पत्रपत्रिकाबाट

डुबेको कम्पनीलाई प्रशारण लाइन ठेक्का दिन ऊर्जामन्त्री राधा ज्ञवालीले के सम्म गरिन् ?

२०७२ जेठ ३० गते ६:३३

काठमाण्डु, ३० जेठ– देशकै ठूला आयोजनामध्ये एक कोसी कोरिडर २२० केभी प्रसारण लाइनको ठेक्का लाफूले भनेको कम्पनीलाई दिलाउन ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले गरेका सबै प्रयत्न विफल भएका छन् । प्राधिकरण सञ्चालक समितिले मन्त्रीको इच्छाअनुसार उक्त आयोजनाको ठेक्का सर्त परिवर्तन नगरेपछि अन्तर्राष्टिय मापदण्डअनुसार प्रतिस्पर्धा हुने भएको...

यसरी बेचिए भारतको कोठीमा भूकम्पपीडित नेपाली चेली

२०७२ जेठ २९ गते ८:१०

काठमाण्डु, २९ जेठ – भूकम्पबाट पीडित १४ देखि २० वर्ष उमेरका ३ जना नेपाली चेली बेचिएर उत्त, प्रदेशको ऐतिहासिक सहर आगरा पु¥याइएका छन् । भूकम्प्का कारण घरबारविहीन भएका बेरोजगार नेपाली युवतस्लाई उनीहरुको बाध्यताको फाइदा उठाउँदै लोभलालचमा पारेर बेचिने क्रम तीव्र भएको आगरा प्रहरीले बताएको...

पालमा भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने

२०७२ जेठ २९ गते ७:५५

काठमाण्डु, २९ जेठ – व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले त्रिपाल खरिद तथा वितरणमा संगठित रूपमा भ्रष्टाचार भएको ठहर गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ। सरोकारवाला मन्त्रालय तथा कर्मचारीको मिलोमतोमा चरम भ्रष्टाचार भएको भन्दै समितिका सदस्यले छानबिन गरी ‘दोषी’ मन्त्री र उच्च पदस्थ कर्मचारीमाथि...

सुशील नेतृत्वको सरकारमा प्रचण्ड र गच्छदार नजाने

२०७२ जेठ २९ गते ७:४४

संविधान निर्माणका विषयमा १६ बुँदे सहमति गरेका प्रमुख चार दल सरकारमा सहभागिताका विषयमा भने अझै एकमत हुन सकेका छैनन् । प्रतिपक्षमा रहेका एकीकृत माओवादी र फोरम लोकतान्त्रिक सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी नहुने भएका छन् । लिखित सहमति नभए पनि सत्तारुढ कांग्रेस, एमाले, एमाओवादी...

मोदी भेट्न पाएनन् अर्थमन्त्री महतले

२०७२ जेठ २९ गते ७:१३

नयाँदिल्ली २९ जेठ – भारत भ्रमणमा रहेका अर्थमन्त्री रामशरण महतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार भेट्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा स्थगित भयो । महतले मोदीलाई शुक्रबार भेट्ने सम्भावना पनि लगभग नरहेको बताइएको छ । स्रोतका अनुसार अर्थमन्त्री महतसँग बुधबार भएको भेटमा विदेशमन्त्री सुष्मा...

रेडियो र टेलिभिजनका टावरबाट काठमाण्डुबासी झनै जोखिममा

२०७२ जेठ २९ गते ६:५९

काठमाण्डु, २९ जेठ – टेलिकमका रिपिटर टावरहरुको कारण उपत्यकाबासीहरु जोखिममा परेको समाचार सार्वजनिक भएसँगै काठमाण्डुबासीहरुले विभिन्न एफएम, रेडियो तथा टेलिभिजनहरुको टावरहरुबाट समेत जोखिम महसुस गर्न थालेका छन् । भूकम्पले जोखिमपूर्ण स्थानमा रहेका रेडियो र टेलिभिजनका विभिन्न टावरहरुका कारण राखिएका घर र आसपासका छिमेकिहरु समेत...

