अर्थ

‘अफर’ दिँदै सौराहाका होटल’

२०७८ भदौ २२ गते ११:५२

चितवन, २२ भदौ–  गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गरी सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्न...

सुनचाँदीको मूल्य स्थिर

२०७८ भदौ २२ गते ११:२८

काठमाण्डु, २२ भदौ– नेपाली बजारमा दुुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर भएको छ । सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा हिजोकै दर अर्थात ९० हजार ९९० रुपैयाँ कायम...

सोमबार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ भदौ २१ गते ११:४१

काठमाण्डु, २१ भदौ– सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । यस्तै, आज तेजाबी...

लुम्बिनीमा २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्

२०७८ भदौ २१ गते १०:००

रुपन्देही, २१ भदौ–  भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ। कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो। त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन्। रुपन्देहीका होटलमा मात्र झण्डै रु २५ अर्बको लगानी छ। यहाँ साना ठूला...

बढ्यो सुनचाँदीको मूल्य

२०७८ भदौ २० गते १२:०८

काठमाण्डु, २० भदौ– साताको पहिलो दिन नेपाली बजारमा सुनकोचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो । योसँगै आज बजारमा सुन प्रतितोला ९१ हजार ५००...

शुक्रबार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ भदौ १८ गते १२:२७

काठमाण्डु, १८ भदौ– शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बिहीबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार एक सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ९०० रुपैयाँ कायम भएको हो...

घट्यो सुनको मूल्य

२०७८ भदौ १७ गते ११:४५

काठमाण्डु, १७ भदौ– विहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको १० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।...

बुधबार सुन चाँदीकै मूल्यमा गिरावट

२०७८ भदौ १६ गते ११:१५

काठमाण्डु, १६ भदौ– आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले सस्तिएको हो । योसँगै गत मंगलबार बजारमा प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको...

अब झुत्रा नोटबाट ब्रिकेट

२०७८ भदौ १५ गते १४:१३

काठमाण्डु, १५ भदौ–  नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको...

सुनको मूल्य स्थिर

२०७८ भदौ १४ गते ११:४२

काठमाण्डु, १४ भदौ– आज पनि सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार देखि सुनको भाउ स्थिर रहेको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र चाँदीको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ...

सुनको मूल्य स्थिर

२०७८ भदौ १३ गते ११:०५

काठमाण्डु, १३ भदौ– साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा स्थिरता कायम भएको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज आइतबार पनि सोही मूल्य कायम हुँदै कारोबार भएको हो । यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत गत...

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ भदौ ११ गते १२:०२

काठमाण्डु, ११ भदौ– साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । गत बिहीबार २ सय रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकैदिन अधिकतम ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us