पत्रपत्रिकाबाट

वैदेशिक रोजगारमा गएकामध्ये दैनिक ४ नेपालीको शव विमानस्थल भित्रिन्छन्

२०७२ असार १४ गते ७:२४

काठमाण्डु, १४ असार – वैदेशिक रोजगारीमा जानेमध्ये हरेक दिन ४ नेपालीको शव त्रिभुवन विमानस्थलमा भित्रिने गरेका छन् ।  जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाए । जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद...

ट्राफिक प्रहरीमा पुरुष नै बलात्कृत

२०७२ असार १४ गते ७:२३

काठमाण्डु, १४ असार– बालिका र किशोरी बलात्कार भएका घटना त प्राय दैनिक नै संचारमाध्यममा आउने गरेका छन् । पुरुषले महिलालाई बलात्कार गरेको घटनामात्रै प्रकाशमा आउने गरेका छन् । तर पुरुषबाट पुरुष नै बलात्कारको शिकार भएको एक घटनाले महानगरीय ट्राफिक प्रहरी महाशाखाभित्र निकै चर्चा पाएको...

अतिक्रमण गरेको ९६ रोपनी नेपाली भूमि भारतले फिर्ता दियो

२०७२ असार १४ गते ७:०४

काठमाण्डु, १४ असार – भारतद्वारा लामो समयदेखि अतिक्रमण पर्साको ठोरीस्थित ९६ रोपनी भूमि अन्ततः नेपालले फिर्ता पाउने भएको छ ।  ८३ र ८४ नम्बर सीमास्तम्भ साबिककै स्थानमा गाड्न भारत सरकार राजी भएपछि १२ एकड आर्थात ९६ रोपनी नेपालको जमिन विधिवत् रुपमा नेपालले पाएको हो...

मन्त्री फेर्ने खेलले एमालेमा चुलियो विवाद

२०७२ असार १४ गते ६:४९

काठमाण्डु, १४ असार – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई पार्टीको निर्णयविपरीत अडाडि बेको भन्दैफिर्ता बोलाउने निर्णयले पार्टीभित्र विवाद चुलिएको छ । अध्यक्ष ओलीले मन्त्री पौडेललाई कि नियुक्ति खारेज गर्न नभए पनि मन्त्रीबाट हट्न निर्देशन गरेका थिए । आइतबार मन्त्री पौडेल...

एआईजी वज्राचार्य र डिआइजी कायस्थलाई बचाउन सिपाहीलाई फसाइँँदै

२०७२ असार १३ गते ७:३६

काठमाण्डु, १३ असार नेपाल प्रहरीमा गृहमन्त्री वामदेव गौतमसँग अतिनिकट रहेका कारणल एआईजी रमेशशेखर वज्राचार्य र डिआईजी विजयलाल कायस्थमाथि जाली नोट र मानव तस्करी जस्तो गम्भीर आरोप लाग्दासमेत उनीहरुमाथि कारबाही हुन सकेको छैन । एआईजी वज्रचार्य जालीनोटमा मुछिँदा उनीमाथि काराबाही भएन । कारबाही भयो त...

५८ प्रतिशत कृषकमा पुग्दैन कृषि अनुदान

२०७२ असार १३ गते ७:२६

काठमाण्डु, १३ असार – सरकारी अनुदानका कार्यक्रमबाट पहुँचवाला मात्र लाभान्वित भएको एक अध्ययनले देखाएको छ ।   कृषिमा सरकारी अनुदानका कार्यक्रमहरु शून्य दशमलव ०.५  हेक्टरभन्दा कम जमिन भएका ५८ प्रतिशत किसानको पहुँचमा नपुग्ने एक अध्ययनले देखाएको छ । कृषि मन्त्रालय र कृषि विभागअन्तर्गत संचालित अर्बौका...

