अर्थ

फेरी घट्यो सुनको मूल्य

२०७८ कार्तिक १४ गते ११:२२

काठमाण्डु, १४ कात्तिक– आइतबार (आज) सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले (आज) आइतबार सुनको मूल्य घटेको बताएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, आजका लागि तेजाबी सुनको कारोबार...

नेप्से २,७८२ दशमलव १६ अंकमा सीमित,

२०७८ कार्तिक १२ गते १४:३९

काठमाण्डु, १२ कात्तिक– सताको अन्तिम दिन नेप्से दुई हजार सात सय ८२ दशमलव १६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २० दशमलव ९८ अंंकमा पुगेको छ । कुल दुई सय २९ वटा कम्पनीहरुको यो साता दुई लाख ९९ हजार छ...

घट्यो सुनको भाउ

२०७८ कार्तिक १२ गते ११:१६

काठमाण्डु, १२ कात्तिक– नेपाली बजारमा शुक्रबार सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको छ । गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ४०० रुपैयाँमा घटेर ९२ हजार रुपैयाँ झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज यता...

विराटनगरमा पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन बन्ने

२०७८ कार्तिक १२ गते ११:००

काठमाण्डु, १२ कात्तिक–  विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ। विराटनगर-९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ। विराटनगर महानगर र प्रदेश...

१३ अंकले बढ्दा पाँच अर्ब ३९ करोडको सेयर किनबेच

२०७८ कार्तिक ११ गते १६:०१

काठमाण्डु, ११ कात्तिक– यो साताभरी नै सेयर बजार बढेको छ । आज (बिहिबार) पनि १३ दशमलव चार अंकले बढेर २७ सय ८२ दशमलव १६ अंकमा पुगेर रोकिएको छ । त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४२ अंकले बढेर पाँच सय २० दशमलव ९८ अंकमा...

३ महिनामा ५ खर्बकाे वैदेशिक व्यापार, २ खर्ब व्यापारघाटा

२०७८ कार्तिक १० गते १६:४७

काठमाण्डु, १० कात्तिक–  चालू आर्थिक वर्षको पहिलो ३ महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले व‍‍ृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेकामा चालू आर्थिक वर्षको सो अवधिमा पाँच खर्ब...

१८ अंकले बढ्यो नेप्से

२०७८ कार्तिक १० गते १५:५९

काठमाण्डु, १० कात्तिक–  नेप्से आज पनि उकालो लागेको छ । अघिल्लो दिन ७८ दशमलव ८२ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार पनि १८ दशमलव छ अंकले बढेर २७ सय ६९ दशमलव १३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य...

घट्यो सुन चाँदीकै मूल्य

२०७८ कार्तिक १० गते १२:१९

काठमाण्डु, १० कात्तिक– बुधबार (आज) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । छापावाल र तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दा चाँदी भने तोलामा १५ रुपैयाँले घटेको हो । त्यस्तै, छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ छ । मंगलबार ९२...

७८ दशमलव ८२ अंकले बढ्यो नेप्से, ६ अर्ब ३१ करोडको सेयर किनबेच

२०७८ कार्तिक ९ गते १७:४०

काठमाण्डु, ९ कात्तिक– साताको तेस्रो दिन नेप्सेको लगातार उच्च वृद्धिले कारोबार निरन्तरता पाएको छ । अघिल्लो दिन ८७ दशमलव ६३ अंकले बढेको नेप्से आज पनि ७८ दशमलव ८२ अंकले बढेर २७ सय ५१ दशमलव सात अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव...

उकालो लाग्न थाल्यो सुनको मूल्य

२०७८ कार्तिक ९ गते १२:१४

काठमाण्डु, ९ कात्तिक– नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार पनि सुनको मूल्य बढेको बताएको छ । आइतबार ४०० र सोमबार ३०० ले बढेको सुनको मूल्य आज मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको हो । लगातार तेस्रो दिन बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार...

८७ अंकले नेप्से बढ्दा ४ अर्ब ३० करोडको काराेबार

२०७८ कार्तिक ८ गते १६:२८

काठमाण्डु, ८ कात्तिक–  नेप्से २६ सय अंकबाट पनि माथि चढेको छ । अघिल्लो दिन २७ दशमलव ५१ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पुनः ८७ दशमलव ६३ अंकले बढेर २६ सय ७२ दशमलव २५ अंकमा चढेको हो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि...

नेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाडौँबिच डिजिटल इकोसिस्टम बिस्तारको लागि सहकार्य

२०७८ कार्तिक ८ गते १३:१८

काठमाण्डु, ८ कात्तिक– नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौँसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट श्री प्रताप श्रेष्ठ, सी.एक्स.्ओ र श्री सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट श्री अमर राजभन्डारी,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us