पत्रपत्रिकाबाट

न्यायाधीश रणबहादुर बमका हत्यारा साउदी जेलमा

२०७२ असार १० गते ९:३९

काठमाण्डु, १० असार– न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने फरार अभियुक्त सञ्जय इस्माइली मगर तीन महिनादेखि साउदी अरेबियाको जेलमा छन् । अदालतको आदेश चाहिने भन्दै साउदी प्रहरीले नेपाल प्रहरीलाई बुझाउन अस्वीकार गरेको छ । नेपाल प्रहरीकै आग्रहमा १० चैतमा मगरलाई साउदी प्रहरीले पक्राउ गरेको थियो...

पुनर्निर्माणमा कुन देशले कति सहयोग गर्ने ?

२०७२ असार १० गते ८:०८

काठमाण्डु, १० असार – छिमेकी चीनले नेपालको पुर्नस्थापना तथा पुनर्निर्माणका लागि आगामी दुई वर्षभित्र ७६ अर्ब ३६ करोड २० लाख रुपैयाँ (सात सय ५० मिलियन अमेरिकी डलर ४.७ बिलियन युआन) सहायता उपलब्ध गराउने भएको छ  । जापानले नेपालको पुनर्निर्माणका लागि २५ अर्ब ४५ करोड...

पत्नी, सासूससुरासहित ७ जनाको हत्या गरेका हुसेन मियाँ कतारमा

२०७२ असार १० गते ७:४९

काठमाण्डु, १० असार – पत्नी ,सासु ससुरा र अर्की एक महिलालाई मारेर सप्तरीका एक युवा कतार पुगेका छन् । सप्तरीको पटेवा घर भएका ३५ बर्षिय मोहम्मद सकिल हुसेन मियाँ कतारमा भएको खुलेको छ । उनले पत्नी १८ बर्षिय सैरुन खातुन, ससुरा ५८ बर्षका इद्रिस खालिफा,...

फेला परे नक्कली नेपाली नोटका कारोबारी

२०७२ असार १० गते ७:१६

काठमाण्डु, १० असार प्रहरीले नेपाली हजार रुपैयाँका नक्कली नोटसहित महोत्तरी बलवाका रोशनकुमार यादवलाई पक्राउ गरेको छ ।  पक्राउ गरेका यादवको साथबाट हजारका ८ थान नक्कली नोट फेला पारेको महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिए । राति ८ बजेतिर ‘रिचार्ज...

मठको जग्गा बेचेर बैकुण्ठनगर बस्ती

२०७२ असार १० गते ७:०७

जनकपुर, १० असार – रत्नसागर कुटीका महन्थ वैकुण्ठदास वैष्णवले किर्ते कागज बनाएर ऐतिहासिक विहारकुण्डको करिब ६ बिघा जग्गा बिक्री गरेपछि अहिले उक्त क्षेत्र वैकुण्ठनगरका रूपमा चिनिन थालेको छ । जनकपुर उपमहानगरपालिका – ८, रामानन्दचोकबाट पश्चिममा रहेको महन्थले बेचेको ६ बिघा जग्गामा करिब तीन सय...

प्रधानमन्त्रीसहित प्रमुख नेतालाई १ वर्ष थुन्न माग गर्दै सर्वोच्चमा मुद्दा

२०७२ असार १० गते ६:५४

काठमाण्डु, १० असार – प्रमुख चार दलबीच गएको जेठ २५ गते भएको १६ बुँदे बार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध बोलेकाले प्रमुख नेताहरुलाई १ वर्ष कैद गरी १० हजार रुपैयाँ जरिवाना गर्न मागसहित बुधबार सर्वोच्चमा अदालतमा अपहेलनाको मुद्दा दायर भएको छ । अधिवक्ता लक्ष्मीप्रसाद...

