पत्रपत्रिकाबाट

आफ्नालाई छात्रवृत्ति दिन दबाब

२०७२ असार १६ गते ८:२८

काठमाण्डु, १६ असार– उच्च माध्यामिक  शिक्षा परिषद्का कर्मचारीले उच्च माविलाई आफ्ना मान्छे छात्रवृत्तिमा पढाइदिन दबाब दिन थालेका छन् । उच्च माध्यमिक शिक्षा परिषद् काठमाण्डु कार्यालयका अुनगमनमा खट्ने कर्मचारीले काठमाण्डु र ललितपुरका नाम चलेका उमाविमा गएर निःशुल्क भर्ना गरिदिन दबाब दिन थालेका छन् । उच्च...

सुटुक्क एक करोड ६७ लाख बाँड्ने निर्णय

२०७२ असार १६ गते ८:२३

काठमाण्डु, १६ असार– भूकम्पमबाट आर्थिक रुपमा समेत क्षतिविक्षत भएको सरकारले खर्च नियन्त्रण गर्ने आफ्नै निर्णयलाई महिना बित्दै उल्लंघन गरेको छ । व्यक्ति विशेषलाई कुनै पनि बहानामा वा शीर्षकमा आर्थिक सहयता नदिने निर्णय गरेको सरकारले गत सोमबारको क्याविने बैठकबाट विभिन्न व्यक्तिलाई उपचार खर्चको नाममा एक...

सञ्चारमन्त्रीले कसलाई भने, ‘तिमी यो दुुुुनियाँको सबभन्दा बेबकुफ’

२०७२ असार १६ गते ८:२१

काठमाण्डु, १६ असार– ‘तिमी यो दूनियाँको सबभन्दा बेबकुफ ! तिम्रो त मुख पनि हेर्न मन थिएन । तर दुर्भाग्य आजै हेर्नु पर्यो ।’ हुँदाहुँदै ती अधवैशेलाई मुखै छाडे,‘तिमी के को आसमा त्यो….को तलुवा चाट्न पुग्यौं ? मध्यरात मदिराले झुम भएपछि सञ्चारमन्त्री मीनेन्द्र रिजालले यस्तो...

उपत्यकामा टिचिङ अस्पताल नथप्न सुझाव

२०७२ असार १५ गते ९:५९

काठमाण्डु, १५ असार– स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलले आगामी दिनमा उपत्यकाभित्र नयाँ ठूला स्वास्थ्य शिक्षण संस्था खोल्ने अनुमति नदिन सुझाएको छ । त्यस्ता कलेज साना सहर तथा नयाँ बस्तीतर्फ केन्द्रित गर्न कार्यदलको सिफारिस छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त...

भ्रष्टसंस्थासँग ट्रान्सपरेन्सीको सहकार्य

२०७२ असार १५ गते ८:१२

काठमाण्डु, १५ असार– ट्रान्सपरेन्सी इन्टरनेसन नेपाललाई दाताले पत्याउन छाडेर होला, हिजोआज ट्रान्सपरेन्सीले भ्रष्ट व्यापारिक संस्थासँग मिलेर सुशासनको गोष्ठी गर्दै हिड्न थालेको छ । निःशुल्क कलको विज्ञापन गरेर ग्राहक ठग्ने, राजस्वका नाममा सरकार ठग्ने र राहतको नाममा भन्सार छल्ने एनसेलसँग मिलेर ट्रान्सपरेन्सीले हेटौडामा गोष्ठी गरेको...

अध्यागमनका कर्मचारीले लिनु पर्ने तालिममा अर्थका कर्मचारी

२०७२ असार १५ गते ७:५३

काठमाण्डु, १४ असार– सरकारले अध्यागमन विभागका कर्मचारीको क्षमता अभविृद्धिका लागि चीन सरकारले पठाएको छात्रवृत्ति कोटा विभिन्न मन्त्रालयलाई भागबन्डा लगाएको छ । मुख्यसचिव लीलामणि पौडेल अध्यक्ष रहेको छावृत्ति समितिले अध्यागमनका कर्मचारीलाई बेवास्ता गर्दै अर्थमन्त्राय वा अन्तर्गतलाई ८, वाणिज्य तथा आपपूर्ति अन्तर्गतका ४, प्रधानमन्त्री कार्यालयलाई २...

