५५ अंकले बढ्दा सात अर्ब ८२ करोडको सेयर किनबेच

काठमाण्डु टुडे २०७८ कार्तिक १४ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक–  नेप्से आज ५५ दशमलव पाँच अंकले बढेर २८ सय ३७ दशमलव ६१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ४६ अंकले बढेर पाँच सय ३० दशमलव ४६ अंकमा पुगेको छ ।

दुई सय ३२ वटा कम्पनीहरुको ८१ हजार नौ सय ३५ पटकको कारोबारमा एक करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us