका नाममा कांग्रेसभित्रको ठूलै शक्तिलाई आफ्नो वरिपरि गोलबन्द पारेका...

संविधानको मस्यौदामा सेनाले किन लिँदैछ चासो ?

२०७२ असार २८ गते ७:१४

काठमाण्डु, २८ असार – नयाँ संविधानको मस्यौदामा नेपाली सेनाका बारेमा यसअघि नभएका प्रावधानहरु राखेपछि सैनिक मुख्यालयले पूर्व प्रधानसेनापतिहरुलाई बोलाएर आइतबार व्यापक छलफल गरेको छ । सेनाले राष्ट्रिय सुरक्षा नीति नबलेकाले नयाँ संविधानमा उक्त नीतिको माग गरेको हो । प्रस्तावित संविधानको मस्यौदामा सेना परिचालनको विषयमा...

अब उजुरी दिनेलाई पनि नछाडिने

२०७२ असार २८ गते ६:५६

काठमाण्डु, २८ असार– काठमाण्डु महानगरपालिकाले घर भत्काउन उजुरीदिनेमाथि पनि अनुसन्धान थाल्ने भएको छ । रिसिइबीका कारण अधिकांश छिमेकीले भूकम्पको कारण देखाउँदै तत्काल घर भत्काउनुपर्ने उजुरीको चाङ लाग्न थालेपछि कामपाले उजुरीकर्ताको घरको समेत अनुसन्धान गर्ने भएको हो । कामपाका कार्यकारी अधिकृत रुपद्रसिंह तामाङले रिस उठेको छिमेकीले...

४२ लाख नेपालीले खान पाउँदैनन् न्यूनतम आहार

२०७२ असार २८ गते ६:४३

काठमाण्डु, २८ असार – मुलुकका करिब ४३ लाख जनसंख्याले दुई छाक भरपेट खानसमेत नपाउने तथ्यांक सार्वजनिक भएको छ ।  आइतबार सार्वजनिक भएको यस वर्षको आर्थिक सवेक्षणमा करिब १६ प्रतिशत सर्वसाधारणले न्यूनतम आहारभन्दा कम खाना पाउने गरेको उल्लेख छ । कुल जनसंख्या २ करोड ७०...

उद्योग वाणिज्य महासंघ सुपारी तस्करको कब्जामा

२०७२ असार २८ गते ६:४१

काठमाण्डु, २८ असार नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सुपारी तस्करहरुले करोडौं करोड लगानी गर्ने गरेको खुलासा भएकोछ । २०७० चैत मसान्तमा सम्पन्न भएको महासंघको निर्वाचनमा प्रदीपजंग पाण्डे पक्षलाई जिताउन झापाका सुपारी तस्करहरुे ठूलो रकम लगानी गरेको कुरा सौर्य एअरका अध्यक्ष दीपक पोख्रेल निकट स्रोत...

नेपालीको वार्षिक आम्दानी ४ हजार ४ सय ७९ रुपैयाँ वृद्धि

२०७२ असार २८ गते ६:३३

काठमाण्डु, २८ असार – नेपालीको प्रतिव्यक्ति आम्दानी चार हजार चार सय ७९ रुपैयाँ बढेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स र तलबभत्तामा वृद्धिका कारण प्रतिव्यक्ति आम्दानी बढेको हो । अर्थमन्त्री डा. रामबरण महतले व्यवस्थापिका संसद्मा आइतबार पेस गरेको आर्थिक वर्ष ०७१–७२ को आर्थिक सर्वेक्षणमा...

दिदीले नमानेपछि ७० वर्षीय वृद्धले गरे ९ वर्षीया बालिका बलात्कार

२०७२ असार २७ गते ८:५४

काभ्रे, २७ असार– दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । बलात्कारपछि स्थानीयले मिलापत्र गरे पनि बालिकाको मानसिक सन्तुलन गुमेपछि मात्रै बलात्कार भएको रहस्य खुलेको हो । सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय...

भत्ता खान र व्यापारी दुहुने बहाना मात्रै हो ‘बजार अनुगमन’

२०७२ असार २७ गते ७:३०

काठमाण्डु, २७ असार– बजार अनुगमनले घरिघरि निक्कै चर्चा पाउँछ । चर्को हल्लाखल्लाबीच जस लिने होडबाजी, आलोचना प्रशंसाको सिलसिला पनि मज्जाले चल्छ–बाणिज्न्य विभागका अधिकारी र उपभोक्ता अधिकारकर्मीबीचको । तर, यसको भित्री खेल अर्कै हुने गरेको रहस्योद्घाटन वाणिज्य विभाग स्रोतले नै गरेको छ । स्रोतका अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us