पत्रपत्रिकाबाट

राहतको नाममा सोझा नेपालीलाई क्रिस्चियन बनाउने समूह सक्रिय

२०७२ जेठ ४ गते १:२८

काठमाण्डु, ४ जेठ– भूकम्पपीडितका लागि सहयोग गर्न आएका संघसंस्थाले राहत वितरणसँगै क्रिस्चियन धर्मको प्रचारका लागि बाइबलसमेत बाँड्न थालेको पाइएको छ । उनीहरुले भूकम्पपीडितहरुमध्ये पनि क्रिस्चियन धर्ममान्नेलाई मात्रै राहत दिने र अन्य पीडित पनि क्रिस्चियन बने सहयोग गर्न प्रलोभन देखाउँदै आएका छन् । उनीहरुले राहत...

आठ लाख त्रिपाल लुकाइयो, संकटमा पनि कालोबजार गर्ने यी हुन् व्यापारिक फर्म

२०७२ जेठ ४ गते १:००

काठमाण्डु, ४ जेठ –शून्य भन्सार सुविधा पाएपछि व्यापारीहरुले दुई साताभित्र साढे आठलाख थान टेन्ट, त्रिपाल र तारपोलिन भित्र्याएका छन् । तर ती सामान भूकम्पपीडित नागरिकले सहजै बजारबाट सस्तो मूल्यमा खरिद गर्न नपाएपछि व्यापारीलाई दिइएको सुविधा नियन्त्रण गर्ने निर्णयमा सरकार पुगेको छ । सरकाले नागरिकलाई...

रेडक्रसको राहत राति–राति मोटरसाइकलमा राखेर कार्यकर्ताको घर पुर्याइन्छ

२०७२ जेठ ३ गते २:५३

काठमाण्डु, ३ जेठ– अन्तर्राष्ट्रिय रेडक्रस महासंघले नेपालका भूकम्पपीगितहरुका लागि सहयोग तेब्बर गर्ने भएको छ ।नेपाल  रेडक्रस सोसाइटीले विभिन्न जिल्लामा सहयोग दिँदा राजनीतिक कार्यकर्ता परिचालन गर्ने तथा दुर्गममा नगई सुगमका भूकम्पपीडितलाई मात्र राहत वितरण गर्दैै आए पनि अन्तर्राष्ट्रिय रेडक्रसले भने सहयोग तेब्बर गर्ने जनाएको हो ।...

नक्सामा भन्दा अग्ला घर बनाउनेहरु घर निर्माण भएको प्रमाणपत्र नै लिदैनन्

२०७२ जेठ ३ गते २:२०

काठमाण्ठु, ३ जेठ– काठमाण्डु महानगरका ८० प्रतिशत बढी घरले निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएका छैनन् । त्यसको कारण हो–स्वीकृत नक्साभन्दा अग्ला घर बनाउनु । ‘तीन तलाको स्वीकृति लिएर सात तलासम्म बनाउँछन्’ महानगरका वरिष्ठ प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले भने,‘पास नहुने भएकोले प्रमाणपत्रै लिँदैनन् ।’ प्रमाणपत्र...

बन्ने भो भूकम्पप्रतिरोधी नयाँ धरहरा

२०७२ जेठ ३ गते १:५६

काठमाण्डु, ३ जेठ– भूकम्पका कारण तेस्रो पटक ढलेको धरहरालाई आधुनिक निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गरिने भएको छ । अन्य धार्मिक तथा ऐतिहासिक सम्पदा पराम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण हुनेछ । पुरातत्व विभागले पुरानै स्वरुपमा धरहरालाई जीवन दिने भएको छ तर नयाँ निर्माण...

ज्योतिषीले पात्रोमा पहिल्यै लेखेका थिए, ‘२०७२ सालमा भूकम्पले क्षति गर्छ’

२०७२ जेठ ३ गते १:४०

काठमाण्डु, ३ जेठ–भूक्षय, भूस्खलन, भूकम्प आदि दैवीय स्थल तथा हवाई दुर्घटनाको सम्भावना नकार्न सकिँदैन’, पञ्चांग निर्णायक समिति नेपालले गत फागुनमा प्रकाशित गरेको २०७२ सालको पात्रोमा वार्षिक भविष्यफलमा लेखिएको छ, ‘केही वर्षदेखि विद्यमान जलवायु परिवर्तनको कुप्रभावले तापक्रममा प्रतिकूलताले सबैतिर अशान्ति छाउला ।’ २०७२ साल मंगलबारदेखि...

