पत्रपत्रिकाबाट

विद्यार्थी पालमा, शिक्षामन्त्री विदेश शयरमा मस्त

२०७२ जेठ २२ गते ६:३५

काठमाण्डु, २२ जेठ– भूकम्पले भवन भत्काइदिएपछि अहिले लाखौं विद्यार्थी त्रिपाल–कक्षामा विपत्तिका पीडा बाँडिरहेका छन्, विभागीय मन्त्री चित्रलेखा यादव भने श्रीमान र छोराछोरी लिएर विदेश शयरमा मस्त छिन् । ‘विपदको बेला विदेश घुम्न नजान’ प्रधानमन्त्री सुशील कोइरालाले पटकपटक दिएको निर्देशन अवज्ञा गर्दै शिक्षामन्त्री यादव वैशाख...

भूकम्पले भत्किएको चैत्यमा धातुको बाक्साभित्र मानिसको शव !

२०७२ जेठ २१ गते ८:१३

काठमाण्डु, २१ जेठ– विभिन्न ठाउँमा निर्माण गरिएका सयौ वर्ष पुराना चैत्यभित्र के होला ? सबैमा उत्सुकता हुन्छ, तर त्यो रहस्यमै रहन्छ । वैशाख १२ गते को भूकम्पले भने स्वयम्भू क्षेत्रको मंगलद्वार चैत्यको रहस्य खोलिदिएको छ । भूकम्प गएको केही सेकेन्डमै भत्किएको स्यम्भू महाचैत्यको दक्षिण...

सुशीलले नछाने सामूहिक राजीनामा दिने एमाले मन्त्रीको तयारी

२०७२ जेठ २१ गते ८:०४

काठमाण्डु, २१ जेठ– संविधान निर्माण र भूकम्पबाट भएको क्षति पुर्ननिर्माणका लागि वर्तमान सरकार परिवर्तन आवश्यक भएको भन्दै नेताहरू तीव्र गतिविधिमा लागेका छन् । एमाले र एमाओवादीका नेताहरूले यो सरकार असफल भइसकेको र यसले अब संविधान निर्माण र भूकम्पबाट भएको पुनर्निर्माण गर्ने हैसियत नराख्ने निष्कर्ष...

बोक्सी आरोपमा आफन्तबाटै कुटिइन् ६० वर्षीया मनकली 

२०७२ जेठ २१ गते ७:४९

सुर्खेत, २१ जेठ – बोक्सीको आरोपमा सुर्खेतकी मनकली चपाई आफन्तबाट नै कुटिएकी छन् । नेटा –८ की ६० वर्षीया चपाईमाथिको यो दुव्र्यवहारको घटना ४ दिनपछि मात्र बाहिर आएको हो । मनकलीका देवर नाता पर्ने झविलाल तिवारी, हुमबहादु चपाई,दुर्गबहादुर चपाई, बासुदेव तिवारी, चन्द्रकला चपाईलगाएतलका आफन्तले...

वैशाख १२ अघि हरेक महिना भूकम्पका धक्का गइरहन्थे

२०७२ जेठ २१ गते ७:१८

काठमाण्डु, २१ जेठ – महाभूकम्पपछिका परकम्पहरू पातलिएका छन्  ।  छिटफुट आइरहेका साना धक्काले पनि सर्वसाधारण आतंकित हुने क्रम घटेको छैन । वैशाख १२ गतेअघिका भूकम्प कमै थाहा पाउने सर्वसाधारण अहिले साना धक्काबाट समेत तर्सिरहेका छन्  । तर विगत १० वर्षमा नेपाल केन्द्रबिन्दु भएर गएका...

अझै पाएनन् भूकम्पपीडितले किरिया खर्च

२०७२ जेठ २१ गते ७:०६

गोरखा, २१ जेठ – भूकम्पपीडित परिचयपत्र वितरणमा ढिलाई हुँदा घरबार गुमाएकाले सरकारी राहत पाउन सकेका छैनन् । परिचयपत्र वितरणसँगै सरकारी राहत दिन जिल्ला दैवी प्रकोप उद्वारसमितिले सुस्तता देखाएको हो । साता अघिदेखि वितरण थालिए पनि मंगलबारसम्म ४ हजारले मात्रै पत्र र राहत सामग्री पाएका...

