आज सेयर बजार बन्द
काठमाण्डु टुडे
२०७८ कार्तिक २४ गते १२:५७ मा प्रकाशित
काठमाण्डु, २४ कात्तिक– छठको सार्वजनिक बिदा परेकाले आज सेयर बजार बन्द रहने भएको छ ।
सेयर बजार अब भोलि (बिहीबार) खुल्नेछ । यो साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार बन्द थियो । आइतबार तिहारको बिदा दिइएको थियो ।