काठमाण्डु, २३ असार – मंगलबार बिहान ७ बज्दा–नबज्दै सडकका दायाँबायाँ ट्राफिक प्रहरीले सर्वसाधारण सवारीचालकलाई रोके । ‘किन ? प्रहरीले जवाफ दिए, भिभिआइपी सवारी !’ राष्ट्रपति वा प्रधानमन्त्री कोही औपचारिक कार्यक्रमका लागि कतै जाँदैछन् भन्ने सोचेर सर्वसाधारण रोकिए। केहीछिनमै शीतलनिवासबाट राष्ट्रपति औपचारिक कार्यक्रममा सहभागी हुँदा चढ्ने...
काठमाण्डु, २३ असार– ‘शक्ति’ भन्ने चिज सधैैं एकनासको हुँदैन । लोकमानसिंह कार्कीले सिपाहीदेखि डिएसपीसम्मलाई यसरी लात हानिदिएका छन् कि, एकाथरि प्रहरीमाथि अन्याय भएको देख्दा देख्दै पुलिसकै एआइजीबाट रिटायर्ड भई अख्तियार आयुक्त बनेका केशव बरालले दाह्रा किटेर बस्नबाहेक केही गर्न सकेनन् । आयुक्तहरुको कोठाभित्र को...
धनगढी, २३ असार– अल्पसंख्यक जातीमा सूचीकृत वादी समुदायका दुई किशोरीले समलिंगी विवाह गरेका छन् । कैलालीको लम्बी –चुहा नगरपालिका–१, बल्चौरकी १९ वर्षीया मीना वादी र बर्दिया तारातालकी १८ वर्षीया सीमा वादीले समलिंगी विवाह गरेका हुन् । विगत आठ वर्षदेखि एक आपसको मायाजालमा फसेका मीना...
काठमाण्डु, २३ असार – एक महिनाअघि एक युवतीले आफ्नो फेसबुकमा अनुरोध गरिन्, ‘सरकार, म बाँच्न चाहन्छु, यो नर्कबाट म नेपाल आउन चाहन्छु, । उनले आफू मर्नु र बाँच्नुको दोसाँधमा सिरियामा रहेको भन्दै उद्धारका लागि अनुरोध गरेकी थिइन् । युवतीले आफ्नो आर्थि स्थिति सुधार्न दलालको...
काठमाण्डु, २३ असार – जोरपाटी नयाँ बस्ती अखाद्य वस्तुबाट उत्पादन गर्दै आएको रक्सी भट्टीमा बौद्ध प्रहरी महानगरीय वृत्तले छापा मारेको छ । मानव जीवनमाथि खेबाड गर्ने गरी अवैधरुपमा सञ्चालन गर्दै आएको रक्सी भट्टीमा मरेको सिनो,सखर,झुत्रो कपडा, बोरा, प्लाष्टिक,हड्डी, महिला रजस्वला भएका बेला प्रयोग गरिएका...
रौतहट, २३ असार– कुनै भाकल तथा मनको इच्छा पूरा गर्न पशुको बलि दिइने गरिन्छ । तर, रौतहटमा बोक्सीको सिद्धि प्राप्त गर्न भन्दै नाबालकलाई नै बलि चढाइएको घटना सार्वजनिक भएको छ । सुन्दै आङ सिरिङ हुने यो घटनामा बोक्सीको ज्ञान प्राप्त गर्न तीन वर्षको बालकलाई...
इलाम, २२ असार – विश्वमै लोपोन्मुख रेडपाण्डा (हाब्रे) लगायतका जनावरको प्रजनन समय भएको भन्दै भारतले इलामको उत्तरपूर्वी सीमावर्ती भारतीय शिंहलिला राष्ट्रिय निकुञ्जमा पस्न प्रतिबन्ध लगाएका छ । जंगली जनावरको प्रजनन्मा असर पर्ने भन्दै भारतले भर्खरै त्यस आपसपाका क्षेत्रमा समेत पर्यटकलाई हिंडडुल गर्न प्रतिबन्ध लगाएको...
सप्तरी, २२ असार – सप्तरीको देउरी भरुवामा २४ वर्षअघि परिवारले मरेको ठानी काजकिरिया गरेको व्यक्ति घर आइपुगेका छन् । उनलाई जिउँदै देखेर परिवारमा एक साथ खुसी र आश्चर्य छाएको छ भने सारा गाउँवासी छक्क परेका छन् । देउरी भरुवा ९ मसहर्नियाका सूर्यनारायण साह २०४८...
काठमाण्डु, २२ असार– महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डागर्दीविरुद्ध कडा अप्रेसन सुरु गर्न गइरहँदा एक मन्त्री भने डनकै कार्यक्रममा प्रमुख अतिथि बनेकी छन् । शिक्षामन्त्री चित्रलेखा यादव डन कुमार घैटेको कार्यक्रममा प्रमुख अतिथि बनेकी हुन् । घैटे आपराधिक गतिविधिबाट अकूत सम्पत्ति कमाएका व्यक्ति हुन् ।...
काठमाण्डु, २२ असार– मौकामा चौका हान्दै क्रसर व्यवसायीले भूकम्पले कमजोर बनाएको जमिनबाट जथाभावी ढुंगा, टिट्टी र बालुवा निकालिरहेका छन् । उपत्यकाभित्र धेरै खानी भएको ललिलतपुरमा यो क्रम सबैभन्दा तीव्र छ । सरकाले ढुंगा, टिट्टी र बालुवा निकालप्न दिएको अनुमति असार मसान्तसम्म मात्रै रहेकोले पनि...
काठमाण्डु, २२ असार – सशस्त्र प्रहरीका बलको नयाँ नियमावलीले सशस्त्र कर्मचारीलाई कार्यक्षेत्रमा आवश्यक परे आफैंले निर्णय गरी गोली हान्न सक्ने अधिकार दिएको छ । सशस्त्र प्रहरी नियमावली २०७२ मा कर्तव्यपालनको क्रममा कहीँबाट अवरोध भए अन्तिम बल अर्थात गोली चलाउन कसैलाई सोध्नुपर्नेछैन । नेपाल प्रहरीलाई...
काठमाण्डु, २२ असार – संविधान निर्माणबारे प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिमा छिमेकी भारतको संलग्नता र विरोध दुवै छैन । तर, अन्तरिम संविधानको प्रावधान र संविधानसभाको विद्यमान प्रक्रियाअनुसार अघि बढ्न भारतीय कूटनीतिज्ञ र विज्ञहरुको सुझाव छ । सर्वौच्च अदालतले दिएको अन्तरिम आदेशअनुसारको प्रक्रियाबाट...