काठमाण्डु, २४ जेठ – जिल्ला शिक्षा कार्यालयले गत साता त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माविको एउटा भवन असुरक्षित रहेको भन्दै रातो स्टिकर टाँसेको थियो । बुधबार विद्यालय पुग्ने विद्यार्थीले उक्त स्टिकर देखेनन् । किन रातो लगाइयो, कसले हटायो भन्नेमा शिक्षक र विद्यार्थी नै अन्यौलमा परे...
काठमाण्डु, २३ जेठ – भारतको तमिलनाडु राज्यमा नेपाली ब्रान्डको वाइवाई एक्सप्रेस चाउचाउ बिक्रीमा प्रतिबन्ध लागेको छ । तमिलनाडु राज्य सरकारले नेस्ट्ले ब्रान्डको म्यामीसँगै वाइवाई एक्सप्रेस, रिलायन्स सेलेक्ट र स्मिथ एन्ड जोन्स चिकेन मसला चाउचाउमा प्रतिबन्ध लगाएको छ । तमिलनाडुको खाद्य सुरक्षा विभागले चारवटै चाउचाउको...
काठमाण्डु, २३ जेठ –प्रमुख चार दल प्रदेशको संख्या नामांकनमा सहमति नजकि पुगेका छन भने सीमांकनका विषयमा अल्झेकाछन् । शुक्रबार बसेको चार दलका शीर्ष नेताको बैठकमा ६ प्रदेशमा मोटामोटी सहमति जुटेको हो । निर्वाचन प्रणालीमा ६०र ५० को सहमतिनजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।...
काठमाण्डु, २३ जेठ– सिन्धुपाल्चोको घोर्थलीमा दुर्घटनामा परेको अमेरिकी हेलिकप्टरमा दोलाखाको सिंगटीबाट ल्याइएका घाइते पनि परेको पुष्टि भएको छ । मृतकहरुको डिएनए परिक्षण पछि दोलखाका पाँच घाइते पनि हेलिकप्टरमै रहेको पुष्टि भएको हो । जेठ १ मा सिंगटीबाट हेलिकप्टरमा ल्याईएका पाँच घाइते बेखबर भएको २३...
काठमाण्डु, २३ जेठ – भूकम्पका घाइतेको फलोअप उपचार निः शुल्क हुने भएको छ । शुक्रवार बसेको मनित्रपरिषद् बैठकले घाइतेको फलोअप उपचार निः शुल्क गर्ने निर्णय गरेको हो । निःशुल्क उपचार सेवा लिन घाइतेहरु तोकिएका सरकारी अस्पतालमा जानुपर्ने छ । स्वाथ्य तथा जनसंख्या मनत्रालयले १२...
काठमाण्डु, २३ जेठ– भूकम्पबाट उठिबास लागेका परिवारका लागि अस्थायी गुजारा चलाउन सरकारले चार लाख ६२ हजार सात सय दुई पाल खरिद गर्ने क्रममा करिब २५ करोड रुपैयाँ भ्रष्टाचार भएको सरकारबाटै भएको छानविनबाट पुष्टि भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको...
काठमाण्डु, २३ जेठ – भूकम्प आएको एक महिना नाघिसक्यो । अझै करिब ३ सय मानिसको अत्तोपत्तो छैन् । नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यकासहित भूकम्प प्रभावित जिल्लाहरुबाट हराएका १२ सय १० जनाको अझै पत्तो छैन् । वेपत्ता भएका ८० विदेशी नागरिकसमेत जोड्दा यो संख्या २ सय...
लमजुङ, २२ जेठ – भूकम्पपीडितका लागि लमजुङमा आएको लाखौँ मूल्य बराबरको राहत सामग्रीमा लमजुङका प्रमुज जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले मनोमानी रुपमा वितरण गरेका छन् । उनकै मिलेमतोमा एमाले कार्यकर्तालाई बाँडिएको राहत सामग्री प्रहरीले ठाउँठाउँबाट बरामद गरेपछि यसको खुलासा भएको हो । जिल्ला प्रशासा कार्यालय...
काठमाण्डु, २२ जेठ– सरकारले दुई सातापछि हुने दाता सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलगायत नेताहरुलाई बोलाउने भएको छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले चिनियाँ समकक्ष ली, भारतीय समकक्षी मोदी, राष्ट्रसंघका महासचिव मुन, विश्व...
भूकम्पबाट क्षति पुगेको विद्यालयको प्राविधिक परीक्षण बिना कक्षा सञ्चालन नगर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । उपत्यका लगायतका भूकम्प प्रभावित जिल्लामा परीक्षण बिनै कक्षा सञ्चालन गरेको गुनासो आएपछि मन्त्रालयले मातहतका कार्यालयलाई यो निर्देशन कडाईका साथ पालना गराउन भनिएको छ । आइतबारदेखि उच्च माध्यमिक तह...
स्याङ्जा, २२ वैशाख– बुहारीको गर्भलाई उनकै छोराको अवैध गर्न भन्न बाध्य पार्ने ससुरा अन्ततः बुहारीको पति ठहरिएका छन् । जिल्ला अदालत स्याङ्जाका जिल्ला न्यायाधीश चिन्तामणि बराको एकल इजलासले शितली गोदारका ससुरा तिलबहादुर गोदारलाई पति ठहर गरेको छ । शितलीलाई तिलबहादुर मासिक ४ हजार रुपैपाँ...
काठमाण्डु, २२ जेठ – काठमाण्डु महानगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त १५ सय घर तत्काल भत्काउनुपर्ने निष्कर्ष निकालेको छ । सहरको मुख्य क्षेत्रमा रहेका जोखिमपूर्ण घरलाई चाँडो भत्काउनुपर्ने उसले निष्कर्ष निकालेको हो । महानगरका प्रवक्ता शान्ताराम पोखरेलले सार्वजनिक स्थललगायत बाटोमा रहेका अति जोखिमपूर्ण घर तत्काल भत्काउनुपर्ने अध्ययन...