नेपाली कामदार ठग्ने म्यानपावरलाई अब साउदी अरब आफैले कारबाही गर्ने

२०७२ असार १३ गते ७:१९

काठमाण्डु, १३ असार– साउदी अरेबियाका श्रममन्त्री नेपाली कामदारबाट बढी रकम असुन्ले रोजगारदाता र एजेन्टमाथि काबाही गर्ने निर्णय भएको जानकारी नेपाल सरकारलाई दिएका छन् । उनका अनुसार कामदार पठाउने मुुलुकबाट शुल्क असुलेमा त्यस्ता एजेन्टलाई दण्डको भागीदार हुनेछ । साउदी सरकारले कामदारको उजुरी सुन्न विभिन्न स्थानमा...

६१ जिल्लामा अब बाँस रोपिने

२०७२ असार १३ गते ७:०९

काठमाण्डु, १३ असार– भू–स्खलन र पहिरो रोक्न विश्वमै सबभन्दा प्रभावकारी प्रमाणित भएको छ –बाँस । विज्ञहरुका यही सुझावअनुसार सरकारले भूकम्प अति प्रभावित १४ सहित ६१ जिल्लामा बाँस रोप्ने भएको छ । बासमा विद्यावारिधि गरेका ‘राष्ट्रपति चुरे चराई मधेस संरक्षण विकास समिति’का सदस्य सचिव एवं...

युनेस्कोले खतराको सूचीमा राख्यो काठमाण्डुका सम्पदा

२०७२ असार १३ गते ७:०३

काठमाण्डु, १३ असार – भूकम्पबाट क्षतिग्रस्त काठमाण्डु उपत्यकाका विश्व सम्पदा क्षेत्रलाई युनेस्कोले खतरा सूचीमा राख्ने तयारी गरेको छ । जर्मनीको बोनमा आइतबार सुरु हुने युनेस्को विश्व सम्पदा समितिको ३९ र्औं सम्मेलनमा यसबारे प्रस्ताव पेश हुदैँछ । युनेस्कोले ठूलो क्षतिलाई ध्याामा राख्दै विश्व सम्पदा परिचालन निर्देशिकाको...

जमिम हत्यामा संलग्न पूर्वडीएसपी चन्द समातिए

२०७२ असार १३ गते ६:५९

काठमाण्डु, १३ असार– सञ्चार उद्यमी जमिन साहको हत्यामा सलंग्न भई ६ वर्षदेखि फररा नेपाल प्रहरीका पूर्वडीएसपी जगदीश चन्द पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले नयाँ बानेश्वरस्थित घरबाटै पक्राउ गरेको हो । महाशाख प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले शनिबार दिउँसो चन्दलाई...

नागरिकता, राहदानी, लालपुर्जा अब गाउँ र नगरबाटै

२०७२ असार १३ गते ६:४९

काठमाण्डु, १३ असार – नयाँ संविधानको एकीकृत मस्यौदामा स्थानीय तह (गाउँ र नगर) लाई नै नागरिकता, राहदानी (पासपोर्ट) र घरजग्गा धनीपुर्जा वितरण सहितको २० अधिकार प्रदान गरिएको छ । संविधान मस्यौदा समितिले तयार पारेको ‘नेपालको संविधान २०७२’ मा सो अधिकार प्रत्यायोजन गरिएको छ ।...

बामदेवले भने ‘राजा वीरेन्द्रले नसकेको काम हामीले किन गर्नैपर्ने ?’

२०७२ असार १२ गते ९:५६

काठमाण्डु, १२ असार– राज्यव्यवस्था समितिमा शुक्रबार उपस्थित सभासद्हरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री वामदेव गौतमले २०४५ सालको भूकम्पपछि राजा वीरेन्द्रले गर्न नसकेको काम १६ महिने सरकारले गर्नै पर्ने भन्ने नभएको बताए ।   उनले सभासद्हरुसँग भने ‘विपत्ति आउँदै छ भन्ने थाह हुँदाहुँदै तयारी भएन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us