काठमाण्डु, ६ जेठ– विनाशकारी भूकम्पका गएको तीन सातापछि नेपाली सेनाले ‘धर्तीमाता’को नाममा बुधबार संकल्प पूज ागर्ने भएको छ । जंगी अड्डा परिसरमा बिहान ७ बजेदेखि प्रधानसेनापति गौरवशमशेर राणाको उपस्थितिमा पूजा लगाइँदै छ । सेनामा कार्यरत पुरोहित ब्राम्हणले सामूहिक संकल्प र हवन गर्नेछन् । ‘बिहान सामूहिक...
काठमाण्डु, ६ जेठ– भूकम्पले पवूर्वमुमा बडामहारानी रत्नलाई समेत टहरकाको बास बनाएको छ । भूकम्पले नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मञ्जिललाइ चिराचिरा पारेपछि सँगै रहेको टहरामा उनी सरेकी छिन् । सो टहरालाई पनि राजा महेन्द्रले भजन, कीर्तन गर्नका लागि निर्माण गरेका थिए । त्यस टहरामा...
काठमाण्डु, ५ जेठ – नेपाली कामदारलाई मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा नांगै बनाई यातना दिइने गरेको सम्बन्धमा छानबिन हुने भएको छ । मलेसियाका गृह उपमन्त्री डा. हाजी वान जुनाइदी ट्ुयानकु जाफले सम्बन्धित निकायलाई नेपालीलाई यातना दिने गरेको सम्बन्धमा अनुशन्धान गरी प्र्रतिवेदन बुझाउन निर्देशन...
काठमाण्डु, ५ जेठ– झन्डै एक वर्षअघि चुरे क्षेत्रका ३३ जिल्लामा रोक लगाइएको काठ कटानी फुकुवा भएको छ । महाभूकम्पमा घरबारविहिन भएका पीडितलाई काठ उपलब्ध गराउँन गत साता मन्त्रिपरिषद्ले कटानी फुकुवा गरेको हो । महाभूकम्पसँगै पीडितका लागि चुरे क्षेत्रको काठ कटानी फुकुवा गर्न संसदको वातावरण...
काठमाण्डु, ५ जेठ– श्रीमतीलाई ‘किस’ खाएको फोटो फेसबुकमा सार्वजनिक गर्ने एक डिआइजीलाई प्रहरी प्रधान कार्यालयले कारवाही गरेको छ । त्यस्तो फोटो फेसबुकमा राख्ने नेपाल प्रहरीका डिआइजी विजय भट्ट हुन् । उनले सामाजिक सञ्जालको प्रयोगसम्बन्धि निर्देशिका विपरित कार्य गरेको ठहर गर्दै संगठनले उनलाई कारवाही स्वरुप...
काठमाण्डु, ५ जेठ– सरकाले महाभूकम्पबाट विनाश भएका भौतिक संरचना पुननिर्माणमा खर्चन करिब सवा खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । प्रमुख दातृ निकाय र अन्य विदेशी मुलुकबाट पुनर्मिाणमा पर्याप्त सहयोग नआउने संकेत पाएपछि सरकार पुनिर्माण बजेटको जोहो गर्न आफै जुटेको हो ।...
काठमाण्डु, ५ जेठ– विनाशकारी भूकम्पपछि पुननिर्माण र पुनस्र्थापनाको योजनामा सघाउँन भारतले नेपालको प्राथमिकता पहिना गर्न विशेष टोली पठाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा अतिरिक्त प्रमुख सचिव पीके मिश्र तथा विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुर मंगलबार नेपाल आईपुग्ने भएका छन्...
काठमाण्डु, ५ जेठ– घरबासका लागि प्रयोग नै गर्न नसकिने गरी जमिनमा धाँजा फाटेका कारण सिन्धुपाल्चोकको उत्तरी भेगका ११ वटा गाविसलाई मानवरहित बनाउने तयारी सुरु भएको छ । गत वैशाख १२, १३ र २९ गतेको शक्तिशाली भूकम्पका कारण जमिनमा धाँजा फाटेको सिन्धुपाल्चोक क्षेत्रमा निरीक्षण गरी...
काठमाण्डु, ४ वैशाख– सत्तारुढ कांग्रेस– एमालेबीच राष्ट्रि सरकार गठन गरेर अहिलको विपत्को सामना गर्ने सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्रीनवास बालुवाटारमा आइतबार बसेको दुई पार्टीका शीर्ष नेताहरुको बैठकले त्यही सरकारमाफर्त नयाँ संविधान जारी गरेर संक्रमणकाल टुंग्याउने सहमति पनि गरेका छन् । एकीकृत माओवादीलगायतका अन्य...
काठमाण्डु, ४ जेठ–भूकम्पपीडित घाइत तथा बिरामीलार्य जिनी अस्प्तालमा लैजान दलाल सक्रिय हुन थालेका छन् । राजधानीका बीर, शिक्षण, पाटन लगायतका अस्पतालमा दिभनरिजसो निजी अस्पतालका दललाले नकारात्मक अफवाह फैलाएर जिनीमा लैजान उत्प्रेरित गर्ने गरेको पाइएको छ। शिक्षण, वीर, पाटन लगायतका सरकारी अस्पतलामा गए ती दलालले...
काठमाण्डु, ४ जेठ– भूकम्पले निकै क्षतिग्रस्त भएको धापासीस्थित १७ गतले पार्क भ्यू होराइजन अपार्टमेन्ट भत्काउन स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाइसकेका छन् । सो अपार्टमेन्ट ढलेर वरपरका १ सय घर क्षतिग्रस्त हुने भएकोले स्थानीय बासिन्दा सरकार कहाँ धाइरहेका हुन् । तर अहिलेसम्म...
काठमाण्डु, ४ जेठ– नेपालका जस्तापाता उद्योगीले जस्तपाताको भाउ भूकम्प अघिको तुलनामा बढाएपछि सरकार सुरुको योजना परिवर्तन गर्दै प्रभावितहरुलाई नगद नै दिने निक्र्यौलमा पुगेको छ । उद्योगीले हालको बजार भाउभन्दा प्रतिबन्डल झन्डै सात सय रुपैयाँ बढाएपछि सरकारले पीडितहरुलाई जस्तापातासहित निर्माण सामग्री दिने अवधारणाको सट्टा नगद...