काठमाण्डु, २७ असार – मन्त्रालय, परिषद्, कोष, प्रतिष्ठान, विश्वविद्यालय र विभिन्न समिति गरी प्रधानमन्त्रीको नेतृत्वमा ५० सरकारी निकाय छन् । तर, जिम्मेवारी सम्हालेको १८ महिना बित्दासमेत प्रधानमन्त्री सुशील कोइराला त्यसबारे बेखबर छन् । आफूले नेतृत्व गरेका अधिकांश निकायका कार्यालयमा प्रधानमन्त्रीले पाइलासमेत टेकेका छैनन् ।...
काठमाण्डु, २७ असार – संविधान निर्माण अन्तिम चरणमा पुग्दा प्रमुख दलका शीर्ष नेता पालैपाले भारत भ्रमणमा जान लागेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आउँदो मंगलबार र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा साउन १३ मा जाँदै छन् । दुवै पूर्वप्रधानमन्त्रीलाई भारत सरकारको भ्रमण निम्तो...
काठमाण्डु, २७ असार– भूकम्पपीडितहरुले राहत नपाएर छटपटिरहेको बेला शहरी विकासमन्त्री नारायण खड्काले राज्यकोषबाट १५ करोड ५० लाख रुपैया“ कार्यकर्तालाई बाँडेको रहस्य खुलेको छ । भूकम्प गएलगत्तै त्रिपाल खरिद गर्ने क्रममा विवादमा तानिएका मन्त्री खड्काले पार्टीको आगामी महाधिवेशनमा कार्यकर्तालाई आफ्नो पक्षमा तान्नका लागि राज्य कोषबाट पैसा बाँडेको...
काठमाण्डु, २७ असार – पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री कृपासुर शेर्पाले चिनियाँ विमान उत्पादक कम्पनी एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेसनका उपाध्यक्ष सुँसँग भेट्न अस्वीकार गरेका छन् । पाँच सदस्यीय चिाियाँ टोलीसहित सु नेपाल र चीन सरकारबीच भएको (जी–टु–जी) सम्झौता अनुसारको थप चारवटा विमान नेपालले ल्याउन ढिला...
लमजुङ, २७ असार – निर्वाचन पूर्वाधार विकाश कार्यक्रमको बजेट पाँच करोड रुपैयाँ पु¥याउन सभाषद्हरुले दवाव दिइरहेको बेला लमजुङका सभासद्हरुले दबाब दिइरहेको बेला लमजुङका सभासद्ले ‘आफ्ना दलका कार्यकर्ता र आसेपासेलाई पोस्न’ त्यस्ता योजना बाँढेको खुलेको छ । लमजुङका प्रत्यक्ष निर्वाचित दुई रसमानुपातिक चार सभासद्ले चालू...
काठमाण्डु, २६ असार – एमालेका मन्त्री यसपालि नेकपा एमालेले पठाएका मन्त्रीहरुद्वारा पार्टीलाई लाजमर्दो बनाउने क्रम बढ्दो छ । १० मन्त्रालय भागमा परेपनि एमालेबाट यसपटक १३ जना मन्त्री भईसकेका छन् । धान दिवसको अवसरमा मुलपानीमा आयोजित कार्यक्रममा तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथि अभद्र व्यवहारपछि उनले...
काठमाण्डु, २६ असार – आफूलाई मुक्तिनाथ पीठाधीश्वर भन्ने ‘स्वामी’ कमलनयनाचार्यका अनेक नामका संस्थालाई धेरै मन्त्रालयबाट हरेक वर्षै बेहिसाब बजेट जान्छ । काम नियम पु¥याएर कहिल्यै हुदैन । तर न कसैले ‘नियम पुगेन’ भन्न, सक्छ न नदिएरै टार्न सक्छ । ‘पञ्चमअहालक्ष्मी च्यारिटेबल ट्रस्ट छालिङ९ भक्तपुरमा...
बाजुरा, २६ असार– बाजुराको बडीमालिका नगरपालिका–२, नुवाकोटका ७१ वर्षीय रुद्र चदराका चार पुस्ता एक छाक खानकै लागि हलिय बस्दै आएका छन् । सरकारले हलियामुक्त घोषणा गरेको ७ वर्ष भइसक्दासमेत बाजुराका विकट गाउँमा अझै पनि पुस्तौंदेखि हलिाय बस्ने क्रम रोकिएको छैन । चदरा परिवार चार...
काठमाण्डु, २६ असार – पार्टीको तर्फबाट सरकारमा पठाएका अधिकांश मन्त्री विवादमा तानिएको भन्दै एमालेले संस्थागत रूपमै मन्त्रीहरूको समीक्षा गर्दै छ । मन्त्रीहरूको काम–कारबाही, आचरण र गतिविधि समीक्षा गर्नकै लागि शनिबार स्थायी समितिको बैठक बस्दै छ । मंगलबार बसेको स्थायी समिति बैठकमा सदस्यहरूले एमालेका मन्त्रीहरू...
काठमाण्ड, २६ असार– भनिन्छ, अति गरे पनि अतिचार नगर्नू । हेपेको सहने पनि सीमा हुने रहेछ । सिनामंगल–बानेश्वर – मैतीदेवी सडक खण्डमा सरोकारवाला निकाय र जिम्मेवार निर्माण कम्पनीले अति नै गरे । दुई किलोमिटर सडक विस्तारको काम दुर्य वर्षमा पनि सकेनन् । अति भएपछि...
काठमाण्डु, २६ असार – वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटाले जनयुद्धमा एमाओवादीले चर्चबाट पैसा लिएकाले अहिले धर्म विवादमा परेको बताएकाछन् । उनले धर्मलाई विवादमा ल्याउन नाटक रचिइरहेको दाबी गरे । बृहत् आध्यात्मिक परिषद् गोरक्षपीठ मृगस्थली, बागीश्वरी कोटीहोमस्थल संरक्षण समिति बल्खुले शुक्रबार मृगस्थलीमा आयोजना गरेको संयुक्त...
काठमाण्डु,,२५ असार – चालू आर्थिक वर्षमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीहरूले सरकारी खर्चमा विदेश भ्रमण गरेका छन् । उनीहरू अन्तर्राष्ट्रिय सम्मेलन, निमन्त्रण, सेमिनारलगायतमा विदेश गएका हुन् । भ्रमण खर्च भुक्तानीका लागि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई निकासा दिएको छ । गत साउनबाट जेठसम्म प्राप्त भएको खर्चको भुक्तानी...