पत्रपत्रिकाबाट

पर्यटनमन्त्री अमात्यद्वारा एमालेको दबाबमा राजीनामा

२०७२ जेठ ८ गते १:०८

काठमाण्डु, ८ जेठ– एमालेले पर्यटनमन्त्री दीपक अमात्यलाई फिर्ता बोलाएको छ । मन्त्री भएर पार्टीको मर्यादा कायम राख्न नसकेको भन्दै उनलाई फिर्ता बोलाएको हो । मन्त्री बनेदेखि नै उनका गतिविधि ‘ठीक नरहेको’ भन्दै शीर्ष नेताहरुले राजीनामा गर्न दबाब दिँदै आएका थिए । अमात्यले बुधबार प्रधानमन्त्री...

यसरी पाउँछन् भूकम्पपीडितले दुई प्रतिशत ब्याजमा ऋण

२०७२ जेठ ८ गते ०:५७

काठमाण्डु, ८ जेठ – भूकम्पपीडितले बैंक तथा वित्तिय संस्थाबाट २ प्रतिशत ब्याजदरमा बढीमा १० वर्षका लागि आवास कर्जा पाउने भएका छन् । ऋणीले निर्धारित समयअघि नै कर्जा भुक्तान गर्न चाहे बैंक तथा विक्तिय संस्थाले अग्रिम भुक्तानी शुल्क भने लिन पाउने छैनन् । नेपाल राष्ट्र...

बीमा कम्पनीहरुको पुँजी ४ अर्ब, तिर्नु पर्ने भो ६ अर्ब

२०७२ जेठ ७ गते २:४२

काठमाण्डु, ७ जेठ–भूकम्पका कारण ठूलो धनजन क्षति भएपछि तिर्नुपर्ने दायित्वले आगामी दिनमा बीमा कम्पनीहरुलाई पुँजी बढाउँन दबाब परेको छ । भूकम्पका कारण निर्जीवन बीमा कम्पनीलाई २० अर्ब रुपैया दायित्व थपिएको छ । यो रकम ७० प्रतिशत पुनर्बीमा कम्पनीबाट र ३० प्रतिशत बीमा कम्पनीहरुले आफ्नो...

दलाई लामाका मन्त्रीको नेपालमा घुसपैठ, खुलेआम घुम्दैछन् काठमाण्डु

२०७२ जेठ ७ गते २:०६

काठमाण्डु, ७ जेठ – निर्वासित तिब्बती नेता दलाइ लामाका मन्त्री अवैध रुपमा नेपाल आएका छन् । भूकम्पका बेला सुरक्षा निकायका आखाँ छलेर लामाका शिक्षामन्त्री नटुप छिरिङ नेपाल आएका हुन् । तिब्बती शरणार्थी नेता तथा मन्त्रीहरुलाई नेपाल प्रवेश निशेष छ । तर, छिरिङ विमानस्थल हुँदै...

विश्व खाद्यको राहत चामलमा मुसाको लिँड, खानेलाई चल्यो पखाला

२०७२ जेठ ७ गते १:५५

काभ्रे, ७ जेठ – संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामार्फत भूकम्पपीडितका लागि वितरण गरेको चामल अखाद्य भएको गुनासो आएपछि अनुगमनमा गएको मानवअधिकार आयोगको टोलीसँग पीडितहरुले चामलका कारण पखाला लागेको बताएका छन् । मानवअधिकार आयोगले पीडितहरुका लागि वितरण गरिएको...

हेलिकोप्टरबाट उद्धार गरिएका आधा दर्जन घाइते कता पुगे ?

२०७२ जेठ ७ गते १:४०

दोलखा, ७ जेठ – वैशाख २९ को भूकम्पमा परी गम्भीर घाइते भएका र हेलिकोप्टरमार्फत् उद्वार गरिएका दोलखाका आधा दर्जनभन्दा बढी घाइते सम्पर्कविहीन भएका छन् । वैशाख २९ को भूकम्पमा परी घाइते भएका जिल्लाको उत्तरी क्षेत्रका परिवार र आफन्त खोजीका लागि सहयोग माग्दै सदरमुकाम चरिकोट...