पूर्वविशिष्टको विलासी विधेयक सरकारले फिर्ता लिने

२०७२ असार १० गते ६:२८

काठमाण्डु, १० असार – सभामुख सुवासचन्द्र नेम्वाङको असहमतिपछि विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारी सुरक्षा र सुविधासम्बन्धी विधेयक सरकारले फिर्ता लिने भएको छ । सभामुखलाई समेत जानकारी नगराई गृह मन्त्रालयले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको थियो । समाचार अएपछि मैले संसद् सचिवालयका...

बाहिर तान्त्रिक भित्र यौनदुराचारी !

२०७२ असार ९ गते ७:५२

काठमाण्डु, ९ असार – १६ वर्षीय किशोरीमाथि यौनदुराचार गरेको आरोपमा प्रहरीले ललितपुर गोदावरीका हरिहर आचार्यलाई पक्राउ गरेको छ ।  आफूलाई ज्योतिषी एवं तान्त्रिक विद्या जानेको बताउने आचार्यले नक्साल भाटभटेनीजजिकै कोठा भाडामा लिएर बसेका थिए । विभिन्न चलचित्र व्यवसायीसमेत आचार्यको कोठामा फिल्मको नाम जुराउनेदेखि कहिले...

रेडकर्नरमा नाम भएकी विदेशी महिला नेपालमा रेस्टुरेन्ट सञ्चालिका

२०७२ असार ९ गते ७:३५

काठमाण्डु, ९ असार– सरकारले नेपालमा व्यापार गर्न चाहने विदेशीलाई पृष्ठभूमि नै नहेरी अनुमति दिने गरेको पाइएको छ ।  विदेशीले अन्य कागजातका साथ पासपोर्ट र मिसाको फाटोकपी उद्योग विभागमा बुझाएपछि सरकारले पृष्ठभूमि नखोज्ने गरेको हालैको एक दक्ष्णि कोरियाली महिलाको घटनाले खुलाएको हो । इन्टरपोलको रेडकर्नर...

हतियार धितो राखेर पूर्वलडाकूले लिए ऋण

२०७२ असार ९ गते ७:३३

काठमाण्डु, ९ असार – माओवादीका पूर्वलडाकु विनोद कट्टेलले ऋण लिएको एक लाख रुपैयाँ बुझाउन नसकेपछि द्वन्द्वकालमा प्रयोग गरेको हतियार बन्धकी राखेको रहस्य पत्ता लागेको छ । गत जेठ २७ गते सशस्त्र प्रहरीद्वारा हतियारसहित पक्राउ परेका गोंगबुका दुर्गासिंह गुरुङमाथि प्रहरीले अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको...

प्रेरणाको नजिरले सरकारको पाँच हजार रोपनी जग्गा गुम्ने खतरा

२०७२ असार ९ गते ७:२३

काठमाण्डु, ९ असार – पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्षमीको मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशले नेपाल ट्रष्टमातहत आएको विभिन्न नौ जिल्लास्थित पाँच हजार बढी रोपनी जग्गा जोखिममा पर्ने देखिएको छ । यो नजिर स्थापित भए ट्रस्टको नाममा आएको पोखराको दियालो बंगाला, रत्न मन्दिर, मकवानपुरके हेटौँडा दरबार र...

सर्वोच्चको अन्तरिम आदेश पछि दलालहरु दंग

२०७२ असार ९ गते ७:२१

काठमाण्डु, ९ असार – अघिल्लो शुक्रबार गिरिश श्रीमान्बाट संविधान निर्माण प्रक्रिया नै सेन्सर हुने गरी आदेश आउनुअघि दक्षिणका दलाल अमरेशकुमारले सभामुख सुवास नेम्वाङलाई भेटेर आफ्नो निर्वाचन क्षेत्र सर्र्लाही जान छुट्टी मागेछन् । त्यसक्रममा दुई जनाबीच दह्रो घोचपेच पनि चलेछ । सभामुखले भनेछन्,‘संविधान निर्माणको यो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us