काठमाण्डु, २९ कात्तिक– नेपाली बजारमा आज (सोमबार) सुन ३ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।...
काठमाण्डु, २८ कात्तिक– साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक २३ गते प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो । कात्तिक २४ गते ४००, २५ गते १३ सय...
काठमाण्डु, २६ कात्तिक– नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ पुगेको हो । गत बिहीबार तोलामा एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार थप ४०० रुपैयाँ वृद्धि भएको छ । यस्तै, तेजाबी...
काठमाण्डु, २५ कात्तिक– नेपाल स्टक एक्सचेन्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३...
काठमाण्डु, २५ कात्तिक– बिहीबार पनि नेप्से घटेर नै रोकिएको छ । नेप्से आज ५९ दशमलव ५७ अंकले घटेर २६ सय ९० दशमलव २९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६३ अंकले घटेर पाँच सय दुई दशमलव १९ अंकमा पुगेको छ ।...
काठमाण्डु, २५ कात्तिक– नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य १३ सय रूपैयाँले बढेको छ । छापावाल सुन बिहिबार (आज) प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।...
काठमाण्डु, २४ कात्तिक– छठको सार्वजनिक बिदा परेकाले आज सेयर बजार बन्द रहने भएको छ । सेयर बजार अब भोलि (बिहीबार) खुल्नेछ । यो साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार बन्द थियो । आइतबार तिहारको बिदा दिइएको थियो ।...
काठमाण्डु, २४ कात्तिक– नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो...
सिन्धुपाल्चोक, २३ कात्तिक– अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दोब्बर राजस्व संकलन गर्ने लक्ष्य लिएको बताएका छन् । सोमबार चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि आयोजना गरिएको कार्याक्रममा बोल्दै उनले भने, ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’ उनले...
काठमाण्डु, २२ कात्तिक– नेप्से घटेको छ । तिहारको लामो बिदापछि आज सोमबार खुुलेको नेप्से १९ दशमलव दुई अंकले घटेर २८ सय २९ दशमलव ६४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७१ अंकले घटेर पाँच सय २८ दशमलव ७१ अंकमा पुगेको छ...
काठमाण्डु, २२ कात्तिक– चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको छ । सवस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये...
काठमाण्डु, २२ कात्तिक– नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६अर्ब रुपैयाँ गरी कुल ६ अर्ब १० करोडको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको...