काठमाण्डु, ९ असार – काभ्रे–३ का सभासद् कञ्चनचन्द्र वादेले एक महिनादेखि संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयको गाडी प्रयोग गरिरहेका छन् । उनले राजनीतिक पहुँचको आधारमा मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकाश तथा कृषि सडक विभाग (डोलिडार) परियोजनाको बा १ झ ८४८२ नम्बरको सवारीसाधन दुरुपयोग गरेका...
काठमाण्डु, ८ असार– भूकम्प पीडितहरुलाई अस्थायी टहरा बनाउनका लागि १५ हजार रुपैयाँ राहत दिन मुस्किल परिरहेको बेला सरकाले मुलकुको राज्यकोषमा बसेैनि ५० करोड रुपैयाँ भन्दा बढी दायित्व थपिने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्का पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन विलासी गाडी, सकारी आवास तथा सचिवालयसहितको सुविधा दिने कानुनी व्यवस्था गर्न...
काठमाण्डु, ८ असार –नेपाल ट्रस्टमातहतको सम्पत्ति पूर्वराजा ज्ञानेन्द्र शाहपुत्री प्रेरणा राज्यलक्ष्मी सिंहलाई दिनेगरी सर्वोच्च अदालतमा भएको न्यायिक सुनुवाई न्यायाधीश र कानुन व्यवसायीको आचारविपरीत भएको छ । कानुन व्यवसायी छँदा आफू संलग्न फर्मका कानुन व्यवसायीले गरेको बहसमा न्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले मुद्धाको फैसला गरेको...
काठमाण्डु, ८ असार– १६ बुँदे राजनीतिक सहमतिविरूद्ध सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश र त्यसविरूद्ध दलहरूले व्यक्त गरेको कडा प्रतिक्रियालाई लिएर राष्ट्रपति रामवरण यादव र सभाध्यक्ष सुवास नेम्बाङबीच चर्काचर्की भएको छ । स्रोतका अनुसार सोमबार बिहान शीतलनिवासमा भएको नियमित भेटमा राष्ट्रपति यादवले राज्यका तीन अंगबीच सुमधुर...
पर्सा, ८ असार– नेपाली काँग्रेस पर्साको जिल्ला कार्यसमिति बैठकमा संस्थापन र देउवा पक्षबीच कुटाकुट भएको छ । स्रोतअनुसार आइतबार साँझ भएको बैठकमा सदस्यता वितरण र पार्टीको आन्तरिक कामकारबाही छानबिन हुनुपर्ने प्रस्ताव पेस भएपछि चर्काचर्की सुरु भएको थियो । चर्काचर्कीका क्रममा आमन्त्रित केन्द्रीय सदस्य अजय...
काठमाण्डु, ८– असार करिब डेढ वर्षको दौडधुपपछि चलचित्र निर्माता राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्ष बन्न सफल भएका छन् । सञ्चारमन्त्री मिनेन्द्र रिजालको नयाँ घर निर्माणको जिम्मा लिएपछि उनले अध्यक्ष हुने अवसर पाएका हुन् । मन्त्री रिजालले बालुवाटारमा नयाँ घर बनाउँदैछन्। घर बनाउन चाहिने...
काठमाण्डु, ८ जेठ– सरकारले भूकम्पले तहसनहस गरेको संरचना पुनर्निर्माणका लागि अध्यादेशमार्फत अगाडि सारेको पुनर्निर्माण प्राधिकरणप्रति प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले विरोध जनाएको छ । प्रमुख विपक्षी दलविहीन हुने गरी सरकारले अध्यादेशमार्फत त्यस्तो प्राधिकरण बनाउन लागेपछि एमाओवादीले विरोध गरेको हो । उसले प्राधिकरणको गठन प्रक्रिया र...
काठमाण्डु, ८ असार भूकम्पपीडितलाई राहतस्वरुप विदेशबाट भित्रिएका १ लाख भन्दा बढी सोला बत्ती कहाँ बाँडिए ? यसको कुनै जवाफ सरकारसँग छैन । पूर्ण भन्सार छुटमा ल्याइएका सोलार बत्ती वितरणको जिम्मा लिएका विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघसंस्था र व्यक्तिले नियमानुसार विवरण नबुझाउँदा सोलार बत्तीमा पनि...
काठमाण्डु, ७ जेठ– पूर्वमन्त्री एवं तमलोपा नेपाल वृजेशकुमार गुप्ताकी पत्नी संगीताले श्रीमानले आफूलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा गरेकी छन् । सोमबार साँघु साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा उनले विवाह गरेर गुप्ताको घरमा भित्रिएदेखि नै आफूले दाइजो नल्याएको आरोपमा यातना सहँदै आएको उल्लेख गरेकी छन् ।...
काठमाण्डु, ७ असार– खाद्यन्न ढुवानीको क्रममा नेपाल खाद्य संस्थानमा भएको करिब १० करोड रुपैयाँ घोटाला प्रकरण यति बेला निकै चर्चामा छ । तराईका विभिन्न ठाउँबाट हिमाली जिल्ला तथा काठमाण्डु उपत्यकामा खाद्यन्न ढुवानीका क्रममा भएको यो भ्रष्टाचार राष्ट्रिय सतर्कता केन्द्रले छानविन गरिसकेको छ । यसले...
स्याङजा, ७ जेठ– दुई सय रूपैयाँका लागि स्याङजाको श्रीकृष्णगण्डकी गाविस– ८ मा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । २० वर्षीय नविन विकले २२ वर्षीय दाजु अर्जुनको हत्या गरेको आरोप छ । अर्जुनको शव गत शुक्रबार घाँटीमा नीलडाम भएको शंकास्पद अवस्थामा फेला...
रुपन्देही,७ असार – स्वाथ्य तथा जनसंख्या मन्त्रालयले स्वाथ्य नियमावली मिचेर बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा स्वाथ्य सुपरिवेक्षक (मेसु) नियुक्ति गरेको छ । ११ औं तहका डा. श्रीधर आचार्य छँदाछँदै १० औँ तहका राजेन्द्र्र खनाललाई मेसुमा नियुक्ति गरिएको हो । गत सोमबार अस्पतालको आइसीयू सेवा उद्घाटन...