पत्रपत्रिकाबाट

घर बनाउन दिइने सहुलियत दरको कर्जा गरिबले लिनै नसक्ने

२०७२ जेठ १४ गते १:२५

काठमाण्डु, १४ जेठ– नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज बढ्ने र ग्रामीण क्षेत्रका सर्वसाधरणले लिनै नसक्ने गरी नाम मात्रैको सहुलियत दरको कर्जा कार्यविधि पारित गरेको छ । कर्जा प्रधान गरिने अवस्थामा राज्यले कुनै सहयोग नगरेका कारण ग्रामिण क्षेत्रका सर्वसाधारणले लिन नसक्ने अवस्था आएको हो ।...

बाटोबाटै गायब भयो ५० लाख किलो चामल

२०७२ जेठ १४ गते १:१६

काठमाण्डु, १४ जेठ – भूकम्प प्रभावितका लागि बंगलादेशले पठाएको १० हजार मेट्रिक टन (१ करोड केजी) चामलमध्ये ५ हजार मेट्रिक टन (५० लाख केजी) बीचैमा गायब भएको छ । भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँड्न ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन । बंगलादेशी चामल...

भूकम्प गएको एक महिना कट्यो, सरकारले अझै संकलन गरेन तथ्यांक

२०७२ जेठ १३ गते २:३४

काठमाण्डु, १३ जेठ– भूकम्प गएको महिनादिन वितिसक्दा पनि सरकारले पीडितको सही तथ्यांक संकलन नगर्दा राहत वितरणमा समस्या भएको छ । गलत तथ्यांकका कारण राहत वितरणमा अनियमितता भएको सरकारले नै स्वीकार गरेको छ । ‘सगोलमा रहेका परिवारका सदस्य पनि राहत वितरणका बेला अलगत अलग बताउँछन्,’...

पाल खरिदमा ३० लाख ठगी गर्ने लक्ष्मण थारु प्रहरी खोरमा

२०७२ जेठ १३ गते २:०६

काठमाण्डु, १३ वैशाख – भूकम्पपीडितलाई बाँड्ने  पाल खरिदका नाममा ठगी आरोपमा फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारु पक्राउ परेका छन् । नेपाल शेर्पा संघलाई ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । शेर्पा संघसँग ३० लाख रुपैयाँमा तीन हजार पाँच सय पाल...

दलित महिलाबाट छोरा जन्मेपछि मन्त्री कृपासुर भागेकै हुन् त ?

२०७२ जेठ १३ गते १:४०

काठमाण्डु, १३ जेठ– नवनियुक्त पर्यटनमन्त्री कृपासुर शेर्पाले ३५ वर्षअघि दलित महिलासँगको प्रेमले एक छोरा जन्मेको रहस्य सार्वजनिक भएको छ । कृपासुरका प्रेमिकातर्फका छोरा गणेश अहिले ३५ वर्षका छन् । उनका दुई सन्तान पनि छन् । गणेशका अनुसार ३५ वर्ष अघि जागिरको सिलसिलामा ताप्लेजुङ जाँदा...

राहतबारे किन बोल्दैनन् ठूला व्यापारी ?

२०७२ जेठ १३ गते १:३१

काठमाण्डु, १३ जेठ – भूकम्पको महाविनासले देशका लाखौं जनता घरबारविहीन र बेसहारा भएको बेला देशका प्रतिष्ठित व्यापारिक घरानियाहरुमध्ये धेरैले राहत र पुननिर्माणलाई वेवास्ता गरेका छन् । यसले भूकम्पपछिको राहत तथा पुननिर्माणका लागि सरकारसँगै देखिनुपर्ने निजी क्षेत्रको भूमिका कमजोर रुपमा प्रस्तुत भएको देखाएको छ ।...

