काठमाण्डु, ३१ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले आफूले राजीनामा दिएपछि पाउने जिम्मेवारी खोज्न थालेका छन् । कोइरालाले आफ्ना निकटस्थसँग ‘काँग्रेसले प्रधानमन्त्री छाडेपछि पाउने के हो ?’ भनेर सोध्न थालेको प्रमुख विपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताए । कोइरालाले राजीनामा दिएपछि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी...
काठमाण्डु, ३१ जेठ – वैशाख १२ गते आएको शक्तिशाली भूकम्पका कारण राजधानीमा खुला क्षेत्र अभाव भएपछि करिब दुई दर्जन नयाँ खुला क्षेत्रको अवधारणा अघि बढाइएको छ । काठमाण्डु महानगरपालिकाले राजधानीमा रहेका कारागाराहरु, हनुमानढोका दरबार क्षेत्रमा रहेको महानगरीय प्रहरी परिसर, जमलस्थित परीक्षा नियन्त्रण कार्यालयको पुरानो भवन,...
जनकपुर, ३१ जेठ – जनकपुर उपमहानगरपालिकाम निजी क्लिनिक, नर्सिङहोम र अस्पतालमा आबद्ध तीनसयभन्दा बढी चिकित्सकले सरकारलाई तिर्नुपर्ने आयकर छल्दै आएका छन् । एउटा चिकित्सकले दिनमा चारदेखि पाँचवटा क्लिनिकमा बिरामी जाँच गर्छन । त्यसबापत चर्को शुलक असुल्छन् । उनीहरुले प्याथोलोजी, एक्सरे जाँच र अल्ट्रासाउण्ड जाँचबाट...
काठमाण्डु, जेठ ३१– गोल्फुटार बस्ने ३९ वर्षीया गृहिणी उषा केसीलाई महाभूकम्पपछि उनले प्रयोग गर्दै आएको उच्च रक्तचापको औषधि तत्कालका लागि सेवन नगर्न मुटुरोग विशेषज्ञले सल्लाह दिएका छन । हात्तीवनकी ५८ वर्षीया मनेका जोशीले विगत ५ वर्षदेखि सेवन गरिरहेको उच्चरक्तचापको औषधिको मात्रा घटाउनु पर्यो ।...
काठमाण्डु, ३१ जेठ – जापानले उपलब्ध गराएको अनुदानको चामल बिक्रीबाट आएको करिब आधा अर्ब रुपैयाँ खाद्य संस्थानबाटै गायब पारिएको छ । संस्थानले चामल बेचिसकेको ८ महिनासम्म पनि पूर्वसहमतिअनुसार रकम सरकारी खातामा जम्मा भएको छैन । जापानले सन् २०१२ मा संस्थानलाई १९ हजार २ सय...
कठमाण्डु, ३१ जेठ – भूकम्पका कारण करिब ७ लाख सर्वसाधारण गरिबीकोे रेखामुनि धकेलिन बाध्य भएका छन् । यो भूकम्पमा घरबार गुमाएकाहरुको संख्या हो । ‘मुलुकभर करिब ७ लाख गरिब थपिएका छन्’, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले भने, ‘यो मुलुकभरको प्रारम्भिक तथ्यांक हो ।’...
काठमाण्डु, ३० जेठ– ८६ वर्षको बुढ्यौली उमेर। घरमा कोही छैनन्, एक्लै जीवन गुजार्दै आइरहेकी देवीकुमारी घले गाउँको मायाले बजार बस्न मान्दिनन्। एउटा आँखा राम्रोसँग देख्दिनन्। आँखामा फुलो परेको छ। थप बिग्रिन्छ भन्ने डाक्टरको सल्लाहले ‘अप्रेसन’ गरेकी छैनन्। बोली बयस्कको झैं दमदार छ। छोरा, विश्वकै...
काठमाण्डु, ३० जेठ– भूकम्पले भुलुकको अर्थतन्त्रमा सात खर्ब रुपैयाँ बराबरको प्रभाव पारेको पारेको छ । भौतिक क्षतिमा पाँच खर्ब १३ अर्ब र नोक्सानीमा १ खर्ब ८७ अर्ब भएको राष्टिय योजना आयोगको प्रारम्भिक प्रतिवेदन छ । योजना आयोगले स्वदेश तथा विदेशका साढे दुई सयभन्दा बढी विज्ञको...
काठमाण्डु, ३० जेठ – उर्जा उत्पाकहरुको संस्था नेपाल (इप्पान) ले स्वतन्त्र उर्जा उत्पादकले निर्माण गरेका १४ जलविद्युत आयोजना बैशाख १२ र २९ मा गएको भुकम्पबाट बन्द भएको जनाएको छ । इप्पानले एक कार्यक्रम आयोजना गरी बन्द भएका आयोजनाबाट उत्पादन हुने ८० मेगावाट विद्युत पनि...
सिन्धुपाल्चोक, ३० जेठ– भूकम्पपछि सदरमुकाममा रहेको जिल्ला अस्पतालमा अहिले सिटामोल पनि छैन । भूकम्पअघि स्टोरमा प्रशस्त औषधि नबाँडीकनै स्टोर रित्तिएको छ । अस्पतालका तीनवटै भवन भत्किएपछि अहिले बिरामीलाई टेन्टमा राखिएको छ । टेन्टमुनि अहिले ४५ बिरामी छन् । तिनीहरुलाई नर्वेबाट आएको टोलीले औषधि बाँडछ...
काठमाण्डु, ३० जेठ – जागिरका लागि अवेदन खुलाउँदा मागभन्दा कयौँ गुण बढी आवेदन पर्दछन् । तर चिकित्सा क्षेत्रमा भने मागभन्दा नगन्य मात्रामा निवेदन पेस भएको घटनाले चकित तुल्याएको छ । सरकारले भूकम्पबाट अतिप्रभावित १३ जिल्लामा ३५० जना चिकित्सकको माग गरिएकोमा जम्मा १९ जनाले मात्र...
काठमाण्डु, ३० जेठ – अबदेखि नेपाली कामदारले ‘फ्रि भिसा र फ्रि टिकट’ मै खाडीक ६ मुलुक र मलेसिया जान पाउने भएका छन् । श्रम तथा व्यवस्थाअनुसार नेपाली कामदारहरु मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन, ओमन र कुवेत जाँदा लगभग निःशुल्क पर्नेछ । दुई सातामै...