अर्थ

२५ सय अंकमा झर्‍याे नेप्से

२०७८ कार्तिक २ गते १५:३३

काठमाण्डु, २ असोज–  नेप्से २५ सय अंकमा झरेको छ । अघिल्लो दिन ६९ दशमलव ५१ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार पुनः ७७ दशमलव ३३ अंकले घटेर २५ सय १० दशमलव ७३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव २८...

नेप्सेमा भिषण पहिरो : ६९ अंकले घट्दा २ अर्ब ९६ करोडको सेयर किनबेच

२०७८ कार्तिक १ गते १६:२३

काठमाण्डु, १ कार्तिक–  नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन १७ दशमलव ५९ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार ६९ दशमलव ५१ अंकले घटेर २५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले...

सुनको मूल्य बढ्यो

२०७८ कार्तिक १ गते १२:५४

काठमाण्डु, १ कार्तिक – नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ८००...

११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२०७८ कार्तिक १ गते १२:१३

काठमाण्डु, १ कार्तिक – नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड,...

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

२०७८ कार्तिक १ गते ११:२७

रसुवा, १ कार्तिक– उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत्  आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ । बयालीस दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूआत भएको उक्त आयोजनाले    तीन हजार ६३० मिटर हेडरेस् सुरुङ, एक हजार...

नेप्से १७ अंकले बढ्यो, १ अर्ब ४९ करोडको सेयर किनबेच

२०७८ असोज ३१ गते १६:३१

काठमाण्डु, ३१ असोज– दशैंको लामो बिदा पछि खुलेको सेयर बजार आज पहिलो दिननै बढेको छ । सेयर बजार परिसुचक (नेप्से) आज १७ दशमलव ५९ अंकले बढेर २६ सय ५६ दशमलव ९६ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि...

वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता

२०७८ असोज ३१ गते ११:४१

काठमाण्डु, ३१ असोज– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकण शुल्क बुझाउन ताकेता गरेको छ । कम्पनीका धितोपत्र सूचीकरण विनियमावली २०७५ को भएको व्यवस्थाअनुसार नेप्सेले आर्थिक वर्ष ०७८र७९ को वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको हो । धितोपत्र सूचीकरण नियमावलीअनुसार वार्षिक...

२३ अंकले घट्यो नेप्से, ३ अर्ब ६३ करोडको काराेबार

२०७८ असोज २५ गते १६:०४

काठमाण्डु, २५ असोज– आज सोमबार पनि नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन १८ दशमलव ५३ अंकले घटेको नेप्से आज पुुन २३ दशमलव १९ अंकले घटेर २६ सय ३९ दशमलव ३७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५६ अंकले...

१० लाखभन्दा बढीको गैर बैकिङ सम्पती सकार गर्दा कालोसूची अनिवार्य

२०७८ असोज २५ गते १५:२७

काठमाण्डु, २५ असोज– नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा बढीको गैर बैकिङ सम्पती सकार गर्दा अनिवार्यरुपमा कालोसूचीमा राख्नुपर्ने व्यवस्था गरेको छ । आज सोमबार सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थासमेतको नाममा परिपत्र जारी गर्दे राष्ट्र बैंकले उक्त व्यवस्था...

सुनको मूल्यमा सामान्य गिरावट

२०७८ असोज २५ गते ११:४८

काठमाण्डु, २५ असोज– साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घट्दै गर्दै उता चाँदी को मूल्य २५ रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ पुगेको हो ।...

नेप्से परिसूचक १८ अंकले घट्यो, ४ अर्ब ४९ करोडको कारोबार

२०७८ असोज २४ गते १६:०८

काठमाण्डु, २४ असोज– साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से घटेको छ । नेप्से आज १८ दशमलव ५३ अंकले घटेर २६ सय ६२ दशमलव ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९६ अंकले घटेर चार सय ९९ दशमलव ७८ अंकमा पुगेको...

बढ्यो सुनको मूल्य

२०७८ असोज २४ गते ११:२७

काठमाण्डु, २४ असोज– नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुन बजार भाउ तोक्दै मूल्य बढेको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us