नुवाकोट, ७ असार – देवीघाटको शहीद जगत प्रकाशजंग शाह संकृति माध्यामिक विद्यालयले १२ वर्षसम्मको अवधिमा एकजना पनि विद्यार्थिलाई उत्तीर्ण गराउन सकेका छैनन् । यस वर्षको एसएलसी परीक्षामा ६ जना विद्यार्थी सामेल भएका थिए , तर एक पनि उत्तिर्ण भएनन् । पुरक तथा आंशिक...
काठमाण्डु, ७ असार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) मा सदस्य सचिव हुँदा करोडौं भ्रष्टाचार काण्ड लागेका जयबहादुर टण्डनलाई परिषद्को उपाध्यक्ष बनाउन शिक्षामन्त्री चित्रलेखा यादवका श्रीमान् श्रीकृष्ण यादवले पेश्की बुझेको चर्चाले शिक्षा मन्त्रालयमा खैलबैला मच्चिएको छ । परिषद्को इतिहासकै सबैभन्दा भ्रष्ट र बद्नाम...
नेपालगञ्ज, ६ असार– वैशाख १२ को विनाशकारी भूकम्पमा काठमाण्डुमा ज्यान गुमाएकी नेपालगञ्जकी एक छात्राको एसएलसीमा ८८ दशमलव ७५ प्रतिशत अंक आएकोछ । यो छात्रातर्फ जिल्लाकै सबैभन्दा बढी हो । आदर्श उच्च मावि नेपालगञ्जबाट एसएलसी दिएकी अनुराधा शर्मा अधिकारीको रिजल्ट उनका बाबुआमाले हेर्न नसकेको विद्यालयका...
काठमाण्डु, ६ असार–मध्यपूर्वी नेपालमा दैनिक भूकम्पका धक्का महसुस भइरहेको अवस्थामा पश्चिम नेपालमा पनि नयाँ भूकम्पको धक्का मापन गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार साँझ रुकुमको उत्तरी क्षेत्र जंग गाविसको भेरी नदीको मुहाननजिकै ५ दशमलव ४ रेक्टर सकेलको भूकम्प गएको छ ।...
काठमाण्डु, ६ असार– आधुनिक ओलम्पिक सुरु भएको अवसर पारेर हरेक वर्ष जुनको तेस्रो साता विश्वभर ओलम्मिक डेका नाममा कार्यक्रम आयोजना गर्ने गरिन्छ । यो काम अहिले नेपाल पनि भएको छ । तर नेपालको नियम र कानूनको पुरै खिल्ली उडाउने काममात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक...
काठमाण्डु, ६ असार – वैदेशि रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले किर्ते गरी ३ वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएको पाइएको छ । नेपाल नागरिकता ऐन २०६३ को उलंघन गरी उनले ३ वर्ष जागिर अवधि बढाउन जन्ममिति सच्याई दोस्रो नागरिकता प्रमाणपत्र लिएका हुन् ।...
काठमाण्डु, ६ असार– दक्षिण कोरिया हुँदै थाइल्याण्डमा समेत भित्रिएको मिडिल इस्ट रेस्पीरेटोरी (मर्स) को भाइरस कुनै पनि बेला नेपाल भित्रने जोखिम बढेको छ । विज्ञहरुले नियन्त्रणका लागि पूर्वतयारी नभएकाले कुनै पनि बेला मर्सको संक्रमण नेपालमा फैलिन सक्ने चेतावनी दिएका छन् । श्वासप्रस्वासबाट सजिलै एकअर्कामा...
काठमाण्डु, ६ असार – अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीकै मिलेमतोमा मानव तस्करी हुने गरेको खुलासा भएको छ । भारत हुँदै अवैध रुपमा विभिन्न मुलुक जान लागेका ८ युवायुवतीलाई शुक्रबार विमानभित्रैबाट पक्राउ गरिएको छ । तस्करहरुसँग मिलेको आरोपमा केद्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले एक प्रहरी जवानलाई पनि नियन्त्रणमा लिएको...
काठमाण्डु, ५ असार– राजधानीको पूरानो वानेश्वर भ्याली भ्यु स्कुलका दीक्षित पौडेलले ९४ प्रतिशत अंक ल्याएका छन् । सिम्बोल नम्बर ०३०१४४९ क्यु रहेका उनले आठ सय पूर्णाङकमा सात सय ५२ नम्बर ल्याएका हुन् । उनले अंग्रेजीमा ९५, नेपालीमा ८६, गणित र विज्ञानमा ९८, सामाजिकमा ८३,...
काठमाण्डु, ५ असार – निजी विद्यालयहरुले भूकम्पले चर्केको धवन टालटुल गर्न लागेको रकम अभिभावकसँग असुल्न थालेका छन् । शिक्षा कार्यलय प्राविधिक परीक्षणमा आउनुअघिनै गरिएको टालटुल खर्च यसरी उठाउन थालिएको हो । ललितपुरको जाउलाखेलस्थित सेन्ट मेरिज स्कुलले विद्यालय मर्मत समभार खर्च भन्दै अभिभावकलाई प्रतिविद्यार्थी...
काठमाण्डु, ५ असार– सहरी विकास मन्त्रालयले ठूला व्यापारीको दबाबमा भवन निर्माण खुला गर्ने निर्णय गरेको छ । भूकम्पपछि स्थानीय विकास मन्त्रालयले दुई तलाभन्दामाथिको घर निर्माणमा रोक लगाइरहेको बेला सहरी विकासले खुलाउने निर्णय गरेको हो । स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जेठ ४ मा मन्त्रीस्तरीय निर्णय...
काठमाण्डु, ५ असार– बितेको दश महिनामा नेपालको बजेटभन्दा बढी त आयात भएको छ । नेपालको बजेट चालु आर्थिक वर्षका लागि ६ खर्ब १८ अर्ब १० करोड छ । यहि वर्षको दश महिनासम्म आयात चाहिँ ६ खर्ब २८ अर्ब ११ करोड पुगेको छ । राष्ट्र...