अर्थ

बढ्यो सुनको भाउ

२०७८ कार्तिक ८ गते १२:४५

काठमाण्डु, ८ कात्तिक– सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनाचाँदी व्यवसायी महासंघका गत आइतबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ । यस्तै,...

२६.३६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

२०७८ कार्तिक ८ गते १२:२३

काठमाण्डु, ८ कात्तिक– चालू आर्थिक वर्ष २०७८/७९ को असोज महिनासम्ममा २६.३६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार अघिल्लो वर्षको असोज महिनामा बीमाको पहुँच २२.१६ प्रतिशत जनसंख्यामा पुगेको थियो । यस अवधिमा जीवन बीमालेख संख्या २० प्रतिशतले बढेको छ...

राष्ट्र बैंकद्वारा ५ अर्ब ६० करोडको ट्रेजरी बिक्रीको आह्वान

२०७८ कार्तिक ७ गते १७:२६

काठमाण्डु, ७ कात्तिक–  नेपाल राष्ट्र बैंकले पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही कात्तिक एक गते पनि राष्ट्र बैंकले ११ अर्ब...

२७ अंकले बढ्यो नेप्से

२०७८ कार्तिक ७ गते १६:०४

काठमाण्डु, ७ कात्तिक–  नेप्से पहिलो कारोबार दिन अर्थात आज आइतबार नै सकारात्मक दिशामा गएको छ । नेप्से आज २७ दशमलव ५१ अंकले बढेर २५ सय ८४ दशमलव ५२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २४ अंकले बढेर चार सय ९० दशमलव ६८ अंकमा...

सुनको मूल्यमा वृद्धि

२०७८ कार्तिक ७ गते १२:०५

काठमाण्डु, ७ कात्तिक–  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार...

कर्मचारीको लगानीमा पनि विकास गर्ने भनेर प्रोजेक्ट अघि बढिरहेको छः कुलमान घिसिङ

२०७८ कार्तिक ५ गते १५:०६

काठमाण्डु, ५ कात्तिक– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रबन्ध निर्देशक घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि...

सुनको मूल्य स्थिर

२०७८ कार्तिक ५ गते ११:३५

काठमाण्डु, ५ कात्तिक– नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुन ९१ हजार ७ सय रूपैयाँमा नै कारोबार भएको थियो ।...

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड

२०७८ कार्तिक ५ गते ११:१७

काठमाण्डु, ५ कात्तिक– न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँड गरिएको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन...

नेप्सेको उच्च वृद्धिमा लाग्यो ब्रेक

२०७८ कार्तिक ४ गते १६:११

काठमाण्डु, ४ कात्तिक– साताको सुरुवाती तीन कारोबार दिन उच्च अंकले घटेर बुधबार ६० अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने घटेको छ । नेप्से आज १४ दशमलव ७ अंकले घटेर २५ सय ५६ दशमलव ९५ अंकमा झरेकामा सेन्सिटिभ इन्डेक्स पनि शून्य...

राष्ट्र बैंकले ब्याजदरमा दिएकाे निर्देशनसँगै बढ्यो नेप्से, २ अर्ब ६७ करोडको कारोबार

२०७८ कार्तिक ३ गते १७:३७

काठमाण्डु, ३ कात्तिक– नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दे निक्षेपको उच्च ब्याददरमा लगाएको अंकुशको प्रभाव नेप्सेमा देखिन थालेको छ । राष्ट्र बैंकले अघिल्लो दिन वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा परिपत्र जारी गर्दे निक्षेपको ब्याजदरलाई १० प्रतिशतम्ममा निर्धारण गर्न निर्देशन दिएको...

राष्ट्र बैंकद्वारा बढीमा १० प्रतिशतका दरले मात्रै ब्याजदर निर्धारण गर्न निर्देशन

२०७८ कार्तिक ३ गते १३:३७

काठमाण्डु, ३ कात्तिक– नेपाल राष्ट्र बैंकले बढीमा १० प्रतिशतका दरले मात्र ब्याजदर निर्धारण गर्न निर्देशन दिएको छ । मंगलबार राति वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । बैंकहरुमा अहिले निक्षेप...

एप्पललाई पछि पार्दै सामसुङ

२०७८ कार्तिक २ गते १५:५२

काठमाण्डु, २ असोज–  ग्लोबल स्मार्टफोन मार्केटमा सामसुङ फेरि एकपटक एप्पललाई उछिन्दै संसारको नम्बर-१ स्मार्टफोन कम्पनी भएको छ । नयाँ तथ्यांकअनुसार दोस्रो नम्बरमा एप्पल छ भने तेस्रो नम्बरमा शाओमी छ । रिसर्च फर्म एनालालिसले जारी गरेको २०२१ को तेस्रो त्रैमासिकको तथ्यांकअनुसार स्मार्टफोन मार्केटमा सामसुङको बजारले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us