काठमाण्डु, २५ असार – तराई मधेस र पूर्वी पहाडी क्षेत्रमा आन्दोलनरत विभिन्न समूहबाट अवरोध र जनअसन्तुष्टिको आंकलन गर्दै जनमत संकलनमा जाने सभासद्हरूका लागि उच्च सुरक्षा सतर्कता अपनाइने भएको छ । सभाध्यक्ष सुवास नेम्बाङले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसहित सुरक्षा अंगका प्रमुखसँग...
काठमाण्डु, २५ असार – वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका निर्देशक हरिनारायण बेलबासे अचेल मासु खाँदैनन् । बेल्बारे अहिले आफूलत मासुख नान छचाडेका छन् नै पूरै परिवारलाई नै शाकाहारी बन्न प्रेरित गरिरहेका छन् । कुनै बेला मासु भनेपछि हुरुक्कै गर्ने उनी महाबौद्धकाा साँघुरा गल्लीमा बफ...
काठमाण्डु, २५ असार– वितरणमुखी बजेट नियन्त्रण गर्नुपर्ने चौतर्फी दबाबका बीच सरकारले सभासद्लाई चित्त बुझाउन हरेक निर्वाचन क्षेत्रलाई ५ करोड रुपैयाँ छुट्टयाउने गृहकार्य थालेको छ । अर्थविदहरुले भने हरेक निर्वाचन क्षेत्रमा एकमुष्ट रकम खर्च गर्ने अवधारणाले विकास असन्तुलित हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।...
काठमाण्डु, २५ असार– नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका छोरा डाक्टर आयुष अर्यालविरुद्ध आफ्नै साथीको हत्या गरेको आरोप लागेको छ । गत शनिबार साँझ साढे ९ बजे पोखरास्थित मणिपाल अस्पतालदेखि २ सय मिटर नजिकैको एक घरको तेस्रो तल्लाबाट खसेर मणिपाल अस्पतालमा इन्ट गरिरहेका डाक्टर...
काठमाण्डु, २५ असार– छिमेकी मुलुक भारत र चीनबीच डेढ महिनाअघि भएको एक सम्झौता सच्याउन माग गर्दैै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै मुलुकलाई पत्र पठाएका छन् । दुवै मुलुकका नेपालस्थित राजदूतावासमार्फत दाहालले बिहिबार सम्झौता सच्याउन भन्दै पत्र पठाएका हुन् । भारतीय प्रधानमन्त्री...
काठमाण्डु, २५असार –वैशाख १२ को विनाशकारी भूकम्पपछि नेपालमा आएको अमेरिकी समाचार टेलिभिजन च्यानल सीएनएनमा कार्यरत स्वाथ्य पत्रकार डा.सञ्जय गुप्ताको रिपोर्टिङमाथि छानबिन हुने भएको छ । डा. गुप्ताको रिपोर्टिङमाथि उनीकार्यरत संस्था सीएनएनले नै छानबिन गर्न लागेको हो । गुप्ताले भूकम्पमा परी घाइते भएकी सलिना दाहालको...
काठमाण्डु, २४ असार – संविधानसभाको पहिलो मस्यौदामा सर्वसाधारणको सुझाव संकलनमा जाने सभासदहरुलाई सरकारले हेलिकप्टर उपलब्ध गराउने भएको छ । जिल्ला सदरमुकामसहित २ सय ४० निर्वाचन क्षेत्रका मुख्य केन्द्रमा साउन ४ र ५ गते संविधानमाथि अन्तरक्रिया गरिदैछ । त्यसमा सहभागी हुने सभासदका लागि सरकारले भरपर्दो सुरक्षा...
काठमाण्डु, २४ असार – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का विश्व ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा ६४ औं स्थानमा परेका छन् । यो नेपाली क्रिकेटरले हासिल गरेको अहिलेसम्मकै अग्रस्थानको वरियता हो । यसअघि आइसीसीले जारी गरेको एक सय क्रिकेटरको वरियतामा सरद भेषवाकरले प्राप्त गरेको ७६ औ...
हेटौंडा, २४ असार – नाबालकलाई बलि दिएर बोक्सीको सिद्धि प्राप्त गर्न खोजेका रौतहटका दुईजनालाई पुनरावेदन अदालत हेटौंडाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । स्थानीय झाँक्रीबाट बोक्सी विदा सिक्न सर्लाहीका तीन वर्षीय बालकलाई बलि दिने दुइजनालाई पुनरावेदन अदालतले जन्मकैदको फैसला गरेको हो । अन्नपूर्णपोस्ट्...
काठमाण्डु, २४ असार – भूकम्पबाट भत्केको सिन्धुपाल्चोक कारागारबाट भागेका एक कैदी बेबिलोन डिस्कोमा नाचिरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाको टोली हान्निँदै सुन्धारा आइपुग्यो । सादा पोसाकमा प्रहरी डिस्को फ्लोरमा पुग्दा सूचना सत्य देखियो । लागुऔषध मुद्दामा १० वर्ष कैद सुनाइएका रावणजित तामाङ साथीहरुसँग...
काठमाण्डु, २४ असार – उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पपीडित सबै विद्यार्थीलाई कक्षा ११ र १२ मा छात्रवृत्ति दिने भएको छ । घरपायक नभएका विद्यार्थीलाई प्लस टुमा आवाससहितको छात्रवृत्ति दिइने जानकारी परिषदका अधिकारीले दिएका छन् । परिषदको बैठकले भूकम्पबाट अभिभावक, आमा, बुबा र घर गुमाएका...
काठमाण्डु, २४ असार – छोरी जन्माएको भन्दै एक महिलालाई श्रीमान् र ससुराले घरनिकाला गरेका छन् । जनकपुर १४ बाट मोरङ बेलबारी २ का ललन रायसित बिहे गरेकी २३ वर्षीया ललिता राय छोरी जन्माएकैले ०७१ वैशाखदेखि घरबाट निकालिएकी हुन् । अहिले उनी न्याय खोज्दै प्रहरी...