काठमाण्डु, २१ असार – सभासद्हरु हाजिर गर्दै बाहिरिँदै गरेपछि संविधानसभाको बैठक कक्ष रित्तो देखिएको छ । आइतबार बसेको संविधानसभा बैठकमा अधिकांश सभासद् हिँडेपछि रित्तो हलमा संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफल चलेको हो । आइतबारको बैठकमा संविधानमा राख्नैपर्ने ‘जेन्युन’ विषय उठिरहे पनि सुन्ने सभासद् थिएनन् ।...
ताप्लेजुङ, २१ असार–अभिभावक गुमाउनु पर्दाको पीडा आफैंमा असह्य हो । नाबालक अवस्थामै यस्ता दुःख आइपरे झन कष्टकर हुन्छ । ताप्लेजुङ एक १० वर्षे बालकले पीडा भने यतिमा मात्रै सीमित छैन । बाबुको बर्खान्तका लागि आमाले लिएको ऋण तिर्न उनी ‘साहु’को घरमा गोठालो बस्न बाध्य...
काठमाण्डु, २१ असार– स्वामी कमलनयनाचार्य बाबाले भक्तपुर, छालिङ ९ मा वन क्षेत्र कब्जा गरी ‘आलिसान’ आश्रम बनाए । रुखजति मासेर सुविधा सम्पन्न निवास, प्रवचन कक्ष र मन्दिर बनाइएको थाह पाउँदा पनि जिल्ला वन कार्यालयले वास्ता गरेन । सुरुमा श्रीवन सामुदायिक वनका उपक्तोलाई प्रलोभनमा पारी...
काठमाण्डु, २१ असार – जीवनकुञ्जमा दैनिकी जीवन बिताइरहेका पूर्व युवराज पारस शाह र पत्नी हिमानी छुट्टै बस्ने गरेका छन् । करिब चार वर्ष लामो थाइल्यान्ड बसाइपछि नेपाल आएका पारससँग छोरी पूर्णिका,कीर्तिका र छोरा हृदयन्द्र बस्ने गरेका छन् । पत्नी हिमानी भने निर्मल निवासमा बस्ने...
काठमाण्डु, २१ असार –गुणस्तरहीन खाद्यसामग्री वितरण गर्दा विवादमा परेको विश्व खाद्य कार्यक्रमले नेपाल सरकारसामु बयान दिन अस्वीकार गरेको छ । सरकारले गणस्तरहीन दाल प्रकरणमा खाद्य विभागले असार ११ गते पत्राचार गरेर नेपालगञ्जस्थित विश्व खाद्य कार्यक्रममा इन्चार्जलाई सात दिनभित्र उपस्थित भएर बयान दिन निर्देशन दिएको...
काठमाण्डु, २१ असार – प्रधानमन्त्री सुशील कोइरालाले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको विवादित भाषणको टेप मगाएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको हौसला बढाउन सरकारले घोषणा गरेको पुस्तकार दिन आयोजित कार्यक्रममा विभागीय मन्त्रीले अनसन्धानमाथि नै प्रश्न उठाएपछि कोइरालाले सम्बोधन टेप झिकाएका हुन् । मन्त्रिपरिषदको...
काठमाण्डु, २० असार – गुम्दा २ सिङ्लाका ६५ वर्षीय टवासी गुरुङलाई काठमाण्डुको बास निक्कै सकसपूर्ण लागेको छ । बुढेसकालमा सिङ्लाको खुला संसार छाडेर डेराको साँगुरो दिन काट्न मुस्किल परेको उनको गुनासो छ । वैशाख १२ को भूकम्पले उनको घर गल्र्याम्मै ढालेको थियो । गाउँ...
काठमाण्डु, २० असार– अमेरिकामा सन् २०१२ अक्टोबरमा स्यान्डी समुद्री आँधी नआउँदै त्यसको पीडितका सहयोगार्थ भन्दै हजारभन्दा बढी वेभसाइ्ट दर्ता भए । आँधीको सम्भावनासँगै सरकारले सावधानी अपनाउन सूचित मात्र के गरेको थियो राहत संकलनको बाढी नै हायो । नक्कली राहत संकलनबारे सिएनएनले नोभेम्बर ११, २०१२...
काठमाण्डु, २० असार– फिल्म दुनियाँमा ‘इन्ट्री’ गर्न जति सजिलो छ, टिकिरहन भने उति नै गाह्रो छ । अझ त्यसमाथि नम्बर एकको दौडमा पुग्न त झनै ‘तपस्या’ गर्नुपर्छ । र, पुगिहालियो भने त्यसको साख जोगाउन अझ धेरै मेहनत, धैर्यवान्, संयमित र सामाजिक बन्नु पर्छ ।...
काठमाण्डु, २० असार– आफू काम गर्ने लैचचौरस्थित ह्याप्पी इन्टरनेसनल कम्पनीको चेक चोरेर नबिल बैंकबाट सात लाख ४० हजार रुपैयाँ निकालेको आरोपमा गोरखा देउरालीका १९ वर्षीय समिर देवकोटा पक्राउ परेका छन् । प्रहरीका अनुसार उनले १६ वटा चेटक चोरी गरी साहूको हस्ताक्षर मिलाएर निकालेका थिए...
काठमाण्डु, २० असार – कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले विदेशीको दबाबमा र प्रभावमा धर्मनिरपेक्षता राखिएको आरोप लगाए । राज्यको कुनै धर्म हुँदैन भन्ने सबैले बुझेको बताउँदै उनले भने, ‘हामी ब्रिटेनबाट प्रभावित छौँ तर त्यहाँ प्रधानमन्त्री हुन क्रिश्चियन, त्यो पनि पोटेस्टेन्ट नै हुनुपर्छ, क्याथोलिकले हुँदैन,...
काठमाण्डु, २० असार – सरकारले सात मुलुकमा निःशुल्क भिसा र हवाई टिकट (शून्य खर्च) नभएका फाइलमा सोमबारबाट पूर्वश्रम स्वीकृति नदिने भएको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागलाई शून्य खर्च नभएका फाइलको श्रम स्वीकृत नदिन पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ । म्यानपावरले कम्पनीले...