पत्रपत्रिकाबाट

बाढीपीडितका लागि जम्मा भएको ४० करोड अझै प्रधानमन्त्री कोषमा, खर्च हुने कहिले ?

२०७२ असार २ गते ७:२२

काठमाण्डु, २ असार– गत बर्खामा मध्य र सुदूरपश्चिम क्षेत्रसाथै सिन्धुपाल्चोकमा बाढीले विस्थापित भएका सयौं घरपरिवारलको राहत र पुनस्र्थापनाका लागि स्वदेशी तथा विदेशी संघसंस्था र ब्यक्तिहरुले दिएको  झन्डै ४० करोड रुपैयाँको सहयोग सरकारले अझैसम्म सम्बन्धित पीडितकालागि खर्च गरेको छैन । बाढीले मध्य र सुदूरपश्चिमका सुर्खेत,...

संसदका कर्मचारीलाई भत्तैभत्ता, खाजाका लागि मात्रै दैनिक ६ सय रुपैयाँ

२०७२ असार १ गते ८:३१

काठमाण्डु, १ असार – सभासदले मासिक कति तलबभत्ता बुझ्छन ? धेरैलाई थाह होला तर संसद सचिवालयका तल्लो हतका कर्मचारीले बुझ्ने तलबभत्ता सुन्ने जोसुकैले जिब्रो काढ्छन् । किनकी, सचिवालय आफैले निर्णय गर्न पाउने संसदका कर्मचारीको तलबभत्ता अन्य निकायका कार्यरत निजामती कर्मचारीको भन्दा अध्यधिक बढी छ...

भारतमा खान नहुने प्रमाणित म्यागी चाउचाउलाई नेपालमा खान हुने बनाइयो

२०७२ असार १ गते ८:०१

काठमाण्डु, १ असार– भारतमा प्रतिबन्ध गरिएको म्यागी चाउचाउलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खान हुने प्रमाणित गरेको छ । भारतमा अखाद्य तत्वको मात्रा अत्यधिक पाइएपछि प्रतिबन्धित गरिएसँगै नेपालमा पनि म्यागीलाई जेठ २१ गतेदेखि आयात र विक्रीमा रोक लगाइएको थियो । त्यसपछि बजारबाट विभिन्न...

नेपाली भूमिमै तारबार लगाउन दिएन भारतीय फौजले

२०७२ असार १ गते ७:४३

कपिलवस्तु, १ असार– कपिलवस्तुको पश्चिमी क्षेत्रको गौतमबुद्ध साझेदारी बनमा वृक्षारोपणका लागि भइरहेको तारबार भारतीय सीमा सुरक्षा बलले रोकेको छ । नेपाल–भारत सीमा स्तम्ब ५७८ नजिक अर्रा नदीको किनारमा रहेको नेपाली भूमिमा तारबार गर्दा भारतीय सुरक्षा टोलीले हस्तक्षेप गरेको हो । भारतीय सीमा सुरक्षा बल...

दातृ निकायले नेपाललाई दिने अनुदान आफै सिध्याउँछन्

२०७२ असार १ गते ७:२७

काठमाण्डु, १ असार– भूकम्पपीडितलाई विदेशीले दिएको अनुदानको ठूलो हिस्सा उनीहरु आफैले विभिन्न नाममा सिध्याएको सरकारी अध्ययनले औल्याएको छ । गृहमन्त्रालयले विभिन्न दातृ निकायबाट प्राप्त हुने अनुदानको ठूलो अंश दातृ राष्ट तथा अन्तर्राष्टिय संघसंस्थाले आफ्नै जनशक्तिमा खर्च गरेकोले वास्तविक  पीडितसम्म नपुगेको निष्कर्ष निकालेको हो ।...

भूकम्पपीडितका लागि घर बनाइदिन्छौं भन्नेहरु कता बिलाए ?

२०७२ असार १ गते ७:०७

काठमाण्डु, १ असार– भूकम्पपीडितका लागि यति वटा उतिवटा घर बनाइदिन्छौं भनेर घोषणा गर्नेहरु अहिले बिलाएका छन् । उनीहरुको घोषणा अहिलेसम्मको हकमा प्रचारमै सिमित भएको छ । नेपाल उद्योग परिसंघ र ह्याबिट्याट फर ह्युमानिटीले १ लाख घर बनाउने घोषणा गरेका थिए । चौधरी गु्रपले १०...