सहमति नजिक पुग्यो प्रदेश संख्या

२०७२ जेठ २१ गते ६:३७

काठमाण्डु, २१ जेठ – प्रमुख राजनीतिक दलहरु संघीय प्रदेश संख्यामा सहमति नजिक पुगेका छन् । नाम र सीमासम्बन्धी विवाद कायमै छ । कांग्रेस, एमाले एमाओवादी र मधेसी मोर्चाका नेता ६ र ८ प्रदेशका दुई मोडलमध्ये एकम मन्जुर हुने भएका छन् । दुवै अन्तर्गत मधेसमा...

भूकम्पका घाइतेको उपचार गरेका अस्पतालले लगे साढे ३ करोड

२०७२ जेठ २० गते ७:३८

काठमाण्डु, २० जेठ – भूकम्पका घाइतेको उपचार गरेका सरकारी तथा निजी अस्पतालले करिब साढे तीन करोड रुपैयाँ आर्थिक सहयोग लगेका छन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दैवि प्रकोप उद्वार कोष र विश्व स्वाथ्य संगठनबाट प्राप्त रकमबाट सो रकम उपलब्ध गराएको हो । काठमाण्डुका १०...

लोकमानसँग हात जोडेर किन माफी माग्नु पर्यो एक उपसचिवले ?

२०७२ जेठ २० गते ७:३३

काठमाण्डु, २० जेठ– अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कामै हो, कसैले अनियमितता गरेको आशंका लागेमा छानबिन गर्ने । तर, चौतर्फी चर्को आलोचना भइरहेको र सरकारी निकायले नै व्यापक अनियमितताको आशंका गरेको त्रिपाल खरिद काण्डमा चासो राख्दा अख्तियारका प्रमुख आयुक्तले आफ्नै निकायका आयुक्त र कर्मचारीको सातो...

केपी ओलीसँग बामदेवले थाले ‘बार्गेनिङ’

२०७२ जेठ २० गते ७:०५

काठमाण्डु, २० जेठ– नेकपा एमालेका उपाध्यक्ष एवम् गृहमन्त्री बामदेम गौतमले आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग ‘बार्गेनिङ’ सुरु गरेका छन् । सत्ताको दुरुपयोग र भ्रष्टाचारका कारण बद्नाम मानिने बामदेव यतिबेला सुशील कोइराला नेतृत्वको सरकार बचाउन ज्यान फालेर लागिपरेका छन् । यसअघि २०५३ सालमा लोकन्द्रबहादुर चन्द...

धेरै दिन टिकेन पाईलट सुवेगको खुसी

२०७२ जेठ २० गते ६:५५

काठमाण्डु, २० जेठ – आकाश मेरो दायरा होइन्, यो मेरो लागि खेल मैदान हो’, सुवेक श्रेष्ठले यही आशयको अंग्रेजी भनाई दुई बर्ष अघि फेसबुकमा पोष्ट गरेका थिए । आकाशलाई आफ्नो खेल मैदान ठान्ने सुवेक अब कहिल्यै आकाशसँग खेल्न पाउने छैनन् । ११ महिना अघि...

हङकङ लैजाने भन्दै तेस्रो बिहे गर्नै लाग्दा निशा पुगिन् प्रहरी खोरमा

२०७२ जेठ २० गते ६:४४

धनकुटा २० जेठ –  हङकङ आईडी भएको प्रलोभन देखाउँदै डेढ वर्षभित्रमा तीनजनासँग विवाह गर्ने एक युवती तेस्रोपटक अन्मिनुअघि पक्राउ परेकी छन्। मोरङको याङ्शिलाका २२ वर्षीय विक्रम राईसँग मंगलबार धुमधाम बिहे गर्ने तयारीमा रहेकी २६ वर्षीया निशा राई सोमबार धरानबाट पक्राउ परेकी हुन्। प्रहरीका अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us