अर्थ

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

२०७८ कार्तिक २२ गते ११:०९

काठमाण्डु, २२ कात्तिक– नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य एक हजार ५ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन सुन ९१ हजार रूपैयाँमा कारोबार भएको थियो ।...

५ अंकले बढ्यो नेप्से

२०७८ कार्तिक १७ गते १५:४७

काठमाण्डु, १७ कात्तिक–  नेप्सेको उच्च वृद्धि कायम नै देखिएको छ । अघिल्लो दिन २३ दशमलव ७६ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने पाँच दशमलव २२ अंकले बढेर २८ सय ४८ दशमलव ८४ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने आज...

राष्ट्र बैंकले गर्‍यो जिएमई–पे को अनुमति खारेज

२०७८ कार्तिक १७ गते १३:४७

काठमाण्डु, १७ कात्तिक– नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो । ‘यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौंलाई...

घट्यो सुनको मूल्य

२०७८ कार्तिक १७ गते १२:१६

काठमाण्डु, १७ कात्तिक– बुधबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्य तोक्दै तोलामा ५०० रुपैयाँ घटेको बताएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ छ । हिजो छापावाल...

अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा

२०७८ कार्तिक १७ गते १०:११

काठमाण्डु, १७ कात्तिक– अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन् । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए । नेपालको...

२३ अंकले नेप्से बढ्दा ६ अर्ब ७ करोडको काराेबार

२०७८ कार्तिक १६ गते १६:४५

काठमाण्डु, १६ कात्तिक–  अघिल्लो दिन १७ दशमलव ७५ अंकले घटेको नेप्से पुन बढेको छ । नेप्से आज मंगलबार २३ दशमलव ७६ अंकले बढेर २८ सय ४३ दशमलव ६२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८४ अंकले बढेर पाँच सय ३१ दशमलव...

सामलिङ्ग पावर कम्पनीको आईपिओ बाँडफाँट

२०७८ कार्तिक १६ गते १२:२०

काठमाण्डु, १६ कात्तिक– सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा मंगलबार बिहान भएको बाँडफाँटमा ६७ हजार ८ सय ९० जनाले १० कित्ताका दरले पाएका छन्। धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार...

प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य

२०७८ कार्तिक १६ गते ११:५४

काठमाण्डु, १६ कात्तिक– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

नेप्सेको उच्च वृद्धिमा लाग्यो ब्रेक

२०७८ कार्तिक १५ गते १६:१५

काठमाण्डु, १५ कात्तिक– अघिल्लो दिन ५५ दशमलव पाँच अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने १७ दशमलव ७५ अंकले घटेर २८ सय १९ दशमलव ८६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८८ अंकले घटेर पाँच सय २८ दशमलव...

सुन चाँदीकै मूल्य बढ्यो

२०७८ कार्तिक १५ गते १३:३९

काठमाण्डु, १५ कात्तिक– नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । त्यस्तै, सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।...

१ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

२०७८ कार्तिक १५ गते ११:१४

काठमाण्डु, १५ कात्तिक– नेपाल राष्ट्र नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले सोमबार (आज) ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको...

५५ अंकले बढ्दा सात अर्ब ८२ करोडको सेयर किनबेच

२०७८ कार्तिक १४ गते १५:४६

काठमाण्डु, १४ कात्तिक–  नेप्से आज ५५ दशमलव पाँच अंकले बढेर २८ सय ३७ दशमलव ६१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ४६ अंकले बढेर पाँच सय ३० दशमलव ४६ अंकमा पुगेको छ । दुई सय ३२ वटा कम्पनीहरुको ८१ हजार नौ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us