भारतले २ सय भारुमा ‘सिमेन्ट दिने’

२०७२ असार १ गते ६:३५

काठमाण्डु, १ असार – भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रतिबोरा ३ सय २० रुपैया(भारु २ सय)मा सिमेन्ट उपलब्ध गराउने प्रस्ताव गरेको छ । भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निनिसँग भुटानमा भएको दुईपक्षीय  वार्तामा समकक्षी नितिन गडकरीले उक्त प्रस्ताव राखेका हुन् । भुटानमा ४ देशका यातायात मन्त्रीबीचको...

पाँचतारेमा पत्रकारहरुका लागि रात्रिभोज आयोजना गरेर अर्थमन्त्रीले गुहार मागे

२०७२ जेठ ३२ गते ८:०१

काठमाण्डु, ३२ जेठ– अर्थमन्त्रालयकै हाकिमहरुले खर्च गर्ने गरी अर्थमन्त्री रामशरण महत भारत भ्रमण जाने अघिल्लो दिन जेठ २५ गते नेपालका केही ठूला दैनिक, अनलाइनहरु र अंग्रेजी साप्ताहिक र साप्ताहिक म्यागजिनका सम्पादकहरुसँग गुनासो रात्रिभोज आयोजना गरेर हारगुहार गरेको थाह भएको छ । बेलुका ७ः७० बजेबाट...

श्रम राज्यमन्त्रीको गजबको निर्णय, आफ्नै कम्पनीलाई फाइदा पुर्याउँन ल्याएका रहेछन् फ्रि भिसा

२०७२ जेठ ३२ गते ७:३७

काठमाण्डु, ३२ जेठ– श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आफ्नो र आफन्तको ब्यवसायलाई फाइदा पुग्ने गरी वैदेशिक रोजगारीमा जाने कामदारका लागि शून्य लागतको निर्णय गरेको ब्यवसायीहरुले आरोप लगाएका छन् । राज्यमन्त्री गुरुङ आफै म्यानपावर ब्यवसायी हुन् । उनको हिमाल जनशक्ति म्यानपावर कम्पनी सञ्चालनमा छ...

अन्तर्राष्ट्रिय संस्थाहरु सहयोग दिने हैन, आफै बाँडीचुँडी झवाम पार्दा रहेछन्

२०७२ जेठ ३२ गते ७:०६

काठमाण्डु, ३२ जेठ– हाइटीमा सन् २००९ मा गएको भूकम्पपछि रेडक्रसले ५० अर्ब रुपैयाँ अनियमितता गरेको सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विकासोन्मुख मुलुकमा कसरी काम गर्छन् भन्ने तथ्य छताछुल्ले भएको छ । प्रोपब्लिकका अनुसार रेडक्रसले त्यति विधि रकमबाट ६ वटा मात्र घर बनायो । भने...

यी हुन् पहिरोको उच्च जोखिममा रहेका १३ सडक

२०७२ जेठ ३२ गते ६:४५

काठमाण्डु, ३२ जेठ – भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले १३ वटा मुख्य सडक पहिरोको उच्च जोखिममा परेको जनाएको छ ।  भूकम्प र त्यसपछिक परकम्पनले ती सडक चिराचिरा परेको भन्दै उच्च जोखिमको सूचीमा राखेको हो । सडक विभाग र विशेषज्ञ टोलीले १ महिना लगाएर...

ज्यान हत्केलामा राखेर विद्यालय

२०७२ जेठ ३२ गते ६:३३

सुर्खेत, ३२ जेठ– भविष्यमा ठूलो मान्छे बन्ने सपना बोकेका सुर्खेत हरिहरपुर, तरंगा र तातापानीका विद्यार्थी ज्यानको बाजी लगाएर विद्यालय जाने गरेका छन्। बाढीले भेरी नदीको पुल बगाएपछि स्कुल पुग्न हरेक दिन काठको डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ उनीहरूलाई। गत वर्ष साउनमा भेरीमा आएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us