यस्तो चामल दिईयो भूकम्पपीडितलाई

२०७२ जेठ १३ गते १:१३

भरतपुर, १३ जेठ – चितवनको दारेचोकमा २ सय भूकम्पपीडितलाई कुहिएको चामल वितरण भएको पाइएको छ । राहतस्वरुप प्राप्त खाद्यान्न गाविस सचिवले वितरण गरेका थिए । खाननमिल्ने चामलको नमुना लिएर स्थानीय घननाथ सापकोटा मंगलबार सदरमुकाम आएका थिए । उनले जिल्ला विपद् व्यवस्थापन समितिको  बैठकमा चामल...

त्रिपाल खरिदमा डरलाग्दो भ्रष्टाचार, सरकारले किनेको ९६ प्रतिशत त्रिपाल गुणस्तरहीन

२०७२ जेठ १३ गते १:११

काठमाण्डु, १३ जेठ– भूकम्पपीडितका लागि सरकारले गरेको त्रिपाल खरिदमा ज्यादै ठूलो भ्रष्टाचार भएको देखिएको छ । सहरी विकास मन्त्रालयले खरिद गरेको साढे चार लाख थान त्रिपाल ९६ प्रतिशत गुणस्तरहीन भेटिएको छ । वैशाख १२ गते गएको विनाशाकारी भूकम्प लगत्तै मन्त्रालयले हतारमा खरिद गरेको त्रिपाल...

गृहमन्त्री गौतमको अर्को विवादास्पद प्रयास, पक्रने र पुर्जी थमाउने अधिकार सशस्त्रलाई दिने तयारी

२०७२ जेठ १२ गते २:५१

काठमाण्डु, १२ जेठ– गृहमन्त्रालयले अर्धसैनिक बल सशस्त्र प्रहरीलाई नेपाल प्रहरीलाई झैं आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ र पुर्जी दिने अधिकार दिने गरी नयाँ नियमावली मस्यौदा बनाएको छ । मन्त्रिपरिषद् पठाउने तयारी भएका सो प्रस्तावित नियमावलीमा नेपाल प्रहरीलाई झै आपधराधिक गतिविधिमा संलग्नलाई पक्रने र पक्राउ गर्दा...

अपार्टमेन्ट भत्काउन विदेशबाट उपकरण भित्रिदै

२०७२ जेठ १२ गते २:३६

काठमाण्डु, १२ जेठ– भूकम्पले धरापमा पारेका निजी घरहरुसहित ठूला–ठूला भवन र अपार्टमन्ट भत्काउनका लागि सरकारले अत्याधिुतिक अपकरणहरु झिकाउने तगारी अघि बढाएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्प र एकपछि अर्को गर्दैै आइरहेका पराकम्पन र २९ गतेको अर्को शक्तिशाली भूकम्पले क्षतविक्षतभएका गगनचुम्बी अपार्टमेन्ट, ढल्न...

भट्टराईको नजरमा अबको प्रधानमन्त्री केपी ओली

२०७२ जेठ १२ गते २:१२

काठमाण्डु, १२ जेठ– एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रिय सरकारको नेतृत्व केपी ओलीले लिँदा उपयुक्त हुने धारणा राखेका छन् । वरिष्ठ नेता भट्टराईले राष्ट्रिय सरकारको नेतृत्व अहिलेसम्म प्रधानमन्त्री नभएको व्यक्तिले लिनु पर्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी वर्तमान परिवेसमा उपयुक्त...

विद्यालय सञ्चालकहरुलाई अभिभावकको प्रश्नः पराकम्पन आउँदा शिक्षक नै भागे भने के गर्ने ?

२०७२ जेठ १२ गते १:४१

ललितपुर, १२ जेठ– स्कुल खुलेका बखत पराकम्पन आएपछि अत्तालिदै सुरुमा शिक्षक नै बाहिरिए भने विद्यार्थीलाई कसले हेर्ने ? के गर्ने ? निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) ले सोमबार आयोजनता गरेको कार्यक्रमका सहभागीहरुले यस्तै जिज्ञासा राखे । आउँदो आइतबारबाट स्कुलहरु खुल्दैछन्. । स्कुलका सञ्चालकहरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us