अर्थ

घट्यो सुनको मूल्य

२०७८ भदौ ३१ गते ११:२६

काठमाण्डु, ३१ भदौ– आज नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ । हिजो यो गुणस्तरको सुनको मूल्य ९१ हजार २०० रुपैयाँ थियो । आज मूल्य घटेर ९० हजार ५०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा...

दिगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

२०७८ भदौ ३० गते १६:३०

काठमाण्डु, ३० भदौ–  स्वीट्जरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप  परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ । दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं....

बुधबार ६०० रुपैयाँले सुनको भाउ बढ्यो

२०७८ भदौ ३० गते ११:४८

काठमाण्डु, ३० भदौ –नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल...

मंगलबार सुनचाँदीको मूल्य स्थिर

२०७८ भदौ २९ गते ११:२३

काठमाण्डु, २९ भदौ– साताको तेस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीकै भाउ स्थिर बनेको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको जानकारी दिएको छ...

सोमबार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ भदौ २८ गते ११:४८

काठमाण्डु,२८ भदौ– साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य तीन सयको रुपैयाँले बढेको छ । गत आइतबार बजारमा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको हो । यस्तै, आज यता चाँदीको मूल्य समेत...

आइतबार घट्यो सुनको मूल्य

२०७८ भदौ २७ गते ११:०३

काठमाण्डु, २७ भदौ– नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी एक...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

२०७८ भदौ २५ गते ११:१८

काठमाण्डु, २५ भदौ– नेपाली बजारमा हिजोको तुलनामा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहीबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९०...

उतारचढावबीच शेयर बजार स्थिर

२०७८ भदौ २४ गते १८:०६

काठमाण्डु, २४ भदौ– साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ०.०२ प्रतिशतले घटेको छ । केही दिनयता लगातार ओरालो लागेको बजार बिहीबार भने स्थिर देखिएको हो । कारोबार समयमा दिनभरजसो तीव्र उतारचढाव देखिएको बजार बन्द हुने समयमा भने स्थिर देखियो । हाइड्रोपावर, जीवन...

घट्यो सुनचाँदीको मूल्य

२०७८ भदौ २३ गते ११:२४

काठमाण्डु, २३ भदौ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९०...

१६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति

२०७८ भदौ २२ गते १७:११

काठमाण्डु, २२ भदौ–  शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ ।  पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ ।  सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी)  आरोहण गर्न एक  समूहले  अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म...

म्याग्दीमा चार जलविद्युत् आयोजना बन्द

२०७८ भदौ २२ गते १३:१३

म्याग्दी, २२ भदौ– प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् ।  पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक/एक  आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण प्रणालीबाट विच्छेद भएको हो ।...

भक्तपुर अस्पतालले थाल्यो बेरुजु शून्य पार्ने अभियान

२०७८ भदौ २२ गते १२:५८

भक्तपुर, २२ भदौ–  बेरुजुको चाङ रहेको भक्तपुर अस्पतालले बेरुजु शून्य पार्ने अभियान सुरु गरेको छ । यसअघिका मेडिकल सुपरिटेण्डेन्ट एवं प्रशासनले बाँकी राखेको बेरुजुलाई अस्पतालले शून्यमा झार्ने अभियान सञ्चालन गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालमा यसअघि रहेको बेरुजुलाई शून्यमा घटाउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us