जनकपुरधाम, ३ असार – नौ महिनाकी गर्भिणी २३ वर्षीया सुशीला ठाकुर बुधबार जसोतसो हिँड्दै धनुषा जिल्ला प्रहरी कार्यालय आइपुगिन् । चिकित्सकले दुईतीन दिनमै बच्चा हुनसक्छ भने पनि घरमा आराम गर्नुको साटो चर्को घाममा प्रहरीकहाँ आइपुगेकी सुशीलाले आफ्नै आमाबुबालाई लगाएको आरोपले झस्काउँछ । आर्थिक लोभका...
काठमाण्डु, ३ असार – भूकम्पपीडितलाई लक्षित गर्दै कलर्स मोबाइलले बुधबारदेखि बुधबारदेखि ‘पुराना फोन, नयाँ जीवन’ अभियान शुरु गरेको छ । यो अभियानमा जोसुकैले पनि पीडितका लागि मोबाइल प्रदान गर्न सक्नेछन् । यस्तो समयमा पीडितले कुराकानी गर्न पाएपनि धेरै राहत महसुस गर्ने भन्दै कम्पनीले यस्तो...
काठमाण्डु, ३ असार– अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएका बोकाबाट स्थानीय जाताका बाख्रामा गर्भाधान गराउन थालिएको छ । उतैबाट ल्याइएको वीर्यबाट समेत स्थानीय जातका बाख्रामा धमाधम गर्भाधान गराउन थालिएको छ । नेपाली बाख्राको नश्ल सुधार र दूध दिने क्षमता वृद्धि गर्न कृषि विकास मन्त्रालयले...
काठमाण्डु, ३ असार – महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको नाममा थरीथरीका उजुरी दर्ता भएका छन् । विवाद छानबिन गर्न गठित समितिमा उजुरीको चाङ लागेका हुन् । कुनै बाहनाबाजी नगरेमा कांग्रेसको १३ औँ महाधिवेशन आगामी २४ भदौमा काठमाण्डुमा सुरु हुँदै छ...
काठमाण्डु, ३ असार – सर्वोच्च अदालतका न्याधीशहरुले पूर्ण बैठक (फुलकोर्ट) ले राजनीतिक दलहरुबीच नयाँ संविधानमा न्यायपालिका सम्बन्धमा भएको सहमति प्रति आपत्ति जनाएको छ । सोह्रबुँदे सहमतिका आधारमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले जेठ २८ गते तयार गरेको प्रतिवेदनमा न्याधीसहरुको कार्यसम्पादन छानबिन र अनुगमनबारे प्रस्तावित...
काठमाण्डु, २ असार – नापी विभागले प्राविधिक र वैज्ञानिक आधार स्पष्ट नभएसम्म सगरमाथा सरेको चिनियाँ दाबाीमा भरपर्न नसकिने प्रस्ट पारेको छ । ‘तीन सेन्टिमिटरजस्तो सानो मानमा गरिएको यो दाबी त्यसै मान्न सकिँदैन । यसको प्राविधिक र वैज्ञानिक आधार स्पष्ट भइसकेका छैनन्, नापी विभागका महानिर्देशक...
काठमाण्डु, २ असार – वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि लगातार आएका परकम्पपछि नेपाल आउने तयारीमा रहेका २ लाख पर्यटकले बुकिङ रद्द गरेका छन् । यसले ३ महिनामा पर्यटन क्षेत्रले करिब १२ अर्ब रुपैयाँबराबरको आम्दानी गुमाएको छ । यो वर्ष (सन् २०१५) मा...
काठमाण्डु, २ असार– बालुवाटारमा एकथरी मानिस आजकल खुसी छन्, मृदुला कोइरालाको चुरीफुरी घटेको भनेर । दुई–चारवटै कुरामा प्रधानमन्त्रीलाई नराम्रो बनाउने काम जो उनले गरिन्, त्यहीँबाट हो मृदुलाले प्रधानमन्त्रीको विश्वास गुमाउन थालेको । र, मृदुलाको चुरीफुरी घटेसँगै प्रशासनिक सल्लाहकारमा नियुक्त भएका सुवीर खनाल हावी भएका...
काठमाण्डु, २ असार – उपत्यकामा पाँच सयभन्दा धेरै पेसेवर ‘चोर’ रहेको प्रहरीको अनुमान छ । यसमध्ये करिब ६० जना प्रहरी हिरासतमा छन् । १२ वैशाखको भूकम्प्यता महानगरीय अपराध महाशाखाले मात्र ५० जना चोरीका अभियुक्त पक्राउ गरेको छ । पक्राउ परेका केही जेलमा छन् ।...
काभ्रे, २ असार– अघिल्लो वर्षम्म काभ्रे मण्डन क्षेत्रका किसानले दिनभर गोरु जोतेको २ हजार ५ सय रुपैयाँसम्म तिर्थे । चर्को मूल्यमा बिउबिजनको पैसा तिरेर पनि उनीहरुले जेनतेन कृषि पेशालाई निरन्तरता दिएकै थिए । तर यतिबेला त्यस भेगका जनता अब मकै छर्ने कि नछर्ने भन्ने...
दोलखा, २ असार– वैशाख १२ को भूकम्प र २९ गतेको शक्तिशाली पराकम्पनले ४ हजार ५ सय ८० मिटर उचाइको च्छो रोल्पा हिमताल वरपरको भाग धाँजा फाट्नुको साथै चिरा–चिरा परेको छ । भूकम्पको कम्पनले वरपरका स–साना डाँडा हल्लिएर कमजोर बनाएपछि अहिले पनि माथिल्लो , क्षेत्रबाट...
काठमाण्डु, २ असार – मापदण्डविपरीत धमाधम नयाँ भवन निर्माण भइरहँदा पनि सरकारले कुनै चासो देखाएको छैन । उपत्यकालगायत विभिन्न सहरमा असार मसान्तसम्म भवन निर्माण तथा नक्सा पास बन्द गरिए पनि नयाँ भवन बन्ने र तला थप्ने प्रक्रिया रोकिएको छैन । स्थानीय विकाश मन्त्रालयले भूकम्प...