पत्रपत्रिकाबाट

मलेसियाले नेपाली कामदार नलाने

२०७२ असार ५ गते ७:१०

काठमाण्डु, ५ असार – नेपाल सरकारले मलेसियामा पठाउने कामदारलाई निःशुल्क टिकट र निःशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ । यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेका थिए । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले...

यसरी सिध्याउँछन् दाताहरुले पैसा

२०७२ असार ५ गते ६:५९

काठमाण्डु, ५ असार – शिक्षक उमेश भट्टराई घरबेटीले विकल्प नदिई निकाले । कारण थियो, उनले महिनाको दुइ हजार तिरेको कोठालाई राहत र पुनःस्थापामा जिल्ला आएको अन्तराष्ट्रिय संस्था अक्सफाम–नेपालले १५ हजार दिने भयो । पुछार बजारस्थित हीरा श्रेष्ठके घरमा कोठा लिएर उमेश जस्तै भाडामा बस्ने...

त्रिपालमा भ्रष्टाचार भएको प्रतिवेदन आयो, मन्त्री खड्काले भने, ‘आफन्तलाई बेलुका त्रिपाल बाँडिएको हो’

२०७२ असार ५ गते ६:५८

काठमाण्डु, ५ असार – भूकम्पपीडितलाई वितरित त्रिपाल खरिदमा अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले देखाएको छ । एउटै आकार र गुणस्तरका त्रिपाल फरक दरमा खरिद गरी अनियमितता भएको केन्द्रको प्रतिवेदन छ । सहरी विकास मन्त्रालयले २० वैशाखमा ग्यालेक्सी इन्टरनेसनलमार्फक १५० जिएसएम गुणस्तर र १२...

अब भूकम्प आउनुभन्दा २२ सेकेण्ड अगाडि नै थाहा हुन्छ भूकम्प आउँदै छ भन्ने

२०७२ असार ४ गते ९:१८

  नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले भूकम्प आउनुभन्दा १० देखि २२ सेकण्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ ।   चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजनिक ठाउँमा साइरन प्रयोग गरिने भएको...

प्रधानमन्त्रीले संविधान निर्माणको प्रक्रिया लम्ब्याउन चाहनुको कारण यस्तो छ

२०७२ असार ४ गते ९:१६

काठमाण्डु, ४ असार – प्रधानमन्त्री सुशील कोइराला ‘फास्ट ट्रयाक’ बाट संविधान जारी गर्ने नाममा प्रक्रिया छोट्याउन नहुने पक्षमा देखिएका छन् । संविधानको प्रारम्भिक मस्यौदा जनताको माझ नलगी सुझाव मात्रै लिने प्रस्तावप्रति प्रधानमन्त्री कोइराला र उनका सहयोगीहरु असन्तुष्ट छन् । जेठ २५ गते १६ बुँदे...

विश्व खाद्यले भूकम्पपीडितलाई बाढ्यो कुहिएको चामल

२०७२ असार ४ गते ९:१४

गोरखा, ४  असार– लाप्राकका भूकम्प पीडितलाई विश्व खाद्य कार्यक्रमले कुहिएको चामल वितरण गर्न लगेको पाइएको छ । एक सातादेखि गाउँमा ओसारेको चार सय ७७ बोरा चामलमध्ये एक सय २० बोरा कुहिएको भेटिएको त्यहाँका पूर्वगाविस अध्यक्ष बिसबहादुर गुरङले जानकारी दिए । कुहिएको भेटिएपछि विश्व खाद्य कार्यक्रमको...

जाली नोटका कारोबारी एआईजी वज्राचार्यलाई जोगाउन गृहमन्त्री बामदेव गौतम सक्रिय

२०७२ असार ४ गते ९:११

काठमाण्डु, ४ असार– धेरैपटक गृह मन्त्रालय सम्हालेर एअरपोर्टबाट जालीनोट र सुन ओसार्ने काण्डमा समेत आफ्नो नाम दर्ज गराएका उपप्रधानमन्त्री बामदेव गौतम नेपाल प्रहरीको मामिलामा सबैभन्दा जानकार नेता मानिन्छन् । उनी  पछिल्लो समय आफ्ना विश्वासपात्र एआईजी रमेशशेखर वज्राचार्यको नाम जाली नोटमा जोडिएपछि निकै तनावमा परेको...

जघन्य अपराध गर्ने पाँच सयलाई आममाफी

२०७२ असार ४ गते ९:०६

काठमाण्डु, ४ असार – भूमिगत सशस्त्र समूहसँग सम्बद्ध पाँच सयभन्दा बढी व्यक्तिलाई आममाफी र कानुनी कारबाहीबाट उन्मुक्तिको गृहकार्य गर्न संविधानसभाको उपसमितिले सरकारको कार्यदललाई निर्देशन दिएको छ । त्यस्ता समूहसँग वार्ता गरिरहेको संविधानसभाको संवाद समितिअन्तर्गतको उपसमितिले हतियार परित्याग गर्ने तराई र पहाडका २१ वटा सशस्त्र...

खुला स्थान सुरक्षित हुन्छ भन्ने सिकाइएन, त्यहि कारण दुई जिल्लामा १४१ बालबालिकाको ज्यान गयो

२०७२ असार ४ गते ९:०५

रसुवा, ४ असार – भूकम्प आउँदा के गर्ने ?  ‘ड्रप कभर एन्ड होल्ड !’ अर्थात शरीर गुँडुल्की बनाएर टाउको लुकाउने, खाटमुनि लुक्ने वा झ्याल–ढोकामा बस्ने । हत्तपत्त कतै नभाग्ने ।’ नेपाल रेडक्रस सोसाइटीले नुवाकोट र रसुवाका स्कुल–स्कुलमा सञ्चालन गरेको भूकम्पबाट बच्ने उपायसम्बन्धी तालिममा प्रशिक्षक...

प्रत्येक नेपालीको थाप्लोमा १८ हजार, पाँच सय ६१ ऋण

२०७२ असार ४ गते ८:५९

काठमाण्डु, ४ असार– प्रत्येक नेपालीको टाउकोमा भएको ऋण १८ हजार पाँच सय ६१ रुपैयाँमा झरेको छ । गत साउनसम्म २० हजार ६९ रुपैयाँ १६ पैसा प्रत्येक नेपालीलाई ऋण थियो । चैतसम्मको आठ महिना अवधिमा नेपालको वैदेशिक तथा आन्तरिक ऋण आठ प्रतिशतले घटेको हो ।...

एसएलसीमा यो पटक सबै पास

२०७२ असार ३ गते ८:१३

काठमाण्डु, ३ असार– २०७१ सालको एसएलसी परीक्षाको नतिजा असार ४ गते सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्न माध्यामिक परीक्षा उत्तीर्ण बोर्डको बैठक असार ४ गतेका लागि बोलाइएको थाहा भएको छ । परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी तथा प्राविधिकहरु यतिबेला उत्तरपुस्तिका रुजु गर्ने कार्यमा युद्धस्तरमा लागिरहेका...

पहिचान माग्ने जनजातिलाई प्रचण्डले भने, ‘काँग्रेस–एमालेमा जानुस्’

२०७२ असार ३ गते ८:१०

काठमाण्डु, ३ असार– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानसहितको संघीयताका लागि काँग्रेस–एमाले गुहार्न आग्रह गर्दै मुलुक विपत्तिमा परेका बेला अहिलेकै उपलब्धि ठुलो भएको बताएका छन् । प्हिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न माग राखेर बुधबार ज्ञापनपत्र बुझाउन गएका आदिवासी जनजाति महासंघका प्रतिनिधिलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us