जोखिमयुक्त घर मालिककै खर्चमा भत्काइने

२०७२ जेठ २९ गते ६:३८

काठमाण्डु, २९ जेठ – भूकम्पका कारण जोखिममा परेका घरहरु समबन्धित धनीले नै भत्काउनुपर्ने भएको छ । सरकारले तयार पारेको कार्यविधिमा प्राविधिकहरुले निरीक्षण गरेर भत्काउनुपर्ने भनेका भवनलगायत संरचना सम्बन्धित धनीले आफ्नै खर्चमा भत्काउनु पर्ने उल्लेख छ । ‘प्राविधिकले भत्काउनुपर्ने भनेका, तर भत्काउन जोखिम नभएका घरहरु...

यसरी भागे पार्क भ्यु होराइजनका मालिक जयपुरिया

२०७२ जेठ २८ गते ७:३२

काठमाण्डु, २८ जेठ– पार्क भ्यु होराइजनका मालिक रविकुमार जयपुरिया दुई सय १० अपार्टमेन्ट प्रयोगकर्ताहरुको अर्बौ रुपैयाँ लिएर भागेका छन । वैशाख १२ गतेको भूकम्पका कारण अपार्टमेन्ट बस्नै नमिल्ने गरी चर्केपछि अपार्टमेन्टबासीहरुले रकम फिर्ता गर्न वा अर्को कुनै प्रबन्ध गर्न जयपुरियालाई पटक पटक फोनमार्फट दबाब...

मापदण्डविपरीत बनेका घर किनबेचमा रोक, बैंकले धितो राख्न पनि नपाउने

२०७२ जेठ २८ गते ७:२५

काठमाण्डु, २८ जेठ – मापदण्डविपरीत बनेका घरहरु जोखिमपूर्ण रहेको र भतकाउनुपर्ने भन्दै काठमाण्डु महानगरपालिकाले किनबेचमा रोक लगाएको छ । यसबारे महानगरले मालपोत कार्यालयलाई पत्राचार गरेको छ । महानगरपालिकामा ५० प्रतिशतभन्दा धेरै घर मापदण्डविपरीत निर्माण भएकाले यो निर्णयबाट हजारौँ व्यक्ति प्रभावित हुनेछन् । कतिपयले नक्सापास...

बिनाटेन्डर ३४ करोडको हतियार किन किन्न खोज्दैछ नेपाली सेना ?

२०७२ जेठ २८ गते ७:१४

काठमाण्डु, २८ जेठ– नेपाली सेनाले टेन्डर प्रक्रियाबिना नै इजरायलबाट एकजारभन्दा बढी संख्यामा गलिल राइफल, गोली गठ्ठा र त्यसका पाटपुर्जा ल्याउने प्रक्रिया अगाडि बढाएको छ । सेनाले रक्षा मन्त्रालयको स्वीकृतिमा बिनाटेन्डर गभर्मेन्ट टु गभर्मेन्ट( जिटुजी) प्रणालीमार्फत हतियार ल्याउन इजरायली दूतावासमार्फत प्रक्रिया अघि बढाएको हो । रक्षा...

अब मेडिकल शिक्षा निःशुल्क

२०७२ जेठ २८ गते ७:११

काठमाण्डु, २८ जेठ – सरकारले सरकारी मेडिकल कलेजबाट स्नाकोत्तर एवं सो भन्दा माथिल्लो तहको पढाई नि ःशुल्क गर्ने भएको छ । सो तहको पढाई हुने सरकारका तीन प्रतिष्ठानलाई परिपत्र गरेर यसै शैक्षिक सत्रदेखि पठनपाठन निःशुल्क हुनेछ । सोसम्बन्धी व्यवस्था मिलाउन मुख्य सचिवस्तरीय निर्णय भई...

१५ बालबालिका काठमाण्डु लैजान खोज्ने धर्मगुरु खोरमा

२०७२ जेठ २८ गते ६:५७

गोरखा, जेठ २८– उत्तरी गोरखाबाट भूकम्प प्रभावित विद्यार्थीलाई काठमाण्डु लगेर पढाउन खोज्दा लामा धर्म गुरु प्रहरी खोरमा पुगेका छन् । विद्यार्थीलाई भने लामासँग छुटाएर रातभरि बालकेन्द्रमा राखिएको छ । गोरखाबाट राहत बोक्ने हेलिकोप्टरमा चढेर चार खेपमा आर्खेत हुँदै धादिङ आएका विद्यार्थी, अभिभावक र लामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us