प्रधानमन्त्री कोइरालालाई आफ्नै पीएले पनि हेप्न थाले

२०७२ असार १५ गते ७:२७

काठमाण्डु, १५ असार– फ्रि भिसा र फ्रि टिकट (शुन्य लागत) मा कामदार विदेश पठाउन गरेको निर्णय रोक्न प्रधानमन्त्री सुशील कोइरालाका स्वकीय सहसचिव अतुल कोइरालाले अवैधानिक रुपमा श्रम तथा रोजगार मन्त्रालयलाई पत्राचार गरेका छन् । उनले प्रधानमन्त्रीको स्वकीय सचिवालयको लेटर प्याड र छापसमेत प्रयोग गरी...

जमिम हत्याका योजनाकार पूर्वडिएसपी चन्द भारतीय सुराकी

२०७२ असार १५ गते ७:१४

काठमाण्डु, १५ असार– सञ्चार उद्यामी जमिम साहको हत्या योजना बनाउने नेपाल प्रहरीका पूर्वडिएसपी जगदीश चन्द भारतीय गुप्तचर संस्था ‘रअ’ का लागि पनि काम गर्दै आएको खुलेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको कारण सेवाबाट राजिनामा दिई नर्भिक अस्पतालमा सुरक्षा अधिकारीको रुपमा काम गरिरहेकै बेला उनले...

तीन वर्षमा पाँच महिना त विदेश भ्रमण

२०७२ असार १५ गते ६:५३

काठमाण्डु, १५ असार – प्रधानसेनापति गौरवशमशेर जबरा सुटुक्कै भारत भ्रमण गरेर फर्किएका छन् । कायममुकायम प्रधानसेतापतिसमेत नतोकी शुक्रबार भारत गएका जबरा सोमबार फिर्कएका हुन् । प्रधानसेतापति बनेयता उनी तीन औपचारिकसहित पाँचपटक भारत भ्रमणमा गइसकेका छन् ।  सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले प्रधानसेनापति जब बिदा...

सभासद किनेर संविधान बनाउन नदिन करोडौंको मोलतोल

२०७२ असार १४ गते ९:००

काठमाण्डु, १४ असार– प्रमुख चार दलको एकता खल्बल्याउन नसकेपछि संविधान विरोधी शक्तिहरुले ती दलभित्र चलखेल गर्न थालेका छन् । विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाल र एनेकपा माओवादीका सभासदहरुलाई असन्तुष्ट तुल्याउन र ती दलभित्रै विद्राह जगाउन ठूलो धनराशी समेत खर्च हुन थालेको छ । मधेशी,...

दरबारका कर्मचारीलाई प्रशासन सेवामा ल्याउन समस्या

२०७२ असार १४ गते ७:५२

काठमाण्डु, १४ असार– दरबारका पूर्वकर्मचारीका लागि सरकारले छुट्टै पद सिर्जना गर्न नसक्दा दरबारबाट आएका पँँच सय ३३ कर्मचारीको समायोजनमा समस्या उत्पन्न भएको छ । राजप्रासाद सेवामा रहेका कर्मचारीलाई निजामती सेवामा ल्याएर विविध सेवामा राखे पनि सरकारले उनीहरुका लागि छुट्टै पद सिर्जना गर्न सकेको छैन...

जमिम हत्याका योजनाकार डिएसपी चन्द पक्राउ पर्दा पूजा गर्दै थिए

२०७२ असार १४ गते ७:३६

काठमाण्डु, १४ असार– सञ्चार उद्यामी जमिम साहको हत्या योजनामा जगदीश  चन्द संलग्न देखिएपछि प्रहरीले उनको सर्वत्र खोजी थाल्यो । घटनापछि उनी भागेर भारत पुगे तर प्रहरीले ल्याउने कुनै पहल गरे । बरु प्रहरीको  अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा रेडकर्नर नोटिस जारी गर्यो । नोटिसु जारी भइरहँदासम्म उनी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us