जमिन कसरी हल्लियो ? तथ्यांक अझै गोप्य

२०७२ जेठ ७ गते १:३०

काठमाण्डु, ७ जेठ – भूकम्प मापन केन्द्रले विनाशकारी भूकम्प आएको एक महिना बित्न लागिसक्दापनि जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउण्ड मोसन डाटा) सार्वजनिक गरेको छैन । अन्य विकसित देशमा भूकम्प र त्यसका पराकम्प गएलगत्तै यस्ता तथ्यांक तत्काल वेबसाइटमै राखेर सर्वजनिक गर्ने गरिए पनि नेपालमा...

कुहिएका शव निकाल्ने अमेरिकी विशेषज्ञ सिंगटी पुगे

२०७२ जेठ ७ गते १:१५

काठमाण्डु, ७ जेठ– भूकम्पले सिंगटी बजारका घर भत्कँदा पुरिएका मानिसलाई १० दिनसम्म झिक्न नसकेपछि उद्धारका लागि अमेरिकी विज्ञ पुगेका छन् । संसारका विभिन्न देशमामा ६ सय भन्दा बढी कुहिएका शव निकालेका अनुभवी ब्राइन स्मिथ  बुधबार सिंगटी पुगेका हुन् । भवनभित्र फसेका शव गन्हाइसकेको तर...

चिरा परेको ह्यात होटलमा भारतबाट कामदार मगाएर रातारात टालटुल

२०७२ जेठ ६ गते ३:०७

काठमाण्डु, ६ जेठ–गत वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्ता भएको भवनहरु खतराअवस्थामै रहे पनि चर्चित पाँचतारे होटल ह्यातको व्यवस्थापनल पक्षले भवनहरुलाई रातारात टालटुल पारेर ग्राहकलाई भोदिेखि नै बसाएको पाइएको छ । होटलका हरेक भवन तथा बैठक हलहरु भित्रभित्रै चिरा परेर खतराउन्मूख रहेकै अवस्थामा १२...

प्रचण्डपुत्र प्रकाशलाई सन्तानप्राप्ति हुँदै, पहिलो सन्तान मावली मै

२०७२ जेठ ६ गते २:५०

काठमाण्डु,६ जेठ– तेस्रो महिलासँग घरजम गरेर चर्चामा आएका प्रकाश दाहाललाई सन्तानप्राप्ति हुने भएको छ । अविवाहित कान्छी पत्नीतर्फबाट प्रकाशलाई यहि विपत्को बेला सन्तानप्राप्त हुन लागेको हो । कहिले ल्यार्केल लामाले उपलब्ध गराएको कार त कहिले पल्सर बाइकमा हुँकिने प्रचण्डका एकमात्र छोरा प्रकाश यतिबेला चितवनमा...

धेरै घरधनीले भाडा नलिने घोषणा गर्न थाले, तपाईका घरबेटीले के गरे ?

२०७२ जेठ ६ गते २:२६

काठमाण्डु, ६ जेठ महाभूकम्पपछि काठमाण्डुका विभिन्न पेसा व्यवसाय गर्दै आएका तथा विद्यार्थिका रुपमा डेरामा बसोबास गरिरहेकाबाट घरधनीहरुले एक महिनाको भाडा नलिने घोषणा गरेका छन् । महाभूकम्पका कारण डेरामा बस्ने व्यक्तिलाई असजिलो हुने तथा आर्थिक स्रोतको सबै माध्यम बन्द हने अवस्था आएको भन्दै केही मनकारी...

भूकम्पको विपदमा डेपुटी गभर्नर काफ्लेलाई क्या मस्ती !

२०७२ जेठ ६ गते २:१०

काठमाण्डु, ६ जेठ– विनाशकारी भूकम्पले मुलुकको राजधानी र धेरै जिल्लामतहसनसर भएको छ । स्वयं नेपाल राष्ट्रबैकको केन्द्रीय कार्यालय र थापाथलीको भवन क्षतिग्रस्त बनेको छ । कर्मचारी कार्यस्थल अभावमा चौरमा दिन कटाउन बाध्य छन् । तर त्यही बैकका वरिष्ठ डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले चाहि अर्थ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us