काठमाण्डु, १८ असार – सामूहिक दुर्घटना बिमानै नगरी नेपालका अधिकांश निजी अस्पताल सञ्चालन भईरहेको पाइएकोे छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय नियम वेवास्ता गर्दै ती अस्पतालले दुर्घटना विमा नगराउँदा उपचारमा जाने र भर्ना हुने बिरामीको ज्यान धरापमा परेको छ । स्वाथ्य संस्था स्थापना,संचालन तथा स्तरउन्नति...
काठमाण्डु, १८ असार – विभिन्न विषयमा उच्च शिक्षा लिन बिदेशिने विद्यार्थीको संख्या यस वर्ष ह्वात्तै बढ्ने देखिएको छ । विदेश जानुअघि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ निकाल्ने विद्यार्थीको संख्याले बनाएको कीर्तिमानले यस्तो देखाएको हो । चार वर्षयता यो संख्या दोब्बर मात्र भएको थियो ।...
मोरङ,१८ असार – गोगरीदेवी भगत ६० वर्ष पुगेपछि पहिलोपटक शौचालय पसिन्। यसअघि कहिल्यै शौचालयमा दिसापिसाब नगरेकी उनलाई पहिलोपटक प्यानमा टुक्रुक्क बस्दा निक्कै असजिलो भयो। उनले अनुभव सुनाइन्, ‘ढोका लगाएर दिसा बस्ने बानी नै थिएन। बाहिरफेर काम टरेकै थियो। चर्पीभित्र बस्दा पहिलो दिन त दिसा...
काठमाण्डु, १७ असार –सर्वोच्च अदालत सूचना प्रविधि शाखामा कम्प्युटर,प्रिन्टर,ल्यापटपलगायतका विद्युतीय सामग्री खरिदमा अनियमितता भएको छ । सार्वजनिक खरिद ऐनविपरीत सूचना प्रविधि समितिले खरिद सम्झौता गरेको छ । समितिको नेतृत्वमा प्रधानन्याधीश रामकुमारप्रसाद साह छन् । समितिले करिब चार करोड रुपैयाँको कम्प्युटर,प्रिन्टर, ल्यापटपलगायतका विद्युतीय सामग्री खरिद...
काठमाण्डु, १७ असार – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री मोहम्मद अफ्ताव आलमलाई र्इँँटाभट्टामा २३ जनालाई जलाएर हत्या गरेको अभियोगमा प्रहरीले मस्ट वान्टेड सूचीमा राखेको छ । फरार सूचीमा राख्दै प्रहरीको अपराध अनुसन्धान विभागले आलमलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरी खोजी...
भंगाहा(भारत), १७ असार – बिहान कुखुरा बासेपछि गाउँको मध्यस्थित शिव मन्दिरको गजुरमा राखिएको माइलकले बस्ती गुञ्जिन्छ । त्यसबार वीरगञ्जस्थित भोजपुरिया एफएमले प्रसारण गर्ने भजन सुनाइन्छ, पाका पूता त्यसैमा झुम्भछ । स्थानीय युवा मन्सी महतो भने वीरगञ्जनबाटै प्रसारण हुने अर्को रेडियो ‘ट्युन’ गरेर समाचार सुन्छन्...
काठमाण्डु, १७ असार– विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले भूकम्पपीडितलाई आफूले कुहिएको चामल नबाडेको दाबी गर्दैैै नेपाली मिडियाले ‘ननसेन्स’ रिपोर्टिङ गरेको आरोप लगाएको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयका निर्देशक जोन गिङले विश् खाद्य कार्यक्रमले भूकम्पपीडितलाई कुहिएको चापम वितरण...
काठमाण्डु, १७ असार – मापसे चेकजाँचका क्रममा घुसबापत किस माग्दै युवतीलाई यौन दुव्र्यवहार गर्ने ट्राफिक प्रहरीका असई सात महिनापछि कारबाहीमा परेका छन् । असई पुरुषोत्तम ढकाललाई विभागीय कारबाहीस्वरुप तीन ग्रेड रोक्का गरिएको छ । मापसे चेकिङका क्रममा उनले स्कुटरचालक युवतीलाई बिलबुक नवीकरण नगरेको भन्दै...
काठमाण्डु, १७ असार– असार १५ को कृषिपर्वका अवसरमा एक स्थानीय महिलाप्रति अशोभनीय र अमर्यादित व्यवहार प्रदर्शन गरेबापत कृषिमन्त्री हरि पराजुलीलाई राजीनामा दिलाउने निष्कर्षमा एमाले तेतृत्ववर्ग पुगेको छ । आफ्नै पार्टी एमालेका महिला सांसदसहित विभिन्न राजनीतिक दलबाट कृषिमन्त्री पराजुलीको बर्खास्तीको माग हुन थालेपछि उनलाई पदमा...
काठमाण्डु, १६ असार – नेपालका प्रत्यक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ–संस्थाले पठाएका किचन सामग्री कहाँ पुगे भन्नेमा सरकार बेखबर छ । पूर्ण भन्सार छुटमा नेपाल भित्र्याइएका करोडौँ मूल्य बराबरका ती सामग्री अधिकांश भूकम्प् पीडितसम्म पुगेको छैन । भूकम्प पीडितलाई विदेशबाट आउने राहत सामग्री...
काठमाण्डु, १६ असार – प्रमुख चार राजनीतिक दलबीच १६ बुँदे सहमति भएलगत्तै एकता प्रक्रिया भाँडिएको बताए पनि विभिन्न घटकमा विभाजित माओवादी नेताहरु मंगलबार एउटै कार्यक्रममा सहभागी बनेका छन् । जनयुद्धसँग जोडिएको एउटा घटनाको स्मृतिमा एकै ठाउँ भेला भएका पाँच माओवादीका नेताहरुले विगतको समीक्षासहित सबै...
काठमाण्डु, १६ असार – नयाँ संविधानको मस्यौदा संविधानसभामा पेस हुँदै गर्दा फेरि एउटा प्रश्न सम्मुखमा आएको छ – आमा आफ्नो सन्तानलाई जन्मदिन सक्छिन्, तर आफ्नो नाममा नागरिकताको प्रमाणपत्र दिन किन सक्दिनन् । संविधानको प्रस्तावित मस्यौदाले आमा र बाबु दुवैले स्वीकृति दिएमात्रै सन्तानले वंशजको नागरिकता...