अर्थ

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

२०७८ असोज १४ गते ११:४५

सुनसरी, १४ असोज–  आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन...

५० अंकले नेप्से बढ्दा ५ अर्ब दुई करोडको कारोबार

२०७८ असोज १३ गते १५:४५

काठमाण्डु, १३ असोज– बुधबार सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ। अघिल्लो दिन ७० अंकले घटेको नेप्से आज बुधबार भने ५० दशमलव ५८ अंकले बढेर दुई हजार छ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५८...

यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

२०७८ असोज १३ गते १५:२७

काठमाण्डु, १३ असोज –  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंका लागि च्याङ्‍ग्रा बिक्री वितरण नगर्ने भएको छ ।  दसैंका लागि च्याङ्‍ग्राको विक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैँमा खसी...

प्रतितोला १०० ले घट्यो सुनको मूल्य

२०७८ असोज १३ गते ११:३६

काठमाण्डु, १३ असोज – बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको बताएको हो । सुनको मूल्य हिजो मंगलबार तोलामा ३०० ले घटेको थियो । जसअनुसार, आज स्थानीय बजारमा छापावाल...

पोलमा टाँगिएका तारमध्ये काम लाग्ने तार ५ प्रतिशत मात्र छन्ः कुलमान घिसिङ

२०७८ असोज १२ गते १७:५८

काठमाण्डु, १२ असोज – विद्युतका पोलमा राखिएको तारले शहरको सुन्दरता हराएकाले त्यसलाई व्यवस्थित गर्न पोल भाडा बढाएको विद्युत प्राधिकरणले प्रष्ट्याएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शहरको सुन्दरता फर्काउन पोल भाडा बढाएको बताए । उनले भने, ‘पोल भाडा नबढाउँदा इन्टरनेट सेवा प्रदायकमार्फत प्राधिकरणले...

नेप्से घट्ने क्रम रोकिएन, ७० अंकले घट्दा ५ अर्ब ७४ करोडको काराेबार

२०७८ असोज १२ गते १६:२०

काठमाण्डु, १२ असोज– नेप्से फेरी उच्च अंकले घटेको छ । अघिल्लो दिन ७३ अंंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुनः ७० दशमलव एक अंकले घटेर २६ सय १५ दशमलव ४० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ४२...

विकास साझेदारहरुद्वारा पुनर्निर्माण प्रगतिको प्रशंसा

२०७८ असोज १२ गते १३:३०

काठमाण्डु, १२ असोज– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धिहरु हासिल भएको निश्कर्ष निकालेको छ । आज सम्पन्न समितिको १० औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाईहरु संप्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय...

सुनचाँदी दुबैको मूल्यमा गिरावट

२०७८ असोज १२ गते ११:२९

काठमाण्डु, १२ असोज – मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । महासंघका अनुसार आज घटेको मूल्य अनुसार सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले र चाँदी...

मध्य भोटेकोशीको आइपिओ बाँडफाँड

२०७८ असोज ११ गते १७:५७

काठमाण्डु, ११ असोज–  मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका...

७३ अंकले घटेको बजारमा ५ अर्ब १२ करोडको कारोबार, सबै सूचक राताम्मे

२०७८ असोज ११ गते १६:०८

काठमाण्डु, ११ असोज– नेप्सेमा पहिरो आउने क्रम रोकिएको छैन । अघिल्लो दिन (आइतबार) ६१ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन (सोमबारं पनि ७३ दशमलव पाँच अंकले घटेर २६ सय ८५ दशमलव ४१ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले...

बिक्री हुन छाडेपछि हेटौंडा सिमेन्टले मूल्य घटायो

२०७८ असोज १० गते १३:२३

मकवानपुर, १० असोज –  गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न  अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर...

आइतबार सुनको मूल्य स्थिर

२०७८ असोज १० गते ११:२६

काठमाण्डु, १० असोज– साताको पहिलो दिन आइतबार नेपालको स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । जसअनुसार, महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us