झापा, १५ जेठ–बंगलादेश सरकारले नेपालका भूकम्पपीडितको राहतका लागि पठाएको चामल झापाका विभिन्न गोदाममा कुहिएको छ । उचित भण्डारण र समयम नै ढुवानी हुन नसक्दा करिब पाँच हजार किलो चामल कुहिएको हो । तेस्रो देशबाट आयातीत चामल सार्वजनिक खरिद ऐनअन्तर्गत ढुवानी गर्नुपर्ने सरकारी प्रावधानका कारण...
काठमाण्डु, १५ जेठ – भूकम्पपीडितलाई राज्यले निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । संसदीय समितिले पनि भूकम्पपीडितलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन र्निेशन दिएको छ । तर, भूकम्पपीडित घाइते भने अस्पतालमा चर्को रकम तिर्न बाध्य छन् । यसरी चर्को असुलीमा पर्ने मध्येका एक हुन्, गत...
काठमाण्डु, १५ जेठ– सरकारले भूकम्प र पहिरोबाट विस्थापितलाई अर्को जिल्लामा गएर बसोबास गर्न रोक लगाएको छ । सहरी क्षेत्रमा गएर सार्वजनिक जग्गा कब्जा गरेर बस्ने प्रवृत्ति बढ्दै गएको भन्दै सरकारले अन्य जिल्लामा बसोबासका लागि रोक लगाएको हो । आसपासका भूकम्प प्रभावित जिल्लाबाट आएर उपत्यकाका...
काठमाण्डु, १५ जेठ – भूकम्पका समयमा यात्रुसँग बढी भाडा उठाएर ठगी गर्ने एक सय ५७ ट्याक्सिी कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाख १२ को भूकम्पयता एक महिना अवधिमा यात्रुसँग बढी भाडा असुल्ने ट्याक्सी चालकलाई कारबाही गरेको छ । विपत्तिका समयमा सेवाको...
नयाँदिल्ली, १५ जेठ – काठमाण्डुको एउटा चल्तीको बाल अस्पतालले गरेको गलत ‘डायग्नोसिस’ का कारण मस्तिष्कघात भएपछि १५ महिनादेखि दिल्लीस्थित गंगाराम अस्पतालको सघन उपचार कक्षमा उपचाररत २२ महिने आनभी रिजालको गत आइतबार मृत्यु भएको छ । ‘शरिरको अरु विकाश प्रक्रिया र चलायमान स्थिति स्वभाविक हुँदै...
काठमाण्डु, १५ जेठ– गणतन्त्र दिवसका अवसरमा सरकारले माफी दिन सिफारिस गरेकाको सूचीमा तत्कालीन एसएसपी रणबहादुर चन्दलाई गोली हान्ने उनका अंगरक्षक करणसिंह साउद पनि परेका छन् । चन्द महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख हुँदा उनलाई साउदले घरमै गोली प्रहार गरी ज्यान लिने प्रयास गरेका थिए...
काठमाण्डु, १५ जेठ– आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरूप दिन प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रस्तावलाई सत्ता साझेदार एमाले र प्रमुख प्रतिपक्षी दलले अस्वीकार गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमाओवादीले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री सुशील कोइरालासमेत सहभागी उच्च तहको राजनीतिक वार्ताका...
काठमाण्डु, १४ जेठ – यो शताब्दीको अन्त्यसम्म विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल हिउँविहीन हुने प्रक्षेपण वैज्ञानिकले गरेका छन् । तापक्रम वृद्दि गरी हिउँ पगाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्बनडाइड अक्साइड उत्सर्जनको यही गति कायम रहे ७० देखि ९९ प्रतिशत हिउँ नरहने चेतावनी बुधबार सार्वजनिक...
काठमाण्डु, १४ जेठ– काठमाण्डु उपत्यकामा भाइरल रोगहरुको पकोप फैलनसक्ने सम्भावना रहेको अध्ययनले देखाएको छ । मनसुन सुरु हुनुपूर्व नै काठमाण्डु उपत्यकामा एडिस लार्भाको जोखिम उच्च देखिएकोले उपत्यकामा डेंगु ज्वरो, चिकगुनियाँ, मलेरिया र जापानिज इन्सेफलाइट्सि सार्न सक्ने किटाणु भटिएकोले भाइरल रोगहरुको प्रकोप फैलन सक्ने सम्भाव्यता...
काठमाण्डु, १४ जेठ– आयो, हल्लायो, भुँइचालो आयो नभन्नुस् त्यसले स्कुले विद्यार्थीको मानसपटलमा ठूलो असर पार्छ । यी सबै मनोवैज्ञानिक त्रास फैलाउने कुरा हुन् । यस्ता कुरालाई विचार गरी बच्चालाई राम्ररी पढाए स–साना भूइचालो आए गएको पत्तै हुँदैन । मनोचिकित्सक संघका अध्यक्ष एवं वरिष्ठ मनोचिकित्सक...
काठमाण्डु, १४ जेठ– भूकम्पले पीडत जनताको उद्धार तथा राहतमा नगएर दुई दिने गोष्ठी गरेको भन्दै विभिन्न राजनीतिक दलका नेताले प्रधानमन्त्री सुशील कोइरालको आलोचना गरेका छन । राष्ट्रिय विपत् परामर्श समितिको बुधबारको बैठकमा बोल्दै नेताहरुले यस्तो आलोचना गरेका हुन् । नेताहरुले राहत वितरण प्रभावकारी नभएको, दुर्गममा...
काठमाण्डु, १४ जेठ – प्रमुख प्रतिपक्ष दल ए–माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक महिनाभित्र फास्ट ट्रयाकबाट संविधान जारी गर्ने सर्तमा प्रधनमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिने र संविधान घोषणा भएको एक महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने विकल्प...