काठमाण्डु, १२ असार – एमाले अध्यक्ष केपी ओलीले खेकुदमन्त्री पुरुषोत्तम पौडेललाई खेलुकद परिषदमा आफूखुसी सदस्सचिव नियुक्तिको निर्णय शनिबारसम्म सच्याउन निर्देशन दिएका छन । मन्त्री पौडेलले बिहीबार केशव बिष्टलाई सदस्यसचिव नियुक्त गरेका थिए । नियुक्तिलगत्तै ओलीले पौडेललाई पार्टी संसदीय दलको कार्यालय बोलाएर निर्णय सच्याउन शनिबारसम्मको...
एजेन्सी, १२ असार – ब्रिटेनको संचार संस्था बीबीसीको अनलाईनमा गत हप्ता त्यहाँकी महारानी कत्तिको धनी छन् र कहाँबाट उनलाई सम्पत्ति प्राप्त भएको छ भन्ने कुरा विष्लेषण गरिएको छ । महारानीको सम्पत्ति बेलाबेलामा सार्वजनिक गरिने भएपनि उनिसँग रहेको वास्तविक सम्पत्ति गोप्यनै छ । यसो किन...
काठमाण्डु, १२ असार – संविधानसभाको मस्यौदा समितिअन्तर्गत कार्यदलले नयाँ संविधानको पहिलो मस्यौदा शुक्रबार समितिलाई बुझाएको छ । राति साढे ९ बजे समितिलाई बुझाईएको मस्यौदाअनुसार नयाँ संविधान ७ अनुसूची, ३७ भाग, २ सय ९६ धारासहित १२१ पृष्ठको हुनेछ । १५ दिानभित्र मस्यौदालाई अन्तिम रुप दिने...
काठमाण्डु, १२ असार – विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले भूकम्पपीडितलाई दिएको नेपाल रेडक्रसले बाँढेको चामलको गुणस्तर जाँच गर्न र गुणस्तरहीन भए हदैसम्मको कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६ असारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दियो । भियना अभिसन्धिअनुसार नेपालले डब्लूएफपीलाई कुनै...
काठमाण्डु, ११ असार- राष्टिय खेलकुद परिषदको सदस्य सचिवमा केशव विष्टको नियुक्तिलाई लिएर युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको पद नै धरापमा परेको छ । मन्त्रिपरिषदबाट गरिनु पर्ने नियुक्तिलाई पार्टीभित्रै कारबाहीमा परेका विष्टलाई मन्त्री पौडेलले मन्त्रालयको निर्णयबाट नियुक्त गरेका थिए । विष्टलाई नियुक्त गरेको विषयमा...
काठमाण्डु, ११ असार–च्याउमा फ्याटरहित प्रोटिन लगायत पोषण तत्व त छ नै, केही रैथाने प्रजातिमा औषधिको गुण समेत पाइएको छ । रैथाने च्याउमा अनुसन्धान गरिरहेका जापानी वैज्ञानिकहरुले औषधि तत्व फेला पारेका हुन् । कृषि अनुसन्धान परिषद नार्कसँग सहकार्यमा गरिरहेको जापानको फुकुवकास्थित केसियू विश्वविद्यालयका वैज्ञानिकहरुल विभिन्न...
काठमाण्डु, ११ असार– पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय दाता सम्मेलनमा ६० मुलुकलाई उच्चस्तरीय सहभागिता अपैक्षा गर्दै निमन्त्रणा गरिए पनि महाशक्ति राष्ट्र अमेरिका, बेलायतलगायत अन्य ६ मुलुकले आफ्ना स्थानीय कुटनीति नियोग प्रमुखलाई सहभागी गराएका छन् । विनाशकारी भूकम्पपछि पुुननिर्माणमा अन्तराष्ट्रिय सहयोग जुटाउने उद्देश्यले नेपाल सरकारले बिहिबार आयोजना गरेको...
झापा, ११ असार कर्तव्य ज्यान मुद्दामा ०४३ सालदेखि फरार महेशपुरका तुलबहादुर थापा २९ वर्षपछि पक्राउ परे । उनलाई प्रहरीले २९ चैतमा पक्राउ गरेको हो । ०३९ सालमा स्थानीय अभिकेशर भारतीको हत्या अभियोगमा सर्वोच्च अदालतले थापालाई २० वर्षको कैद सजाय सुनाएको थियो । उतिनै सजाय...
काठमाण्डु, ११ असार– भारतीय विदेशमनत्री सुष्मा स्वराजले आफ्नो मुलुकले नेपाली जननता र जनमतको पूर्ण रुपमा कदर गर्ने बताउँदै संविधान निर्माणको लागि भएको पछिल्लो प्रगतिको प्रशंसा गरेकी छन् । विभिन्न राजनीति कदलको नेतासँग बिहिबार सामूहिक दिवा भोजपछि एमाले अध्यक्ष केपी ओलीसँग भएको छुट्टै भेटमा स्वराजले...
काठमाण्डु, ११ असार– नेपाल ट्रस्टको कार्यालयले स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरुको परिवारको नाममा रहेको रजाधानीसहित चार स्थानको सम्पत्ति आफ्नो नाममा ल्याउन प्रक्रिया अघि बढाएको छ । ट्रस्टको कार्यालयले ती जग्गाको विवरणसहित मन्त्रिपरिषदमा पेस गर्ने गरी निर्णय गरेको छ । कार्यालयले ठमेलमा रहेको ७...
काठमाण्डु, ११ जेठ – सरकारले न्यूनतम पारिश्रमिकसमेत नतोकी नेपाली महिलालाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा पठाउने निर्णय गरेको छ । घरेलु कामदार दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेपछि सरकारले व्यवस्थित गर्ने भन्दैै १ वर्षदेखि पठाउन रोकेको थियो । देश तथा कामदारअनुसार न्यूनतम तलब निर्धारण...
काठमाण्डु, ११ असार – राखेपका नवनियुक्त सदस्यसचिव केशव विष्ट खेलकुद परिषद्कै कारबाहीमा छन् । परिषद्ले विष्टलाई एक वर्ष खेलकुद गतिविधि गर्न प्रतिबन्ध लगाएको छ गत सेप्टेम्बरमा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियन खेलकुद प्रतियोगितामा खेलाडि भगाएको आरोप विष्टमाथि छ । विष्ट कार्यबाहक अध्यक्ष रहेको नेपाल ताक्रो...