रौतहट, १७ जेठ– रौतहटका जंगलहरुमा शिकार गर्ने शौख छ ? छ भने कुनै गाह्रो छैन । वैधानिक नभएपनि जिल्ला वन कार्यालय रौतहटले चोरी शिकारलाई खास कडाई गर्दैन । फलस्वरुप चोरी शिकारी गर्नेहरुका लागि रौतहट सजिलो क्षेत्र बनेको छ । दिनदहाडै जंगली जनावहरु मारिने क्रम...
काठमाण्डु, १७ जेठ – सरकारले एक भन्दा बढी घर भएका वा काठमाण्डुमा घर भएर गाउँको घर भत्किएकालाई राहत नदिने भएको छ । भूकम्पमा घर भतिकएका लाई तत्काल बसोबासका लागि १५ हजार र नयाँ घर बनाउन २ लाख रुपैँया अनुदान दिने तयारी भइरहे पनि एउटा...
काठमाण्डु, १७ जेठ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको बेला त्रिदेशीय सीमामा पर्ने नेपाली भूभाग लिपु लेकलाई भारत र चीनको व्यापारिक नाकाको रुपमा विस्तार गर्ने सम्झौता भएपछि नेपाल सरकारले यसबारे दुवै सरकारसँग औपचारिक जानकारी माग गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमणका क्रममा...
काठमाण्डु, १७ जेठ – कृपा शर्मा (नाम परिवर्तन) पाँचमहिने गर्भवती हुन् । वैशाख १२ र २९ दुई ठूला भूकम्प जादाँ उनी घरमै सुतिरहेकी थिईन । सासूले उनलाई अत्याईन– भूकम्प जाँदा सुतिरहेका गर्भवतीबाट अपांग बच्चा जन्मन्छ । सासुको कुरा सुनेर उनी आत्तिईन् । उनलाई लाग्यो...
काठमाण्डु, १७ जेठ – भूकम्पले पु¥याएको क्षतिबारे अध्ययन गर्न नेपाल सरकारले देशभरको जमिन स्क्यानिङ गर्दै छ । मानवरहित विमान ड्रोन र ग्लाइडरको प्रयोगमा गरिने यो स्क्यानिङले भूगर्भमा भएको हलचलको ‘अपडेट’ दिनेछ, यो परियोजनामा नासाले पनि विशेष चासो दिएको छ । यो परियोजनामा नासाबाहेक जर्मनी,...
काठमाण्डु, १७ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको पुनःस्थापना र ध्वस्त संरचनाको पुनर्निमाणको योजना बनाउन समय दिनुपरेका कारण भन्दै अन्तिम समयमा आएर दक्षिणी मित्र भारतको भ्रमण रद्द गरेका छन् । उनी जेठ २५ या २६ मा भारत जाने तयारीमा थिए । प्रधानमन्त्रीले भारत भ्रमणलाई दुई...
काठमाण्डु, १६ जेठ– नेपाल इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कविलास गाविसका लागि राहत स्वरुप दिएको जस्तापाता काठमाण्डु फिर्ता ल्याउँदै गर्दा स्थानीयले नियन्त्रणमा लिएका छन् । अर्थमन्त्री रामशरण महतको आग्रहमा उपलब्ध गराइएको चारसय बन्डल जस्तामध्ये दुर्य सय बन्डल काठमाण्डु फर्काउँदै गर्दा छहरेपुलमा नियन्त्रणमा लिइएको हो । जस्तापाता...
सिन्धुपाल्चोक १६ जेठ – जिल्लाका १३ गाविसमा राहत तथा पनुस्थापनाको काम गर्ने गरी जिल्ला दैवीप्रकोप उद्दार समितिसँग सम्झौता गरेको प्लान इन्टरनेशनल भूकम्पको एक महिनापछि एकएक थान त्रिपाल लिएर आफ्नो कार्यक्षेत्र पुग्यो । भूकम्प प्रभावितका लागि आवास र खाद्यान्तको पूर्ण रुपमा व्यवस्थापन गर्ने प्रतिवद्दतासहित सम्झौता...
काठमाण्डु, १६ जेठ– वर्तमान पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा तत्कालीन नायब सुब्बा कृपासुर शेर्पासँग प्रेममा परेर छोरासमेत जन्माएको बताउने धनमाया दर्नाल अहिले अर्धचेत अवस्थामा छिन् । छोरा स्वीकार गर्न भन्दै उनले कृपासुरसँग ३५ वर्षसम्म रोइकराइ गरिन्, तर मानसिक पीडा र शारीरिक रोगले थलिएकी उनी...
काठमाण्डु, १६ जेठ– भूकम्पपीगितका लागि राहत लिएर नेपाल आएका राष्ट्र संघअन्तर्गत विश्व खाद्य कार्यक्रमका कर्मचारी चरेससहित पक्राउ परेका छन् । विश्व खाद्य कार्यक्रमको तान्जानियामा लजिस्टिक अफिसरका रुपमा कार्यरत जर्मन नागरिक इजमाइल अमिर एमाहीलाई प्रहरीले बिहीबार चरेससहित पक्राउ गरेको हो । नेपालबाट फर्केने क्रमममा उनी...
काठमाण्डु, १६ जेठ – महाभूकम्प र त्यसपछिका सयौं पराकम्पनको थर्काइका कारण काठमाण्डुका विभिन्न स्थानको जमिनमा तरलीकरण भएको तथ्थ सार्वजनिक भएको छ । महाभूकम्पकै हल्लाईले जमिन तरलीकरण भएपछि बोझ थेग्न नसकेर कयौं घरहरु दलदलभित्र धस्सिएको विज्ञहरुले बताएका छन् । बाक्लो बस्ती भएको क्षेत्रमा भने तरलीकरणको...
काठमाण्डु, १६ जेठ– प्रमुख दलहरु राष्ट्रिय सहमतिको सरकार निर्माणको पहलबाट हटेर एकाएक संविधान निर्माणमा केन्द्रित हुनुपर्ने निष्कर्षमा पुगेका छन् । शुक्रबार शीर्ष नेताहरुबीच विभिन्न चरणमा भएका छलफलपछि उनीहरु सरकार निर्माणभन्दा संविधान निर्माणलाई प्राथमिकतामा राख्न सहमत भएका हुन् । त्यसैकारण संविधानका नमिलेका विषयमा दलहरुले प्राथमिकतासाथ...