अर्थ

लगानी बोर्डद्वारा जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

२०७८ असोज २३ गते १७:४६

काठमाण्डु, २३ असोज–  लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो । बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश...

थप २०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ असोज २२ गते १२:५१

काठमाण्डु, २२ असोज– साताको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले महँगिन पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार थप २०० रुपैयाँले वृद्धि हुँदै ९० हजार...

उकालो लाग्यो सुनचाँदीको मूल्य

२०७८ असोज २१ गते ११:४७

काठमाण्डु, २१ असोज– नेपाली बजारमा बिहीबार सुनचाँदी दुबैको भाउ बढेको छ । गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार...

सेयरबजारमा ६८ अंकको उछाल, चार अर्ब ५० करोडको सेयर किनबेच

२०७८ असोज २० गते १५:५५

काठमाण्डु, २० असोज– नेप्सेको उच्च वृद्धिदरले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४१ अंकले बढेको नेप्से आज पुन ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ७२...

बाराका किसानहरुलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

२०७८ असोज २० गते १३:०६

काठमाण्डु, २० असोज– मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको महागढीमाई नगरपालिकाका...

सुनको भाउ बुधबार ४०० ले घट्यो

२०७८ असोज २० गते ११:३६

काठमाण्डु, २० असोज – मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो । गत मंगलबार बजारमा सुन प्रतितोला ९०...

सुनको भाउ बढ्यो

२०७८ असोज १९ गते ११:३२

काठमाण्डु, १९ असोज – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ...

नेप्से ६ दशमलव ६८ अंकले घट्दा ३ अर्ब ६२ करोडको सेयर किनबेच

२०७८ असोज १८ गते १६:२७

काठमाण्डु, १८ असोज– नेप्सेको उच्च गिरावटले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ५६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पुुन ६ दशमलव ६८ अंकले घटेर २५ सय ७० दशमलव ८१ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ...

सोमबार सुनचाँदीको मूल्य स्थिर

२०७८ असोज १८ गते १२:१०

काठमाण्डु, १८ असोज– साताको दोस्रो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ र...

सुनचाँदीको मूल्य लाग्यो उकालो

२०७८ असोज १७ गते ११:४७

काठमाण्डु, १७ असोज– साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो ।...

सुनको भाउ बढ्यो

२०७८ असोज १५ गते ११:३३

काठमाण्डु, १५ असोज – आज नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९००...

३२ अंकले घट्यो सेयर बजार, ३ अर्ब ७० करोड रुपैयाँको मात्र काराेबार

२०७८ असोज १४ गते १६:२१

काठमाण्डु, १४ असोज– विहीबार नेप्से पुनः घटेको छ । अघिल्लो दिन ५० अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने ३२ दशमलव ५१ अंकले घटेर २६ सय ३३ दशमलव ४२ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४१ अंकले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us