काठमाण्डु, १० जेठ – ‘हेलो, भूकम्प कहिले रोकिन्छ ?’ अब ठूलो भूकम्प आउँछ कि आउँदैन ?’ राष्ट्रिय भूकम्प मापन केन्द्रका कर्मचारी अहिले दिनहुँ यस्ता प्रश्न सुन्दै जवाफ दिन अभ्यस्त भईसकेका छन् । शक्तिशाली भूकम्प गएको एक महिना बित्न लाग्दा पनि निरन्तर पराकम्पनको धक्का नरोकिएपछि...
काठमाण्डु, १० जेठ– विनाशकारी भूकम्पका कारण घरबारविहीन भउका पीडितले खुला आकाशमुनि रात काट्नुपरिरहेका बेला सरकारले आयात गरेको त्रिपाल वितरण भइसकेको देखाएर लगतकट्टा गरी अनियमितता छोप्ने प्रयास भएको छ । पछिल्लोपटक सहरी विकास मन्त्रालयले आफनो लगतकट्टा हुने गरी आयातति पालजति सबै वितरण भइसकेको बेहोरा लेखिदिन...
काठमाण्डु, ९ जेठ – काठमाण्डु, ललितपुर र भक्तपुरमा भूकम्पबाट घर धरापमा परेका २६ स्थानमा प्रहरीले सवारी सधान चलाउन रोक लगाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बसपार्कमा ५ र न्युरोडभित्र जनसेवा प्रहरी वृत्त आसपासका ५ फरक कुनामा सवारी निषेध गरेको हो। भित्री गल्लीहरूमा सवारी...
सिन्धुपाल्चोक, ९ जेठ– सरकारले भूकम्पप्रभावित जिल्लाका विद्यालय १७ जेठबाट सञ्चालन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुने देखिएको छैन । भूकम्पबाट ध्वस्त विद्यालयका संरचना निर्माण नभएकोले ग्रामिण भेगका विद्यालयमा बढाउने व्यवस्था नै छैन । शिक्षा मन्त्रालयले अस्थायी कक्षा कोठा निर्माण गरेर भए पनि विद्यालय सञ्चालन...
काठमाण्डु, ९ जेठ – उच्च मावि शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा यही जेठ २० गते सञ्चालन गर्ने सार्वजनिक गरे पनि उपत्यकाका भूकम्प पीडित विद्यार्थीले आफूहरु मानसिक र शारीरिक रुपमा परीक्षा दिन तयार नरहेको भन्दै असारसम्म सार्न माग गरेका छन् । प्लसटु स्वतन्त्र विद्यार्थी...
काठमाण्डु, ९ जेठ– विस्तारै मूल्यवृघि नियन्त्रणमा आइरहेको बेला वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि फेरि मूल्यवृद्धि हुन सक्ने सम्भावना बढेको छ । भारतमा मूल्यवृद्धि कम हुँदै जानु र तेलको मूल्य गिरावटका कारण नेपालमा पनि अवस्था सहज हुँदै थियो । यस्तो असर भूकम्प अघिको महिना मूल्यवृद्धि...
काठमाण्डु, ९ जेठ – भूकम्पले ध्वस्त पारेका नौ जिल्लाका ७० गाविसमा एक महिनासम्म पनि सरकारी र गैरसरकारी कुनै पनि निकायबाट राहत सामग्री नपुगेको भेटिएको छ। भूकम्पले बढी प्रभावित सिन्धुपाल्चोक, दोलखा, गोरखा, रसुवा, काभ्रे, धादिङ, नुवाकोट र लमजुङका विकट गाविसमा एक महिना पुग्न लाग्दासमेत राहतका...
काठमाण्ड, ९ जेठ– पछिल्लो हप्ता पराकम्पनको संख्या निकै कम हँुदै गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले वैशाख १२ गतेको विनाशकाकारी भूकम्पयता नियमित रुपमा राख्दौ आएको अभिलेखअनुसार गत आइतबारपछि पराकम्पनमा कमी आउँदै गएको पाइएको छ । अधिल्लो शनिबार नौवटा पराकम्पन मापन गरिएकोमा आइतबार तीनवटा...
काठमाण्डु, ८ जेठ – सरकारले विगतमा साना भूकम्प जाँदा जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउन्ड मोसन) सार्वजनिक नगरेकाले घर बनाउनै नहुने ठाउँमा समेत घर बनाउने अनुमति दिइएको खुलेको छ। घर बनाउन नहुने ठाउँमा समेत घर बनेकाले अहिलेको भूकम्पबाट ठूलो क्षति बेहोर्नुपरेको विज्ञहरूले बताएका छन्।...
काठमाण्डु, ८ जेठ – भूकम्पबाट ध्वस्त भौतिक संरचना निर्माण र पीडितको पुस्र्थापनाका लागि आवश्यक रकम जुटाउन सरकारी अनावश्यक खर्च कटौती हुने भएको छ । अर्थ मन्त्रालयले खर्च कटौती निर्देशिका ल्याउँदै छ । कर्मचारीले खाँदै आएको प्रोत्साहन भत्ता कटौती, विशेष परिस्थितिमा बाहेक स्वदेश तथा विदेश...
काठमाण्डु, ८ जेठ – वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा पाँच सेकेन्डमै काठमाण्डु सहर डेढ मिटर पर सरेको पत्ता लागेको छ। ५० सेकेन्डभन्दा लामो भूकम्पको धक्का महसुस गरे पनि काठमाण्डु भने पाँच सेकेन्डमै दक्षिणपश्चिम सरेको अमेरिकी वैज्ञानिकले पत्ता लगाएका हुन्। अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्राध्यापक...
काठमाण्डु, ८ जेठ– ठूलो भूकम्प आउने भविष्यबाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे । भूगर्भविद्हरुले नै भूकम्प आउने/नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्याबाणी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । वैशाख...