काठमाण्डु, २० असार– बिपी राजमार्ग हस्तान्तरणमा यसका योजनाकार बिपी कोइराला परिवारका नजिकका कसैलाई नबोलाइएकोमा अभिनेत्री मनीषा कोइरालाले असन्तुष्टि पोखेकी छिन् । ‘बिपी राजमार्गको उद्घाटन भएक, आज तर अचम्म छ, बिपीका छोरा वा नजिकका आफन्त कसैलाई पनि बोलाइएन । राजनीतिको दुनियाँ !’ मनीषाले शुक्रबार बेलुकी...
सप्तरी, २० असार – काम गर्ने छतबाट लडेर मृत्यु भएको भनेर काजकिरियासमेत गरिसकेका व्यक्ति २५ वर्षपछि जिउँदै फर्किएपछि सप्तरीको देउरी भरुवा गाविसवासी आश्चर्यमा परेका छन् । मृत्यु भइसकेको भनिएका देउरी भरिया ९ का ३५ वर्षीय सूर्यनारायण शाह शकुसल घर फर्किएपछि गाउँबासी खुसी देखिएका छन्...
काठमाण्डु, २० असार– उपत्यकाका अधिकांश निजी विद्यालयले कक्षा सञ्चालन नभएको महिनाको गाडीभाडादेखि ट्युसन फिसमेत लिएका छन् । १२ वैशाखको विनाशकारी भूकम्पका कारण डेढ महिनाभन्दा बढी ससमय विद्यालय बन्द भएका थिए । शिक्षा मन्त्रालयले भूकम्पका बेला सञ्चालन नभएकाले समग्र शुल्कमा आधा महिनाको मिनाहा गर्ने निर्णय...
काठमाण्डु, १९ असार– नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश गरेको छ । शुक्रबार नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आगामी नयाँ वरियतामा अव नेपाल पनि समेटिने छ । नेपालले शनिबार...
काठमाण्डु, १९ असार– भारतीय कम्पनीले कच्च पदार्थको अभाव देखाउँदै नियमित आपूर्ति रोकपेछि मुलुकभर झाडापखाल नियन्त्रण गर्ने औषधि अभाव हुन थालेको भ । वर्षा मौसममा अस्पताहरुमा झापखालाका बिारमी बढीरहेको बेला पाँचवटै क्षेत्रीय मेडिकल स्टोरमा ओरल रिहाड्रेसन साल्ट औषधि मौज्दात सकिन थालेको हो । झाडापखालाका बिरामीको...
काठमाण्डु, १९ असार – संसदीय सकिति र राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अनुगमनबाट विश्व खाद्य कार्यक्रम (डब्लुएफसी)ले भूकम्पपीडितलाई वितरण गरेको खाद्यान्न गुणस्तरहीन भएको पुष्टि हुँदा पनि सरकारले दोषीमाथि कारबाही गरेको छैन । त्यसको फाईदा उठाउँदै डब्लुएफपीले जनतालाई कुहिएको चामल खुवाउने क्रम जारी राखेको छ भने...
काठमाण्डुृु, १९ असार–‘षडयन्त्र भन्ने शव्द त भन्दिनँ तर षड्यन्त्र भयो,’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘भन्दिन भन्दा पनि त्यही शब्द शुक्रबार संविधानसभामा बारम्बार उच्चारण गरिरहे । त्यपछि बोल्ने सभासद् सुशील श्रेयठलाई षडयन्त्र शब्द उच्चारण नगर्ने सभाध्यक्षले रोक लगाए पनि थापाले बारम्बार दोहोर्याए । समितिको...
काठमाण्डु, १९ असार– प्रमुख चार राजनीतिक दलले १६ बुँदे सहमति गरी संविधान निर्माण प्रक्रियालाई अघि बढाएपछि त्यसको विरोधमा रहेका मधेस केन्द्रीय दलहरु भारतीय दूतावास गुहार्न पुगेका छन् । शुक्रबार राति तमलोपा, सद्भावना, संघीय सद्भावना, संघीय समाजवादी फोरमका शीर्ष नेताहरु लैनचौरस्थित भारतीय दूतावास पुगी आफ्नो...
काठमाण्डु, १९ असार – गृहमन्त्रालयमा शुक्रबार एक महत्वपूर्ण कार्यक्रम थियो –रानीबारी हत्याकाण्डका सफल अनुसन्धानकर्ता प्रहरी अधिकारीलाई सम्मान गरेर सिंगो संगठनको मनोबल उकास्ने । कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री वामदेव गौतमलाई कार्यक्रमको उद्देश्य र प्रकृति थाहै नहुने विषय थिएन । उनले यो हेक्का नराख्दा कार्यक्रममा सहभागी...
काठमाण्डु, १८ असार – अवैध सुन, डलर र हुन्डीको कारोबारमा ठमेलका होटल संचालकदेखि मनी चेन्जरसम्मको नेटवर्क बनेको देखिएको छ । यही नेटवर्कले भूकम्पको मौकामा ठूलो परिणाममा राजस्व छली गरेका छन् । तर राजस्व अनुसन्धान विभाग कारबाही गर्न असफल भएको छ । राजस्व छली गर्नेमा...
काठमाण्डु, १८ असार – कञ्चनपुरका बजारमा भारतबाट ल्याइएका आँपमा मानवस्थ्यका लागि हानिकारक मानिने कार्बाइडको प्रयोग गरी बिक्रीवितरण भईरहेको छ । भारतीय व्यापारीहरुले प्रतिबन्धित कार्बाइड हालेर पकाएको आँप बिक्रीका लागि नेपाली बजारमा पु¥याइरहँदा समेत कारबाहि हुन सकेको छैन । खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन...
काठमाण्डु, १८ असार– राजनीतिक विवाद निम्तिने देखापरेपछि कांग्रेसकी सभासद् कौसर साहले भारतीय राहदानीवाहक आफ्ना छोरा जुबेर खानको घटना थामथुम पार्न खोजिन् । तर घटनाले उग्र रूप लिन थालेपछि न सभासद् साहले घटना थामथुम पार्न सकिन्, न त दुबई जान लागेका छोरा खानलाई हिरासत बस्नबाट...