शनिबार ठूलो भूकम्प जाने ज्योतिषीको भविष्यवाणी गलत

२०७२ जेठ ३ गते १:३९

विज्ञ भन्छन्,‘हल्लाको पछाडि नलागौँ काठमाण्डु, ३ जेठ– शनिबार र मंगलबार ठूलो भूकम्पन जान्छ भनेर अड्कल गर्ने भविष्यवेत्ताहरु गलत सावित भएका छन् । हल्लाखोरहरुले ग्रह, नक्षत्रहरु नराम्रो रहेकाले शनिबार ठूलै भूकम्पीय विपत्ति आउनसक्ने बताए पनि अन्नतः उनीहरुको भनाइ गलत सावित बनेको कारण हल्लाको पछाडि नलाग्र्न...

राहत बाँड्न तसर्पु पुगेकी हिमानीले भनिन्, ‘जनताको दुःख टुलुटुलु हेरेर बस्न सकिन’

२०७२ जेठ ३ गते १:१६

धादिङ, ३ जेठ– पूर्वयुवराज्ञी हिमानी शाहले सरकार र राजनीतिक दलले भूकम्पपीडितलाई सहयोग गर्ला भनेर कुरेर बस्न नसकिएको बताएकी छन् । शनिबार तसर्पुका भूकम्पपीडितलाई राहत बाँड्न पुगेकी शाहले नागरिकको दुःख हेरेर बस्न नसकिएकाले आफूले सकेको सहयोग गरेको बताइन् । उनले भनिन्, ‘सरकार र पार्टीले केही...

पीडितका लागि राहत ल्याउने नाममा यसरी मौलायो कालोबजारी

२०७२ जेठ ३ गते १:१४

काठमाण्डु, ३ जेठ– भूकम्पपीडितका नाममा आएको राहत सामग्रीको दुरुपयोगबारे उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र सुरक्षा निकायबचि विवाद भएको केही दिनपछि नै ७० ट्रकभन्दा बढीको राहत सामग्रीको कालोबजारी भएको अर्को काण्ड फेला परेको छ । त्यसैगरी तीन लाख पाल खरिद गर्न सरकारले छोटो समयको...

पुनःनिर्माणमा १० खर्ब रुपैयाँ लाग्ने अनुमान

२०७२ जेठ २ गते २:३७

काठमाण्डु, २ जेठ–नेपाल सरकाले भहाभूकम्पबाट गइको विनाशपछिको पुनःनिर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रि समुदायलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयलयमा शुक्रबार आयोजना गरिएको स्थानीय दातृ समुदायसँगको बैठकमा अर्थमन्त्री डा. रामशरण महतले सरकारले भूकम्पबाट भएको विनाशको विवरण तयार गर्ने कार्यको भूकम्पपछिको आवश्यकता मूल्यांकन गरी कार्ययोजना तयार पारेर...

भूकम्पमा घर गुमाएकाहरुलाई सहयोग गर्ने यस्तो छ सरकारी योजना

२०७२ जेठ २ गते २:०७

काठमाण्डु, २ जेठ– सरकारले भूकम्पबाट प्रभावित झन्डै पाँचलाख परिवारका लागि पुनस्र्थापना प्याकेज तयार गरेको छ । भूकम्पबाट पूर्ण रुपमा आवास गुमाएकालाई बढीमा ६ महिअनासम्मका लागि तत्कालीन पुनस्र्थानापना प्याकेज तयार गरेको छ । –दुईनाले तथा ढुंग्रेवस घर –प्रत्येक घरमा बिजुलीको व्यवस्था हुनेछ, नभएको ठाउँमा सोलास...

जस्तापाता बाँड्न हिमानी शाह धादिङ जाँदै

२०७२ जेठ २ गते १:४२

काठमाण्डु, २ जेठ– भूकम्पबाट अति प्रभावित धादिङको तसर्पुमा जस्तापाता वितरण गर्न पूर्वयुवराज्ञी हिमानी शाह शनिबार त्यसतर्फ जाने भएकी छिन् । हिमानीले शनिबार तसर्पुका अतिप्रभावित पाँचसय परिवारलाई जस्तापाता वितरण गर्ने यूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणि पाठकले जानकारी दिए । ‘शनिबार हिमानी ट्रस्टमार्फत पूर्वयुवराज्ञी हिमानी शाहले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us