अर्थ

ओरालो लाग्यो सुनको मूल्य

२०७८ असोज ८ गते ११:१०

काठमाण्डु, ८ असोज– नेपाली बजारमा सुनको मल्य दिन प्रतिदिन ओरालो लागेको छ । बिहीबार ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुनको...

तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

२०७८ असोज ७ गते १३:५३

 काठमाण्डु, ७ असोज – नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।  बैंकिङ प्रणालीमा तरलताको समस्या देखिएमा बैंकले अल्पकालीन...

प्रतितोला ५०० रुपैयाँ घट्यो सुनको मल्य

२०७८ असोज ७ गते ११:४१

काठमाण्डु, ७ असोज– नेपाली बजारमा बिहीबार सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको सुन...

नेप्से १३ दशमलव ८३ अंकले बढ्दा ७ अर्ब ३६ करोडको काराेबार

२०७८ असोज ५ गते १६:१९

काठमाण्डु, ५ असोज– सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन एक सय १४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार १३ दशमलव ८३ अंकले बढेर दुई हजार सात सय १२ दशमलव सात अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई...

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७८ असोज ५ गते १४:५९

काठमाण्डु, ५ असोज– राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ । त्यसअघि बैठकमा नेकपा...

निफ्राले शेयर धनीलाई पहिलो पटक ८.५ प्रतिशत लाभांश दिने घोषणा

२०७८ असोज ५ गते १२:२२

काठमाण्डु, ५ असोज – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक मुनाफाबाट शेयर धनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने १ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण...

उकालो लाग्यो सुनको मूल्य

२०७८ असोज ५ गते ११:५६

काठमाण्डु, ५ आसोज– साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो सोमबार सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भने सुनको भाउ बढेको हो । जसअनुसार, आज छापावाल...

नेप्से ११४ अंकले घट्याे, ८ अर्ब ४९ करोडको काराेबार

२०७८ असोज ४ गते १६:११

काठमाण्डु, ४ असोज– सोमबार सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से एक सय १४ दशमलव दुई अंकले घटेर २६ सय ९८ दशमलव २५ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ५१...

सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ कायम

२०७८ असोज ४ गते १२:०३

काठमाण्डु, ४ असोज – आज नेपाली बजारमा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार...

आजदेखि नयाँ नोट साट्न पाइने

२०७८ असोज ४ गते १०:१०

काठमाण्डु, ४ असोज–  नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार...

सुनको मूल्य स्थिर

२०७८ असोज ३ गते १२:५५

काठमाण्डु, ३ असोज –आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । साताको पहिलो कारोबार आइतबारका दिन सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने बताएको छ ।साथै, आइतबार चाँदीको...

ओरालो लाग्यो सुनको मूल्य

२०७८ असोज १ गते ११:४०

काठमाण्डु, १ असोज– आज महिनाको पहिलो दिन असोज १ गते नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले गिरावट आउँदै ८९ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३०...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us