काठमाण्डु, २६ जेठ– सहमतिपछि शीर्ष नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको थियो । कुर्सीहरु मिलाएर राखिएको थियो । हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री सुशील कोइरालाले भने,‘बहुलवाद राख्नुप¥यो ।’ प्रधानमन्त्री कोइरालाको भनाइ भुँईमा खस्न नपाउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कड्किए । ‘हामीले बहुदलीय प्रतिस्पर्धा...
काठमाण्डु, २५ जेठ – अन्तर्राष्ट्रिय दाता सम्मेलनमा आउने दातृ निकायका प्रतिनिधिलाई भूकम्प प्रभावित जिल्लाको भ्रमण गराएर यथेष्ट सहयोग जुटाउने तयारीमा सरकार लागेको छ । मुलुकलाई आवश्यक पर्ने सहयोग दातृ निकायहरुबाट आउने सम्भावना नदेखेपछि सरकार उनीहरुलाई क्षति देखाएर सहयोग बढाउने रणनीतिका लागेको हो । सरकारले...
काठमाण्डु, २५ जेठ– चीनले नेपाल वायुसेवा निगमलाई बाँकी चारथान जहाज लिन आउन पत्राचार गरेको छ । निगमले चीनसँग लिनुपर्ने ६ थानमध्ये दुईवटा ल्याएर उडान गरिरहेको छ । चिनियाँ जहाज उडाएर ठूलो परिमाणको घाटा व्यहोरिरहेको राष्ट्रिय ध्वजावाहक निगम बाँकी ज हाज ल्याउने कि नल्याउने भन्ने...
काठमाण्डु, २५ जेठ– बंगलादेशले भूकम्पपीडितका नाममा पठाएको करिब ५७ हजार थान ब्लांकेट हराएका छन् । वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि बंगलादेशले हवाई र सडक मार्गबाट ५९ हजार २ सय ७२ थान ब्लांकेट पठाएको थियो । विदेशबाट आउने राहत सामग्रीको तथ्यांक राख्ने तथा वितरण गर्ने...
काठमाण्डु, २५ जेठ – मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्याधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीको समस्या अगामी दुई तीन सातासम्म जारी रहन सक्छ । गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका,...
काठमाण्डु, २५ जेठ– राजधानीमा सञ्चालित अधिकांश निजी विद्यालयका भवन राज्यद्वारा निर्धारित न्यूनतम मापदण्डविपरीत पाइएको छ । जिल्ला शिक्षा कार्यालयको अध्ययनअनुसार उपत्यकाका ९० प्रतिशतभन्दा धेरै स्कुलमा न्यूनतम मापदण्ड पालना गरिएको छैन । आवसीय प्रयोजनका लागि बनाइएका भवनमा थाम्नै नसक्ने गरी विद्यार्थीको निरन्तर आवतजावत र भारसमेत...
सिन्धुपाल्चोक,२५ जेठ – ‘बरु जागिर छाड्छु गाउँ जाँन्न । ज्यानभन्दा ठूलो जागिर होइन ।’ भागेर सदरमुकाम आएका सुनखानी गाविस सचिव प्रकाश चापागाईंले भने, काठमाण्डुबाट आएका मान्छेहरुले खुकुरीले छिनाल्छु भनेपछि ज्यान जोगाउन भागें ।’ भूकम्पपीडितलाई परिचयपत्र बाँड्न आफू कुनै पनि हालतमा उक्त गाविसम जान नसक्ने...
काठमाण्डु, २४ जेठ – वैशाख १२ देखि जेठ २३ सम्मको ४३ दिनमा झण्डै साढे २० हजारवटा भूकम्पका धक्का गएका छन् । वैशाख १२ गते ११ः५६ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि शनिवार सम्म ४ रेक्टर स्केलभन्दा माथिका ३ सय २...
काठमाण्डु, २४ जेठ– विद्यार्थी संगठनले पढाइ नभएको एक महिनाको शुल्क नलिन निजी विद्यालयलाई दबाब दिएका छन् । विद्यार्थी संगठनहरुले तीन दिनभित्र शुल्क नलिने घोषणा गर्न निजी विद्यालयहरुलाई अल्टिमेटम दिएका छन् । उनीहले निजी विद्यालयलाई भूकम्पपछि एक महिना पढाइ नभएकोले शुल्क नलिन दबाब दिएका हुन्...
काठमाण्डु, २४ जेठ– सरकारले भूकम्पपछिको आर्थिक अप्ठ्यारोसँग जुध्न विश्व बैंकसँग १० अर्ब १० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । प्राकृतिक विपत्तिमा परेपछि सहयोगका लागि दाताहरुसँग आग्रह गरे पनि प्रतिबद्धताअनुसार सहयोग रकम आउन नसक्दा सरकारले विश्व बैंकसँग ऋण मागेको हो । अर्थमन्त्री डा....
काठमाण्डु, २४ जेठ – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनमा अतिरिक्त खटिएका साना कर्मचारी तथा सवारीचालकले अहिलेसम्म आफ्नो पारिश्रमिक पाएका छैनन् । सेना, प्रहरी, सशस्त्र प्रहरी र उच्चओहोदाकाले त्यस्तो रकम विभिन्न च्यानलमार्फत लिएको भए पनि सवारीचालक तथा कार्यालय सहायक...
काठमाण्डु, २४ जेठ –नेस्ले ब्रान्डको म्यागी चाउचाउ आयात र बिक्री–वितरण प्रतिबन्धपछि सरकारले मुलुकमा उत्पादन हुने सम्पूर्ण चाउचाउको ल्याब परीक्षण गर्ने भएको छ । भारतमा परीक्षण गर्दा म्यागीमा उच्च परिमाणमा विषालु धातु शिशा र मोनेसोडियम ग्लुटामेट (अजिनोमोटो) भेटिएको थियो । यता म्यागी चाउचाउको ल्याब परीक्ष...