काठमाण्डु, २७ जेठ – भूकम्पले मानवीय जीवनचक्र नै तहसनहस पारेका अति प्रभावित जिल्लाका अस्थायी क्याम्पमै पुगेर मानव तस्करले कम उमेरका नेपाली युवती भारततिर ओसार्न थालेका छन् । राहत वितरणका नाममा भूकम्पपीडित क्याम्प पुगेका दलालले रोजगारीको प्रलोभन दिएर कम उमेरका नेपाली युवतीलाई भारतीय विभिन्न सहरका...
धरान, २७ जेठ – बिपी काईराला स्वाथ्य विज्ञान प्रतिष्ठानपरिसरमा सोमबार राति १५ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सात–आठजनाको समूहमा आउका युवाले प्रमीसँग रहेकी उनलाई खोसेर बलात्कार गरेका हुन् । प्रतिष्ठानपरिसरको पश्चिमतर्फको चौरमा साथीसँग बसिरहेकी धरान–१७ की ती किशोरीलाई समूहले नियन्त्रणमा लिएर...
काठमाण्डु, २७ जेठ– देशले शाही शासनबाट मुक्ति पाइसकेको छ । तर, नयाँ–नयाँ र ढंगका ‘महाराजहरु’ ओइरिन थालेपछि राष्ट्रसेवक नै मारमा परेका छन् । शक्तिपीडहरुको दर्शन गर्न हेलिकोप्टर चार्टर गरेका लोकमान सिंह कार्कीबाट हो, ठाउँ–ठाउँका प्रहरी अधिकृतले गत साता हैरानी व्यहोरेको । अख्तियारका प्रमुख आयुक्त...
काठमाण्डु, २७ जेठ – ‘भूकम्प जाँद जंगलका झारल र घोरल भिरबाट लडेर बूढीगण्डकीमा खसे, चरिरहेका गाईबस्तु ब्वाङब्वाङ गुल्टिए,’ वन्यजन्तु विज्ञ डा. शान्तराज ज्ञवालीको जिज्ञासामा गोरखा, बारपाकका स्थानीयले सुनाएको भूकम्पीय दृष्यचित्र हो यो । वैशाख १२ को शक्तिशाली भूकम्पले मानवीय र भौतिक क्षति मात्र पु¥याएन,...
सिरहा, २७ जेठ– रिहाको चन्द्र अयोध्यापुर –६ पानबारीको मुसहरटोलमा अज्ञात रोगबाट चार जनाको मृत्यु भएको छ । गम्भीर विरामी परेकाहरुलाई उपचारका लागि मिर्चैयास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । भकाभक गाउँलेहरुको मृत्यु हुन थालेपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । स्थानीय बहुरा सदाले भने,‘...
काठमाण्डु, २७ जेठ – प्रधानमन्त्री सुशील कोइरालाले असार मसान्तसम्ममा नयाँ संविधान जारी गरेर आफूले राजीनामा दिने बताएका छन् । प्रमुख चार दलबीच संविधानका अन्तरवस्तुमा १६ बुँदे सहमति गरेको भोलिपल्ट संविधानसभा भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा कोइरालाले संविधान जारी गरेर आफूले राजीनामा गर्ने घोषणा...
काठमाण्डु, २७ जेठ– प्रमुख चार राजनीतिक दलहरुबीच सोमबार संविधान निर्माणसम्बन्धी १६ बुँदे सहमति भएपनि केही विषयमा छलफल भएर पनि सहमति जुट्न सकेको छैन । बालुवाटार बैठकमा मुख्यतः चार विषयमा सहमति जुटाउने लामो प्रयास विफल भयो । र त्यसलाई थाँती राखेर १६ बुँदामा सहमति भयो...
दोलखा, २६ जेठ– भूकम्पबाट भएको क्षतिको अवलोकन गर्न दोलखा पुगेका राष्ट्रपति डा. रामवरण यादवलाई कांग्रेस सभापति ताराबहादुर कोइरालाले दोलखा पठाइएको राहत सामग्री बाटैमा गायब हुने गरेको लिखित र मौखिक जानकारी दिए । त्यसबारे राष्ट्रपति यादवले चासको साथ सुने मात्र, प्रतिक्रिया दिएनन् । खाद्य संस्थान...
काठमाण्डु, २६ जेठ– भारतबाट पेट्रोलियम पदार्थ आयात हुने मुख्य नाका रक्सौल–अलखेगन्ज रुटबाट खाना पकाउने एलपी ग्यास आयात १५ दिनदेखि ठप्प छ । उद्योगीका अनुसार भारतीय आयल कर्पोरेसनको बरौनी रिफाइनरीमा लोड भएर आएका करिब २ सय बुलेट रक्सौलमा अड्किएका छन् । डेढ महिनाअघि ग्यास लिन...
जनकपुर, २६– भूमाफियाहरुको बलमा अनिल झा नाम गरेका व्यक्तिले चार हजार रुपैयाँ ऋण चुक्ता गर्न ढिला गरेको भन्दै जनकपुरमा चल्तीको मूल्यमा ४० लाख रुपैयाँ पर्ने घडेरी नै कब्जा गर्ने प्रयास गरेका छन् । २०४६ सालमा ऋण लिएर तिर्न बाँकी चारहजारको ब्याजबापत मात्र करिब तीन...
काठमाण्डु, २६ जेठ– पाकिस्तानी नागरिक शेख जाबेल इक्वाल भारतको कानुपुरमा २३ लाख नक्कली भारतीय मुद्रासहति पक्राउ परेसँगदै नेपालका एआईजी रमेशशेखर वज्राचार्य नि नक्कली नोट ओसारपसारमा संलग्न भएको खुलेको छ । शेखले यसकार्यमा नेपाल प्रहरकिा एआईजी वज्रचार्यसँगै नेपाल र भारतका दर्जनौं प्रहरीसमेत संलग्न रहेको र...
काठमाण्डु, २६ जेठ– अपहरणकारीले मृत्यु भयो भनेर जंगलमा खाडलमा गाडेका एक बालक हँिडदै फर्किएका छन् । सूचना पाएको चार घन्टामै प्रहरीले बालक अपहरण गर्ने दुईजनालाई पक्राउ गरेको छ । गोकर्णै दक्षिणढोका बस्ने १० वर्षीय बञ्जरा थरका बालकलाई दुई युवकले शनिबार दिउँसो करिब तीन बजे...